शीर्ष नेताका भेटघाट बन्द
कोरोना संक्रमण (कोविड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरूले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट, कार्यक्रम बन्द गरेका छन्
१० चैत, २०७६
Share
कोरोना प्रभावबारे अर्थ मन्त्रालयद्वारा सूक्ष्म अध्ययन
सरकारले अर्थतन्त्रमा संकुचन आउन नदिन उपयुक्त कार्यक्रम ल्याउने भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीको जोखिमले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ
९ चैत, २०७६
Share
शंंकास्पद ५ सय ६९ को कोरोना परीक्षण, अहिलेसम्मका सबै नेगेटिभ
सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महŒवपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन
९ चैत, २०७६
Share
उपत्यका छाड्नेको चाप, टिकट पाउन कठिन
सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको चाप बढेको छ
९ चैत, २०७६
Share
उच्चस्तरीय समितिका निर्णय कार्यान्वयनमा सुस्तता
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे बढी निर्णय गरे पनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ
८ चैत, २०७६
Share
कोरोना भाइरसको सन्त्रासः भारतबाट फर्किने नेपालीको लर्को
रोजगारीका क्रममा भारतका विभिन्न ठाउँमा रहेका नेपालीमध्ये धेरैजसोले कोरोना भाइरसको सन्त्रासबाट घर फर्किएको बताउने गरेका छन्
८ चैत, २०७६
Share
५५ देशका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध
सरकारले कोरोना संक्रमण (कोभिड १९) देखिएकामध्ये ५५ देशबाट नेपालीसहित विदेशी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको छ
६ चैत, २०७६
Share
सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिना असन्तुष्ट
सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ
६ चैत, २०७६
Share
निजी आवास अनुदानमा सरकार झनै लचिलो
सरकारले भूकम्पपीडितका लागि दिइने अनुदानसम्बन्धी समयसीमामा झनै लचकता देखाएको छ
३ चैत, २०७६
Share
प्रदेश २ को नाम र राजधानीका लागि आज मतदान
प्रदेश २ को प्रदेशसभा गठन भएको सवा दुई वर्षपछि आज (शनिबार) स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ । स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता गरेको ६ महिनापछि शनिबार मतदान प्रक्रियाबाट टुंग्याउन लागिएको हो
१ चैत, २०७६
Share
दाहाल, नेपाल र गौतमबीच छलफल
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ
१ चैत, २०७६
Share
राजधानीमा पार्किङको सास्ती
अस्तव्यस्त र अव्यवस्थित पार्किङकै कारण उपत्यकामा ट्राफिक जाम बढिरहेको पाइन्छ भने फुटपाथमा समेत पार्किङ गरिँदा सर्वसाधरणले अनावश्यक हैरान पाइरहेका छन्
१ चैत, २०७६
Share
यात्रु ओसारे अब टुटल पठाओमाथि कारबाही
सरकारले पुनः तेस्रोपटक राइड सेयरिङलाई लक्षित गरेर सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको हो
२९ फागुन, २०७६
Share
४२ सहसचिवको सरुवा र पदस्थापन
अर्थ मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ
२९ फागुन, २०७६
Share
टुटल पठाओमा फेरि लफडा, ट्याक्सी व्यवसायीद्वारा विभाग घेराउ
लामो समयदेखि राइड सेयरिङका रूपमा रहेका टुटल तथा पठाओ सञ्चालनका विषयमा रहँदै आएको विवाद फेरि बल्झिएको छ
२८ फागुन, २०७६
Share
कम अंक ल्याउँदा ३४ विद्यार्थीको हात ब्लेडले चिरियो
राजधानीमा नै एक विद्यालयकी शिक्षिकाले आफ्ना ३४ जना विद्यार्थीलाई कक्षा परीक्षामा कम अंक ल्याएको भन्दै ब्लेडले हात चिरिदिएकी छन्
२५ फागुन, २०७६
Share
राहदानी विभागको गम्भीर लापर्बाहीः सरकारले गुमायो डेढ करोड
सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र आह्वान गरेको छ । तर, यसअघि सोही राहदानी छपाइमा गम्भीर लापर्बाही हुँदा सरकारले डेढ करोड रुपैयाँ गुमाउनुपरेको छ
२५ फागुन, २०७६
Share
दुईभन्दा बढी सिलिन्डर लिनेको रेकर्ड राखिने
कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वास्तुको भाउ बढाउन थालेपछि सरकारले नियन्त्रण प्रयास थालेको छ
२४ फागुन, २०७६
Share