श्रीमतीले फोन रेकर्ड सार्वजनिक गरेपछि तनावमा नबाजुद्दिनबलिउड अभिनेता नबाजुद्दिन सिद्धिकीको पारिवारिक विवाद झनै बढेको छ । उनकी पत्नी आलिया सिद्धिकीले आफूलाई पतिले फोनमार्फत् धम्की दिएको भन्दै सो फोन रेकर्ड सार्वजनिक गरेकी हुन् ।१७ असार, २०७७ Share
को बन्ला नयाँ आईजी ? पाल र क्षेत्री प्रतिस्पर्धामानेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो ।१६ असार, २०७७ Share
मिलेमतोमा भ्रष्टाचार, लेखापालविरुद्ध मात्र मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरले राजस्वबाट उठेको रकम आफ्नो खातामा राखेको पाइएपछि भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।१६ असार, २०७७ Share
कोरोना कोषबाट एकै पटक साढे ५५ करोड निकासासरकारले कोरोना भाइरस संक्रमण रोकथा, नियन्त्रण तथा उपचार कोषबाट एकै पटक साढे ५५ करोड रुपैभन्दा बढी झिकेर खर्च गरेको छ ।१६ असार, २०७७ Share
स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कैस्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो १ सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ ।१५ असार, २०७७ Share
साढे ३ महिनाअघि नै मुख्य सचिव बन्न ६ सचिवको लबिङनिजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका परिष्ठ सचिवको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोदर्शन रेग्मीको ३ वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन दाबेदार सचिवहरूको दौढधुप सुरु भएको हो । १४ असार, २०७७ Share
शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी, बिलमा यातायात र खानाको रकमकोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ । कोरोना भाइरसका कारण मुलुकले लकडाउनको समस्या झेलिरहेका बेला ललितपुरस्थित युलेन्स स्कुलले यातायात शीर्षकमा समेत रकम तोकेर बिल पठाएको हो ।११ असार, २०७७ Share
काठमाडौं उपत्यकामै छैनन् पर्याप्त क्वारेन्टाइनकोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ ।११ असार, २०७७ Share
फेरि लकडाउन ? फेरियो मोडालिटी नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ ।९ असार, २०७७ Share
५५ दिनमा ४० हजार कोरोना संक्रमित पुग्ने आँकलननेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो ।८ असार, २०७७ Share
सम्पत्ति विवरण नबुझाउने १७ हजार कर्मचारीमाथि कारवाही सिफारिसनिर्धारित समयमा सम्पत्ति विवरण बुझाउन अटेर गरी भ्रष्टाचार निवारण ऐन २०५९ लाई चुनौती दिने १७ हजार १ सय ८५ जना राष्ट्रसेवक कर्मचारीमाथि आइतबार कारवाही सिफारिस गरिएको छ ।८ असार, २०७७ Share
सीमा नाकामा धमाधम थपिँदै सशस्त्रको स्थायी बीओपीसरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पुर्याउने गरी धमाधम काम अघि बढेको बताएको छ ।५ असार, २०७७ Share
अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्नेसर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नातावाला नै हुनु नपेर्न भनी व्याख्या गरेको छ ।१ असार, २०७७ Share
नेपालमा पत्येक १ घण्टामा १२ जना नयाँ संक्रमितप्रत्येक १ घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो १ साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् ।३२ जेठ, २०७७ Share
प्रशासन सेवा ध्वस्त बनाउने खेल सुरूमुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन समयमा आउन नसक्दा मन्त्री हृदेश त्रिपाठी तथा सिंगो सरकारकै कार्यक्षमतामाथि प्रश्न सिर्जना भएको छ ।२९ जेठ, २०७७ Share
स्थानीय सरकारमा रहेका १ लाख कर्मचारीमध्ये ९० प्रतिशत निष्क्रियविश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सर्वसाधारण आक्रान्त भइरहँदा स्थायी सरकार मानिएको निजामती प्रशासनसमेत नराम्ररी चुक्न पुगेको छ ।२७ जेठ, २०७७ Share
एकै मन्त्रालयमा २ सचिव राख्ने तयारी, राज्यकोषमा ७० करोड बढी अनावश्यक खर्चकोरोना भाइरस (कोभिड-१९) का कारण बढ्दो संकटसँग जुध्ने क्रममा फजुल खर्च कटौतीको गृहकार्य थालेको सरकारले २ सचिव रहेको मन्त्रालयमा एउटा मात्र दरबन्दी राख्ने तयारी थालेको छ ।२५ जेठ, २०७७ Share
पीसीआर परीक्षण नगर्ने योजनामा सरकार, संक्रमण दर अत्यधिक बढ्ने खतरासरकारले क्वारेन्टाइनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको छ ।२४ जेठ, २०७७ Share
जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारीसरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड-१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ ।२२ जेठ, २०७७ Share