गृह र अर्थमा जान सचिवको दौडधूपराईको अवकाश हुनै लाग्दा गृह मन्त्रालयको सचिव बन्न महेश्वर न्यौपाने, यादवप्रसाद कोइराला, केदारबहादुर अधिकारी, सुरेश अधिकारी, रामकृष्ण सुवेदी, सूर्य गौतम र केदार न्यौपाने लागिपरेको स्रोतले जानकारी दिएको छ१० माघ, २०७६ Share
सरकारी अस्पतालप्रति सांसदकै अविश्वासइकाइले आवश्यकता अनुसार परीक्षण गरी सांसदलाई सरकारी अस्पताल रेफर गर्छ । केही सांसद भने इकाइ नै नगइ निजी अस्पताल धाउँछन्१० माघ, २०७६ Share
भ्रष्टाचार सूचकांकमा नेपाल ११ स्थान माथि उक्लियोट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार ‘सरकारी तहमा हुने भ्रष्टाचारबाट आजित जनतामा राज्यका निकायप्रतिको गिर्दो विश्वास हटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्ने देखिएको छ१० माघ, २०७६ Share
साढे दुई वर्षमा झण्डै सात हजार प्रहरीले दिए राजीनामानेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी) देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन्७ माघ, २०७६ Share
गृह, अर्थसहित महत्वपूर्ण मन्त्रालयमा सचिव रिक्त हुँदैसर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ६ माघ, २०७६ Share
अझै पाएनन् उखु किसानले ५९ करोड १६ लाख ५४ हजार भुक्तानीसरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन्६ माघ, २०७६ Share
आधारभूत स्वास्थ्य सेवामा बजेट पाँच अर्ब, सेवा भने कागजमा सीमितबिरामीहरू सामान्य उपचारका लागि समेत केन्द्रीय राजधानी वा सदरमुकाम धाउनुपर्ने बाध्यता छ४ माघ, २०७६ Share
उपसचिव बढुवामा विवाद : सरकारविरुद्ध अधिकृतले हाले सर्वोच्चमा रिटरिट दायर गर्नेहरूले उपसचिवको सूचना संविधान र निजामती सेवा ऐनका विभिन्न धारा र दफासँग बाझिएकाले प्रारम्भदेखि नै सो सूचना अमान्य र बदर गर्न माग गरेका छन्४ माघ, २०७६ Share
अमेरिकी दूतावासले भन्योः एमसीसीमा सैन्य संलग्नता निषेध छइन्डो प्यासिफिक रणनीतिको एक अंगका रूपमा आलोचना भइरहेको समयमा सैन्य संलग्नता निषेध रहेको स्पष्ट पार्दै दूतावासले एमसीसीको विषयमा १० बुँदा सार्वजनिक गरेको हो४ माघ, २०७६ Share
६ महिनामा ३८.९५ प्रतिशत मात्रै संकलन, लक्ष्य भेट्न मुस्किलचालू आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा सरकारले ३८ दशमलव ९५ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो३ माघ, २०७६ Share
रक्तचन्दन भारत फिर्ता गर्ने सरकारको निर्णय, २४ घण्टा सुरक्षा दिन करोडौं खर्चसरकारले विभिन्न समयमा नियन्त्रणमा लिइएको रक्तचन्दन भारत फिर्ता लैजान स्वीकृति दिएको छ३ माघ, २०७६ Share
यसरी बले काठमाडौंका चोकचोकमा ट्राफिक बत्तीकाठमाडौंका मुख्य चोकमा केही दिनदेखि ट्राफिक बत्ती बल्न थालेका छन् । लामो समयपछि काठमाडौं उपत्यकामा एक्कासि बत्ती बल्न थालेपछि धेरै जना अचम्मित भएका छन्३ माघ, २०७६ Share
पूर्वप्रधानमन्त्रीद्वारा नै कार्यविधि मिचेर ठूलो संख्यामा सुरक्षाकर्मीसुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधि मिचेका हुन्२९ पुस, २०७६ Share
‘भ्रष्टाचार गरी विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याऊ’अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको छ२९ पुस, २०७६ Share
मोबाइल कलमा अब शुल्क घट्ने, अन्तरआबद्धता शुल्क १० पैसा मात्रनेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ२९ पुस, २०७६ Share
सर्वोच्च अदालतको आदेश किन पालना भएन ?प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश मन्त्रालयले पालना नगरेको भन्दै सचिवहरूसँग प्रश्न गरेका छन्२८ पुस, २०७६ Share
फरार अपराधीको नाम अब रेड लाइटमा, सजाय नतिरेसम्म सरकारी काम नबन्नेसर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालयले विभिन्न अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका अपराधीलाई सजायको भागिदार बनाउन राज्यको २८ वटा निकायमा पत्राचार गरेको छ२५ पुस, २०७६ Share
सरकारी अस्पतालमा शय्या पाउनै मुश्किल, बाध्यताले निजीमा जान्छन् बिरामीसरकारी अस्पतालमा पर्याप्त शय्या नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ । कतिपय अस्पतालमा शय्या अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन्२५ पुस, २०७६ Share