४८ अर्बकाे बजेट ल्याउदै प्रदेश ३ सरकार
आगामी आर्थिक वर्षका लागि करिब ४८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ
३२ जेठ, २०७६
Share
सामुदायिक कुकुरले आतंक मच्चायो
छाडा अवस्थामा रहने कुकुरले बालबालिका तथा साना सवारी चालकलाई हैरान पारेपछि यस्ता कुकुर नियन्त्रण गर्न दबाब सुरु गरिएको छ ।
२९ जेठ, २०७६
Share
नेकपाकाे चुनावी घोषणापत्रअनुसार प्रदेश ३ काे बजेट
असारमा ल्याइने बजेटमा समेटिने आधारभूत आर्थिक पाटोको तयारी लगभग सकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएकाे छ ।
२८ जेठ, २०७६
Share
प्रदेश ३ को भौतिक मन्त्रालयले कहिले पाउला मन्त्री ? यसो भन्छन् मुख्यमन्त्री
प्रदेश नं. ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय ८ महिनादेखि मन्त्रीविहीन छ । मुख्यमन्त्री डोरमणी पौडेलले तत्कालीन मन्त्री केशव स्थापितलाई १६ कार्तिक २०७५ मा पदबाट बर्खास्त गरेका थिए ।
२६ जेठ, २०७६
Share
छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्ष कैद सजाय
छोरीलाई बलात्कार गरेको ठहर गर्दै अदालतले बाबुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको हो । जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलासले हेटौंडा उपमहानगरपालिका–१२ का ३७ वर्षीय बाबुलाई ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ
२४ जेठ, २०७६
Share
छोरी बलात्कार अभियाेगमा १९ वर्ष कैद
छोरी बलत्कार गरेको अभियोग लागेका एक बाबुलाई जिल्ला अदालत मकवानपुरले १९ वर्ष कैद फैसला गरेको छ
२४ जेठ, २०७६
Share
प्रदेश ३ का मुख्यमन्त्री अस्पताल भर्ना, एक हप्ता अस्पतालमै बस्ने
मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडाैंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबार भर्ना भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्य जाँच गरेको जनाइएको छ ।
२० जेठ, २०७६
Share
विद्युत् महसुल नतिरेपछि जिल्ला जनस्वास्थ्यको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण मकवानपूरले जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाको विद्युत् लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल भुक्तानी नगरेको भन्दै प्राधिकरणले विद्युत् कटौती गरी मिटर सिल गरेको हो ।
२० जेठ, २०७६
Share
सरकारको नीतिमा बोक्सा–बोक्सी !
नीति तथा कार्यक्रममा बोक्सा बोक्सी भन्ने शब्द प्रयोग भएकाे भन्दै आपत्तिसमेत प्रकट गरेकी छन् । ‘सरकारले प्रस्तुत गर्ने कार्यक्रममा पनि यस्ता गैरजिम्मेवारीपूर्ण शब्दहरु राखिन्छन् ?’ उनले प्रश्न गरिन्
१५ जेठ, २०७६
Share
डिजेल र पेट्रोलबाट चल्ने सवारी हटाइने, विद्युतीय चलाइने
आगामी ९ वर्षभित्र सरकारले प्रमुख सहरबाट पेट्रोलियम पद्धार्थले चल्ने सवारी विस्थापन गर्ने नीति लिएको छ । प्रदेशका काठमाडौं, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सार्वजनिक सवारीका साधन विस्थापित गर्ने योजना अघि सारेकाे छ
१५ जेठ, २०७६
Share
५४ पृष्ठ, २ सय १० बुँदा : कार्यक्रम पुरानै
धेरैजसो चालू आर्थिक वर्षकै कार्यक्रमलाई निरन्तरता दिइएको छ । चालू आवकै कतिपय कार्यक्रम कार्यान्वयन नभएको भन्दै आलोचना खेपेको सरकारले अब भने फलो अप डेस्क नै स्थापना गर्ने भएको छ
१५ जेठ, २०७६
Share
प्रदेश ३ को नीति तथा कार्यक्रम आज
प्रदेश ३ सरकारले आगामी वर्षका लागि आज (मंगलबार) दिउँसो २ बजे नीति तथा कार्यक्रम ल्याउँदै छ । संसद् बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्
१४ जेठ, २०७६
Share
विज्ञानमैत्री विश्वविद्यालय बनाउन कार्यदलको सुझाव
प्रविधि र समाज विज्ञानमैत्री विश्वविद्यालय बनाउनको लागि प्रदेश बिश्व बिद्यालय स्थापना सम्बन्धी अध्ययन तथा सिफारिस कार्यदलको प्रदेश ३ सरकारलाई शिफारिस गरेको छ
१४ जेठ, २०७६
Share
मकवानपुरमा दुईवटा ट्रकमा आगजनी, हेटौंडा बजार सुनसान
हेटौंडामा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले दुईवटा ट्रकमा आगजनी गरेको छ । हेटौंडा चोकमा प्रेसर कुकर बमसमेत फेला परेको छ ।
१३ जेठ, २०७६
Share
हतियारसहित हेटौंडासम्म किन आए भारतीय प्रहरी ?
शनिबार एकाबिहानै पोशाक र हातहतियारसहित हेटौंडा आइपुगेको ६ भारतीय प्रहरीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ ।
१२ जेठ, २०७६
Share
प्रदेश ३ सरकारले कस्तो ल्याउँदै छ नीति तथा कार्यक्रम ?
प्रदेश गौरवका योजनासहित प्राथमिकताका क्षेत्र तय गर्दै नीति तथा कार्यक्रममा सरकारले केही लक्ष्यसमेत निर्धारण गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
११ जेठ, २०७६
Share
विदेशी कम्पनीका कारण दुई सय मजदुरको रोजीरोटी खोसियो
एउटा बहुराष्ट्रिय कम्पनीका कारण नेपाली उद्योग बन्द हुन थालेपछि श्रमिकहरु समस्यामा परेका छन् । बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपाली उद्योगसँग गरेको सम्झौता एकतर्फी रूपमा भंग गरेपछि हेटौंडाका गंगा सोप एण्ड केमिकल्स र युनिक सोप इन्डष्ट्रिज बन्द भएका छन् । १७ चैत्र २०७५ बाट गंगा सोप र त्यसअघि युनिक सोप बन्द भएको थियो ।
८ जेठ, २०७६
Share