फेरि अर्को सामुद्रिक आँधीकाे विकास, समयमै मनसुन सुरू हुनेकेही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिने बित्तिकै अरब सागरमा फेरि अर्को सामुद्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् । २० जेठ, २०७७ Share
भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकैनेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शीर हो सीमा छुट्याएको पाइएको छ । १३ जेठ, २०७७ Share
किशोरीमाथि सामूहिक बलात्कार, अगुवाको दबाबमा गाउँ निकालामोरङको बुढीगंगा गाउँपालिकामा १ किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरू पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो ।७ जेठ, २०७७ Share
सीमामा अब भारतकै सरह सशस्त्रको बीओपीसरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारत बराबरकै रहने गरी ४ गुणाले बढाउने भएको छ । ४ जेठ, २०७७ Share
कोरोना महामारी साम्य लगत्तै लोकसेवाका स्थगित परीक्षालोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ ।३ जेठ, २०७७ Share
अन्योलमा शिक्षा मन्त्रालयलकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षा सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन । लकडाउनको ४४ औं दिन पुगिसक्दासमेत ठोस योजना ल्याउन नसकेको पाइएको हो ।२५ वैशाख, २०७७ Share
१२ जिल्ला कोरोनाबाट प्रभावितनेपालमा ३ महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक ११२ जिल्ला कोरोनाबाट संक्रमण ० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।१३ वैशाख, २०७७ Share
आयातको विवरणमै कैफियत, अग्रवालद्वारा भन्सार छलेर २५ करोड कुम्ल्याउने प्रयाससंकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका थिए । तर, उनले सो समय भन्सारमा जम्मा १ हजार २ सय थानको मात्रै भन्सार बुझाएका थिए ।८ वैशाख, २०७७ Share
अग्रवाल ठगी प्रकरण : मुद्दा कमजोर बनाउन भीआईपीको चर्को दबाबकोरोना भाइरस संक्रमणको मौका छोपी ज्वरो नाप्ने थर्मल गन कालो बजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालको मुद्दा कमजोर बनाउन प्रहरी, सरकारी वकिल र जिल्ला प्रशासनका पदाधिकारीमाथि भीआईपीबाटै तीव्र दबाब आइरहेको पाइएको छ६ वैशाख, २०७७ Share
काेराेनाकाे डरले अस्पताल जान छाडे बिरामीचितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र गेटबाटै फकाउँछन् भन्ने हल्लाका कारण बिरामी अस्पताल नजाने गरेको पाइएको छ२४ चैत, २०७६ Share
स्वास्थ्य उपकरण खरिद प्रकरणः स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग अख्तियारको सोधपुछअख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया अघि बढाउँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । अख्तियारले बिहीबार महानिर्देशक श्रेष्ठलाई अख्तियारमा नै बोलाएर सोधपुछ गरेको हो ।२२ चैत, २०७६ Share
आफ्नै देश छिर्न चोर बाटो !कोरोना संक्रमणको सन्त्रासपछि सरकारले भारत र चीनसँगको सीमा नाका बन्द गरे पनि अझै धेरै नेपाली लुकीछिपी चोर बाटो हुँदै स्वदेश प्रवेश गर्दै आइरहेका छन्१९ चैत, २०७६ Share
जलविद्युत् आयोजनाका ५० हजार श्रमिक कामविहीनकोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् ।१७ चैत, २०७६ Share
सीमामा रोकिएका नेपाली ट्युबबाट धमाधम घर फर्किँदैनेपाल–भारत ‘लकडाउन’को मौका छोपेर भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् ।१७ चैत, २०७६ Share
२२ दिनमा १ लाखभन्दा बढी भित्रिएका थिए नेपाल१ मार्च (२८ फागुन) देखि २२ मार्च (९ चैत) सम्म २२ दिनको अवधिमा १ लाख १५ हजार ५ सय ६६ जना नेपाली तथा विदेशी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका छन्१६ चैत, २०७६ Share
क्लिनिक र निजी अस्पतालले बिरामी जाँच्नै छाडेदेशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न थालेका छन्१६ चैत, २०७६ Share
सबै सुरक्षा अंग ‘हाई अलर्ट’माकोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।१२ चैत, २०७६ Share
‘लक डाउन’मा सर्वसाधारणको समर्थन, उपत्यकामा ट्राफिकको शून्य कारबाहीविश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को थप संक्रमण रोक्न सरकारले घोषणा गरेको साताव्यापी ‘लक डाउन’को पहिलो दिन सर्वसाधारणको उल्लेखनीय समर्थन देखिएको छ ।१२ चैत, २०७६ Share