अर्बौं ठग्ने मिटर ब्याजी राय पक्राउ, रौनियार भागेर पुगे भारतको सीतामढी
प्रहरीले सर्वसाधारणलाई चरम ठगी गर्दै आइरहेका सर्लाहीका दुई जना मिटर ब्याजी साहुकारमध्ये बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु रायलाई पक्राउ गरेको छ । पक्राउ परेका राय राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य हुन्
२४ पुस, २०७६
Share
इराकमा तैनाथ नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन
नेपाली सेनाले इराकमा शान्ति स्थापनार्थ खटिएका आफ्ना शान्ति सेनालाई उच्च सुरक्षा सर्तकताका अपनाउन निर्देशन दिएको छ
२४ पुस, २०७६
Share
सर्वोच्च अदालतले चार किसिमका सूचना नदिने
न्यायपालिकाको सूचना तथा सञ्चार नीति २०७६ जारी भएसँगै अदालतले अब चार किसिमका सूचना उपलब्ध नगराउने नीति लिएको हो
२४ पुस, २०७६
Share
अमेरिकी सेना आतंककारी घोषित, कुड्स फोर्सलाई बजेट बढायो
इरानको संसद्ले अमेरिकी सेना र रक्षा मन्त्रालय पेन्टागनलाई आतंकवादी संगठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ
२३ पुस, २०७६
Share
'तपाईंहरूमाथि पनि हेडक्वाटरले ‘एक्सन’ लिन्छ'
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको नीतिविपरीतका क्रियाकलापमा कसैको संलग्नता देखिए कडा कारबाही गरिने चेतावनी दिएका छन्
२२ पुस, २०७६
Share
गुठी संस्थानका तत्कालीन जनकपुर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते मोही बनाएर रकम भुक्तान गर्ने गुठी संस्थान कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ
२१ पुस, २०७६
Share
सभामुखको टुंगो लाग्न नसक्दा बन्धक बन्दै संसद्
संघीय संसद्को पाँचाैं अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद् बैठक सारिएको छ
२० पुस, २०७६
Share
लगानीयोग्य १४ परियोजनाको सूची तयार
बोर्डका अनुसार सातसय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको छ ।
१९ पुस, २०७६
Share
अनावश्यक शीर्षक बनाएर शुल्कमा मनपरी
ती विद्यालयले कमिसन खानका लागि आफूले भनेको पुस्तक पसलबाट मात्रै किताब खरिद गर्न बाध्य बनाएको अभिभावकको गुनासो छ ।
१९ पुस, २०७६
Share
राष्ट्र बैंकद्वारा भुक्तानी कारोबारको नयाँ सीमा निर्धारण
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थालाई सर्कुलर जारी गर्दै सीमा निर्धारण गरेको हो
१८ पुस, २०७६
Share
भारतले भन्यो– कालापानी क्षेत्र भारतकै हो, नक्सा परिवर्तन हुँदैन
नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ
१८ पुस, २०७६
Share
नवीकरणबिनै चल्दै ५० शय्यामुनिका अस्पताल
५० शय्यामुनिका स्वास्थ्य संस्था नवीकरणबिनै सञ्चालन भएको पाइएको छ । प्रादेशिक संरचनाअनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० परिमार्जन हुन नसक्दा ती स्वास्थ्य संस्था नवीकरणबिनै सञ्चालन भएको पाइएको हो
१६ पुस, २०७६
Share
मन्त्रीहरूमाथि प्रधानमन्त्रीले बढाए निगरानी
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन्
१६ पुस, २०७६
Share
मुद्दा फछ्र्योट १५ वर्षदेखि निरन्तर ओरालोमा, सुस्त फैसलाले न्यायमा विलम्ब
सर्वोच्च अदालतको पछिल्लो १५ वर्षको मुद्दा फछ्र्योट चिन्ताजनक अवस्थामा देखिएको छ । १५ वर्षअघिदेखिको रेकर्ड हेर्दा सर्वोेच्चले मुस्किलले सबैभन्दा धेरै ३६ प्र्रतिशत मुद्दा फछ्र्योट गरेको देखिन्छ
१५ पुस, २०७६
Share
उमेर १६ वर्ष, तौल ६ किलो
उमेर १६ वर्ष, तौल ६ किलो, उचाइ ८१ सेन्टिमिटर मात्रै । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–७ काँडेचौरकी रुमला धामीको शारीरिक अवस्था हो यो
१५ पुस, २०७६
Share
विदेश भ्रमण र अध्ययनका लागि ४ महिनामै ३७ अर्ब ९७ करोड बाहिरियो
रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य साबित गरेको हो
१४ पुस, २०७६
Share
मानवअधिकार हननका दोषी कारबाहीमा उदासीनता
राष्ट्रिय मानवअधिकार आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही गर्न सरकारले चासो देखाएको छैन । दोषीउपर दण्ड सजाय र कारबाही गर्नुको साटो सरकारी निकायले संरक्षण र प्रोत्साहन दिँदै आएको पाइएको छ
१३ पुस, २०७६
Share
राजधानीका ट्राफिक बत्तीः १ सय ३८ ठाउँमा आवश्यक, एक ठाउँ पनि बल्दैन
काठमाडौं उपत्यकामा १३८ ठाउँमा ट्राफिक बत्ती आवश्यक भए पनि अहिले यसअघि प्रयोगमा आएका पनि बल्न छाडेका छन्
१३ पुस, २०७६
Share