हन्डर ठक्कर खाँदै रामजी राम एमबीबीएसरौतहट गढिमाई नगरपालिका–९ का रामजी रामले कमजोर आर्थिक अवस्था र दलित भएकै कारण २४ वर्षकै उमेरमा यतिका हण्डर सहनुपर्यो । कहिलेकाँही त कस्तोसम्म अवस्था हुन्छ भने बिरामी जाँच गर्दा साथीहरुले, सिनियरहरुले नै उनलाई 'यो त चमार हो' भन्छन्१३ पुस, २०७७9 min read Share
के माइतीघरबाट नयाँ नागरिक समाज उदाउन लागेकाे हाे ?के माइतीघरबाट नयाँ नागरिक समाज उदाउन लागेकाे हाे ?१२ पुस, २०७७1 min read Share
के माइतीघरबाट नयाँ नागरिक समाज उदाउन लागेकाे हाे ?विगतमा नागरिक अगुवा भन्नेमध्ये केहीले हिजाेआज सीधै सत्ताकाे वाणी बाेल्न थाल्दा लाेकतन्त्रकाे असली स्वर हराउने चिन्ता व्याप्त थियाे । केही दिनयता राजधानीका गतिविधि हेर्दा अब नयाँ नागरिक समाज उदाउने संकेत देखिँदै छ ११ पुस, २०७७8 min read Share
इजलासमा राणा रवाफ !सुनुवाइ सुरुभएसँगै बाहिर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी पनि सुरु भयो । सर्वोच्चसँगै जोडिएको नेपाल बार एसोसिएसनको हलमा संवैधानिक इजलासको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको थियो । प्रत्यक्ष प्रशारण हेर्न वकिल र रिपोर्टिङका लागि खटिएका पत्रकारको भीड लागेको थियो१० पुस, २०७७8 min read Share
प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको कारण देखाऊ आदेश प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । साथै सर्वोच्चले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग प्रतिनिधिसभा विघटन निर्णयको सक्कल फाइल माग गरेको छ१० पुस, २०७७1 min read Share
मेलम्चीका १५ बाचा अधुरै, सडक किनारमा पानीको जोहो गर्दै काठमाडौंवासीकाठमाडौं उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी पानी खपत हुन्छ । सडक किनारका फुटेका पाइप, ढुंगेधाराबाट पानी भरेर निर्वाह गर्नेहरू पनि राजधानीमा छन् । माग र आपूर्तिको यो तथ्यांकभित्र नपर्ने मानिसहरू पनि यो शहरमा छन्१० पुस, २०७७11 min read Share
सेनाकाे भैरवनाथ गणमा १७ वर्षअघि हराएकाे छाेरा खाेजिरहेका बुढा बा१७ वर्ष भयो, कृष्णप्रसाद ढकाल छोराको खोजीमा सिंहदरबार धाउन थालेको । तर, अब उनलाई सिहंदरबारका मन्त्री र मन्त्रालयमा विश्वास छैन१० पुस, २०७७6 min read Share
संसद्बाट अनुमोदन नहुँदै एमसीसीको चपेटामा परेको काठमाडौंको एउटा गाउँएमसीसीले प्रसारण लाइन र प्राधिकरणले सब–स्टेसन निर्माण गर्ने भएपछि शंखरापुर १, २, ३ र ५ वडाका बासिन्दा पितापुर्खाले आर्जेको भूमि गुम्ने र उठिबास लाग्ने भन्दै त्रसित बनेका छन्३ पुस, २०७७20 min read Share
तेन्जिङले सगरमाथा चुम्नु २९ वर्षअघि नै सगरमाथा पुगेका थिए मेलोरीशेर्पा र हिलारीले सगरमाथा आरोहण गर्नुभन्दा २१ वर्ष पहिलेबाटै सगरमाथा आरोहणको प्रयास थालिएको थियो । हर्बट मेलोरीले सन् १९२१ मै सगरमाथा आरोहणको प्रयास गरेका थिए । अहिलेसम्मको इतिहासमा मेलोरीको आरोहण प्रयास र उनको मृत्यु अझै पनि रहस्यमय नै मानिन्छ ।२१ कात्तिक, २०७६ Share
स्तन करविरुद्धको नाङ्गेली विद्रोह !ब्राह्मणबाहेक अन्य महिलालाई स्तन ढाक्ने सुविधा थिएन । ब्राह्मण महिलाले मात्रै माथिल्लो शरीर ढाक्न पाउँथे । अन्य जातका महिलाले स्तन ढाक्नु राजद्रोहसरहको अपराध मानिन्थ्यो ।१६ कात्तिक, २०७६ Share
‘यो राज्यसत्ता नै हाम्रो होइन’सत्य कुरा थाहा पाएको भए दुविधामा बाँच्नुपर्ने थिएन । दुविधाले कुण्ठा जन्माउँछ । कुण्ठाले मान्छेलाई रचनात्मक हुनबाट रोक्छ ।९ कात्तिक, २०७६ Share
आलमविरुद्ध संविधानसभा अदालत र निर्वाचन आयोगमा दर्ता उजुरी नै गायबपहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन (२७ चैत, २०६४) मा विस्फाेट गराएर थुप्रैको ज्यान लिने आलमविरुद्ध निर्वाचन आयोग, मानवअधिकार आयोग र संविधानसभा अदालतमा परेको उजुरी कसरी गायव भयो ? शिलापत्र एस्क्लुसिभ४ कात्तिक, २०७६ Share
आलम पक्राउ गर्न काठमाडौंबाटै विशेष टोलीप्रहरी स्रोतका अनुसार आलमलाई पक्राउ गर्न काठमाडौंबाट इन्सपेक्टर कृष्णदेव शाहको नेतृत्वमा १५ जनाको विशेष टोली रौतहट आएको थियो३ कात्तिक, २०७६ Share
३० वर्षदेखि रौतहटमा 'आलम त्रास'१२ वर्षअगाडि बम विस्फोटनमा घाइते भएका २२ जनालाई इँटाभट्टामा जलाएर मारेको अभियोगमा पूर्वमन्त्री मोहम्मद अफताव आलम अहिले प्रहरी हिरासतमा छन्३ कात्तिक, २०७६9 min read Share
प्रत्यक्षदर्शी भन्छन्ः एसपी र आलम मिलेर १८ वटा बोरामा हालेर इँटाभट्टामा मान्छे जलाए२७ चैत २०६४ मा जिउदै इँटाभट्टामा पोलेर मारिएका भनिएका महम्मद ओसी अख्तरकाे परिवार कुन अवस्थामा छ ? सांसद मोहम्मद अफ्ताव आलमप्रति उनीहरूको धारणा कस्तो छ भन्नेलगायतका विषयमा शिलापत्रकर्मी सागर चन्दले कुराकानी गरेका छन् । नेपाली बोल्न नजान्ने अख्तरकी श्रीमती आमना खातुन भोजपुरीमा भन्छिन् : अब कौनो उपा नबा । अर्थात् अब कुनै उपाय छैन । यस्तो छ विस्तृत रिपोर्टः२ कात्तिक, २०७६ Share
‘आलम रिहा भयो भने मलाई मार्छ’२७ चैत २०६४ मा जिउदै इँटाभट्टामा पोलेर मारिएका भनिएका त्रिलोकप्रताव सिंहको परिवार के सोच्छ ? सांसद मोहम्मद अफ्ताव आलमप्रति उनीहरूको धारणा कस्तो छ भन्नेलगायतका विषयमा शिलापत्रकर्मी सागर चन्दले कुराकानी गरेका छन् । त्रिलोककी आमा भन्छिन्– आलम रिहा भयो भने हामीलाई मार्छ, हाम्रा छोरा, नातिलाई पनि बाँकी राख्दैन । यस्तो छ विस्तृत रिपोर्टः१ कात्तिक, २०७६ Share
अनुसन्धानमा संलग्न प्रहरी नै त्रासमा, आलमद्वारा बयान दिन आनाकानी१२ वर्ष अगाडि विभिन्न मानवअधिकारवादी संस्थाले बनाएका प्रतिवेदन, उनीहरुले संकलन गरेका प्रमाण र प्रत्यक्षदर्शीको बयानलाई नै प्रहरीले प्रमाणका रुपमा संकलन गरिरहेको छ१ कात्तिक, २०७६ Share
छिर्नै नसकिने सांसद आलमको गाउँपूर्वमन्त्री तथा सांसद मोहम्मद अफ्ताव आलमले १२ वर्ष अगाडि बम विस्फोटन गराएको र २२ जनालाई जिउँदै जलाएको भनिएको इँटाभट्टा क्षेत्र र त्यसवरपरको अवस्था कस्तो छ ? के भन्छन् स्थानीय ? आलम समर्थले त्यहाँ जाने पत्रकार तथा अधिकारीकर्मीमाथि कस्तो व्यवहार गरिरहेका छन् भन्नेलगायतका विषयको रिपोर्टिङ गर्न रौतहटको राजपुर फरदवा पुगेका शिलापत्रकर्मी सागर चन्द लेख्छन्ः 'बाँचिन्छ भन्ने लागेको थिएन' । यस्तो छ उनको रिपोर्टः३० असोज, २०७६ Share