हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काइँदै
नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने भनेको छ
१९ माघ, २०७६
Share
बृहत् टुँडिखेलको गुरुयोजना बनाउँदै सरकार
गुरुयोजनामा ‘अन्डरग्राउन्ड बाइपास रोडको योजना पनि समेटिएका छन् । गुरुयोजनाअन्तर्गत तेस्रो चरणको योजनामा खुलामञ्चदेखि टुँडिखेलसम्मको क्षेत्रलाई भृकुटीमण्डप हुँदै पुतलीसडकसम्म विस्तार गर्ने योजना रहेको छ ।
१८ माघ, २०७६
Share
चिकित्सा शिक्षामा मेडिकल कलेजको मनोमानी: अतिरिक्त शुल्क लिन फेरि सुरु
चिकित्सा शिक्षा ऐनमा शिक्षण शुल्क भन्नाले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क सम्झनुपर्छ र सो शब्दले आयोगको स्वीकृतिमा शिक्षण संस्थाले लिने अन्य शुल्कसमेत जनाउँछ
१८ माघ, २०७६
Share
स्वास्थ्य उपचारमा ब्रम्हलुट, यी हुन् रकम लिने सांसद
सांसदहरूले निजी अस्पतालमा गर्ने महँगो उपचारको भुक्तानीसमेत राज्यले नै गर्दै आइरहेको छ । निजीमा उपचार गर्दा लाग्ने खर्चको ५० प्रतिशत र सरकारीमा गर्ने उपचारको पूर्ण खर्च सरकारले नै बेहोर्दै आइरहेको छ
१७ माघ, २०७६
Share
सम्पूर्ण स्थानीय तहमा ब्रोडब्यान्ड पुग्ने
भौगोलिक हिसाबले सुगम ठहरिएका चितवन, नवलपरासी, नवलपुरलगायतका जिल्लामा यो योजनाको सेवा प्रदायक छान्न बाँकी भएकाले यो वर्षभित्र नै ब्रोडब्यान्ड पुग्ने दाबी प्राधिकरणको छ
१७ माघ, २०७६
Share
संघीय प्रणालीमा संघीय मामिला मन्त्रालय नै सुस्त
स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिलाई दिनुपर्ने तालिम पर्याप्त नहुँदा धेरैजसो स्थानीय तहका जनप्रतिनिधिले आफ्नो जिम्मेवारी के हो र कसरी निभाउने भन्नेसम्मको जानकारी नरहँदा काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतको तर्क छ
१७ माघ, २०७६
Share
अख्तियारबाटै भ्रष्टाचारसम्बन्धी अनुसन्धान फाइल गायब, सर्वोच्चबाट तेस्रोपटक निर्णयको फाइल झिकाउन आदेश
उनले सरकारी सेवामा बिताएको कार्यकाल र त्यस समयमा कमाएर सम्पति र स्रोत नखुलेको सम्पतिको हिसाब किताब गरेर उनलाई भ्रष्टाचारी ठहर गर्दै कैद सजाय सुनाएको थियो
१७ माघ, २०७६
Share
१ हजार मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदै
विद्युत् कारोबार गर्दा अनलाइनमार्फत मूल्यस्तर निर्धारण हुनेछ । यस्तो मूल्य हरेक १५÷१५ मिनेटमा निर्धारण हुने प्राधिकरणले जनाएको छ । अनलाइनले २४ घण्टामा ९६ वटा मूल्य निर्धारण गर्ने प्राधिकरणको भनाइ छ
१६ माघ, २०७६
Share
प्रहरी समायोजन विधेयक पारितः केन्द्रमा ३० हजार प्रहरी
जसअनुसार उमेरको ज्येष्ठताको आधारमा प्रदेश अन्तर्गत समायोजन गरिने तथा हालको स्थायी ठेगाना भएको प्रदेश अनुसार नै खटाइने उल्लेख छ । यसरी समायोजन भएको प्रहरी कर्मचारी १५ दिन भित्र खटाइएको प्रदेशमा हाजिर हुनु पर्नेछ ।
१६ माघ, २०७६
Share
गाउँगाउँमा अख्तियार टोली : घुस खाने जनप्रतिनिधि धमाधम फन्दामा
स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो
१५ माघ, २०७६
Share
पार्टी एकतापछिको सदस्यता अद्यावधिक गर्दै नेकपा
कार्यदलले केन्द्रीय संगठन विभागद्वारा उपलब्ध गराइएको विवरणमा नामावली समावेश भएको संगठित सदस्यको निवेदन मात्र ग्रहण÷दर्ता गर्ने र निवेदकमध्ये योग्य ठहरिएका व्यक्तिको संगठित सदस्यता नवीकरण गर्न प्रस्ताव तयार गर्ने र जिल्ला कमिटी÷विशेष जिल्ला कमिटी÷जिल्ला सम्पर्क कमिटीसमक्ष प्रस्तुत गर्ने विधि तय गर्नेछ
१३ माघ, २०७६
Share
नोभेम्बर २७ मा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन
प्राधिकरणले भूकम्पपछि निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन, सांस्कृतिक तथा पुरातात्विक सम्पदालगायत पूर्वाधारको पुनर्निर्माणको कामको जिम्मा लिँदै आएको छ
१३ माघ, २०७६
Share
लेनदेन विवादको उग्र रूप, पेट्रोल छर्केर जिउँदै जलाए श्रीमतीलाई
उनका श्रीमानले आफू विदेश रहँदा कमाएर पठाएको पैसाको श्रीमतीले हिसाब–किताब नराखेको र माइती पक्षले मनोमानी ढंगबाट पठाएको पैसा हिनामिना गरेको कारण घटना भएको बताएका छन् । प्रहरीले भने घटनामा अन्य व्यक्तिगत कारणसमेत रहेको हुन सक्ने बताएको छ
१३ माघ, २०७६
Share
कोरोना भाइरस नियन्त्रणमा सरकारको तयारी, विमानस्थलमा ‘हाई अलर्ट’
गत डिसेम्बर महिनादेखि छिमेकी राष्ट्र चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट हालसम्म ६४ जनाको मृत्यू भइसकेको छ भने दुइ हजार तीन सय ९५ जना क्रिटीकल अवस्थामा छन्
१३ माघ, २०७६
Share
वर्ष दिनमा बन्नेछ महाराजगन्ज–सातदोबाटो मेट्रो रेलको डीपीआर
सरकारले रेलसम्बन्धी काम गर्नका लागि कानुन बनाएर रेल्वे बोर्ड गठनको तयारीसमेत गरिसकेको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको सरकारले रेलसम्बन्धी सबै काम गर्न कानुनी आधार निर्माणअन्तर्गत ‘रेल्वे विधेयक २०७६’ संसद्बाट पारित गरिसकेको छ
१२ माघ, २०७६
Share
बर्सेनि ३ हजार जनाको मिर्गौला फेल
नेपालमा करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन–अनुसन्धानले देखाएको छ
१२ माघ, २०७६
Share
आन्तरिक विवादले कूटनीतिक नियोगको पुनर्संरचना अन्योल
छुट्ट्याइएको बजेट रकम विदेशमा रहेका नेपाली नियोगको कार्यालय भाडा र आवासमा खर्च हुँदै आएको छ
११ माघ, २०७६
Share
टुंगियो कांग्रेस विवाद
अब सहमतिअनुसार महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले पूर्वनिर्धारित केन्द्रीय समितिको महाधिवेशनबाहेक तल्ला तहका संरचनाको अधिवेशनका विषयमा कार्यतालिकाको मस्यौदा तय गर्नेछन्
११ माघ, २०७६
Share