पुष्पलाल र बीपी : कति समान, कति भिन्न ?पुष्पलाल र बीपीको राजनीतिक रंगमञ्च, विरासत र योगदान बेग्लाबेग्लै रहेको सारा नेपालीलाई थाहा छ । परन्तु, यी दुई नेताबीच केही साझा मिल्तीका बिन्दु भेटिन्छन्, जसलाई अनौठो संयोग भन्न सकिन्छ ।७ साउन, २०८०16 min read Share
एमसीसी र गठबन्धन सरकारको नियतिवर्तमान सरकारले संसदबाट एमसीसी पारित गर्नका लागि जोखिम मोल्ने सम्भावना पनि निकै थोरै मात्र देखिन्छ किनभने यसो गर्नेबित्तिकै उसको वर्तमान सत्ता गठबन्धन तुरुन्तै टुट्ने सम्भावना छ३० भदौ, २०७८12 min read Share
एमाले त फुट्यो, के अब टिक्ला त नयाँ पार्टी ?साइनबोर्ड मात्र कम्युनिस्ट पार्टीको टाँग्दैमा यथार्थमा मार्क्सवादी लेनिनवादी राजनीति, विचार र सिद्धान्त मिल्काएर गरिने पार्टी एकता गुदीबिनाको खोक्रो अण्डा जस्तै हुन्छ जुन दराजमा सजाउनलाई त ठीकै हुन्छ तर खानयोग्य कहिल्यै हुँदैन ।१५ भदौ, २०७८15 min read Share
ओलम्पिकभित्रको अर्थराजनीति, किन क्युबाले समेत स्विट्जरल्याण्डलाई पछि पार्छ ?यथार्थमा ओलम्पिक विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता मात्र नरहेर अन्तर्राष्ट्रिय वर्चस्वको युद्धमैदान हो ।३२ साउन, २०७८13 min read Share
सुतेको सिंह जागेर हिँड्न थालेपछि...यी विरोधाभासका बाबजुद चिनियाँ कम्युनिस्ट पार्टीले विगत सय वर्षमा जे गरेर देखाएको छ, त्यो सारा मानव जातिकै लागि सिक्नयोग्य जीवन्त पाठशाला भएको छ ।१२ साउन, २०७८22 min read Share
ओलीको कानुनी–राजनीतिक वैधता सकिएपछिका सम्भावित परिदृश्यन्यायालयको हिजोको फैसलाले संविधानले तोकिदिएको सीमा सरकारले मिचेपछि न्यायपालिकाको सामुन्ने कार्यपालिकाको पनि केही जोर नचल्ने थिति बसालिदिएको छ ।२९ असार, २०७८11 min read Share
पथविचलित सरकार र अति सक्रिय न्यायालयदेश नै दोसाँधमा उभिएको बेला छवटा मुद्दामा लगातार संविधानबमोजिम फैसला भए वा अन्तरिम आदेश आयो भनेर ज्यादा दंग हुनु जरुरी छैन । सातौँ सबैभन्दा महत्त्वपूर्ण मुद्दाको फैसलाचाहिँँ लोप्पा ख्वाइदिने खालको ल्याउनका लागि त्यो त्यसो गरिएको हुन सक्दैन र ?१२ असार, २०७८11 min read Share
तीव्र ओरालो–यात्रामा ओलीतन्त्र आफैँ भिरबाट लड्न खोजेको गोरुलाई धार्मिक मान्छे हो भने ज्यादासेज्यादा ‘रामराम’ मात्रै पो भन्न सकिएला । यो वा त्यो निहुँमा ढाडै थाप्न अघि सर्नु त्यो गोरुसँगै आफू पनि भिरबाट खुर्मुरिने जुक्ति सिबाय केही हुँदैन ।३१ जेठ, २०७८14 min read Share
नेकपा फुटाइयो, एमाले फुट्दै छ, ध्रुवीकरणको आगामी चित्र यस्तो हुनेछडब्बल नेकपा र एमालेको फाटोले नेपाली कांग्रेसलाई र अन्य साना नयाँ उदीयमान दललाई राम्रो तात्कालिक फाइदा भने अवश्य पुग्नेछ ।१७ जेठ, २०७८16 min read Share
कोरोनामा मोदीकै महाभुल दोहोर्याउँदै ओलीनेपालमा ‘वामपन्थी प्रधानमन्त्री’ केपी ओली पनि नरेन्द्र मोदीभन्दा फरक र प्रगतिशील निक्लेनन् । उनले पनि एकपछि अर्को गर्दै त्यही भुल गरे, जुन मोदीले गरे ।२६ वैशाख, २०७८20 min read Share
अगुवा नै भँडुवा रहेको नेपाली लोकतन्त्र माओवादी क्रान्तिकारी पुष्पकमल दाहाल प्रचण्ड र बहुदलीय जनवादवादी सुधारवादी केपी ओलीले २०७२ सालको गणतन्त्रवादी–समाजवादी संविधानअन्तर्गत निष्कण्टक दुई–तीन वर्ष काम गर्न भ्याउँदा पनि त्यस्तो रुपान्तरणकारी काम केही पनि गर्न नसकेको यथार्थ पनि नेपाली समाजले देखे–भोगेकै कुरा हो११ वैशाख, २०७८24 min read Share
राष्ट्रसंघकाे समेत प्रशंसा पाउनेगरी चीनले गरिबी निवारणमा यसरी गर्यो चमत्कारदाबी गरिएका यी उपलब्धिहरूको संयुक्त राष्ट्रसंघ वा त्यस्तै स्वतन्त्र र तटस्थ बौद्धिक निकायद्वारा आलोचनात्मक जाँचबुझ हुन बाँकी नै छ र त्यो हुन आवश्यक पनि छ२९ चैत, २०७७12 min read Share
नेपाली राजनीतिमा गम्भीरतम सङ्कट, सर्वोपरि हुँदै कार्यकारिणी माधव–झलनाथ पक्ष पनि एकतावद्ध हुन आउने हो भने ओलीपक्ष देशको तेस्रो वा चौथो सानो राजनीतिक जत्था सिबाय केही बाँकी रहने छैन१४ चैत, २०७७11 min read Share
कहाँ चुक्यो नेपाली राजनीति ?यहाँ राजनीतिक क्रान्तिपछि आर्थिक सामाजिक र सांस्कृतिकजस्ता कुनै आधारभूत क्षेत्रमा क्रान्ति थालिएन । भुइँचालो आएर पूरै घर भत्किँदा जगैदेखि घरको पुनर्निर्माण नगरेर केवल छाना मात्र टिलिक्क नयाँ फेरेजस्तो भयो नेपालको क्रान्ति । नेपाली राजनीति यहीँ चुक्यो१ चैत, २०७७14 min read Share
किन आए विप्लव शान्तिपूर्ण राजनीतिमा ?विप्लव समूहले सधैँका लागि सशस्त्र संघर्षको बाटो परित्याग गर्यो भनेर सरकारी पक्षले अर्थ्याएको छ । यसरी बुझ्नु सरासर गलत हुनेछ२३ फागुन, २०७७18 min read Share
चुलिँदाे राजनीतिक संकट: भुल कहाँ भयो ?महाभुल त्यतिबेलै भएको हो, जब केपी ओलीलाई गणतन्त्र/संघीयता/समावेशिता/समाजवादउन्मुखता कार्यान्वयन गर्ने जिम्मेवारी सुम्पियो । अहिले त बिउको बीजारोपणकोे बेला जेजस्तो दोषपूर्ण कार्य गरिएको थियो, त्यसको फल मात्रै बोटमा लटरम्म फलेको हो२३ माघ, २०७७17 min read Share
अस्थिरताकाे नजिर बसाउने कि राजनीतिलाई लिकमा फर्काउन नेतृत्व बदल्ने ?अहिले संविधानले जुन लिक छोड्न लागेको छ र प्राप्त सीमित उपलब्धि पनि गुम्न लागेका छन्, त्यसलाई फेरि लिकमा ल्याउने बाटो भनेको आन्दोलनको दबाब र अदालतको न्यायमार्फत प्रतिनिधिसभाको असंवैधानिक विघटन खारेज गराएर नै हो । अर्को सहज दोस्रो बाटो छैन२ माघ, २०७७18 min read Share
दल, डन र विद्यार्थी संगठन मिलेर विश्वविद्यालय सिध्याउने ?परन्तु पञ्चायती निरंकुशतन्त्रको विनाश भएर बहुदलीय लोकतन्त्र आएपछि विश्वविद्यालयको प्राज्ञिक वातावतरण अझ राम्रो हुनुपर्नेमा त्यसको ठीक उल्टो हुँदै गयो६ पुस, २०७७11 min read Share
पार्टी फुटाउन किन यति चर्को जोड ?स्थितिमा नेपाली कांग्रेससित मिलेर हरहालतमा एमसीसी पास गर्ने सहज पृष्ठभूमि खडा गर्नका लागि पार्टी फुट जसरी पनि मञ्चन गर्न लागिएको हुन सक्ने सम्भावनालाई कसरी अस्वीकार गर्न सकिन्छ ? पछिल्लो समय प्रम ओलीको आफ्नै शीर्ष नेताहरूसित चर्को दूरी बढ्दा शेरबहादुर देउवासित बढिरहेको हिमचिम र पटकपटकको गोप्य संवादले त्यो आशंकालाई पर्याप्त मलजल गरिरहेको पनि छ१४ मंसिर, २०७७12 min read Share