कोरोना परीक्षण गर्न गर्न अस्पताल भर्ना भएका घर फर्किए
चीन र दक्षिण कोरियाबाट फर्किएका चार नेपाली कोरोना भाइरसबाट संक्रमित नभएको पाइएको छ
२१ फागुन, २०७६
Share
कालिकोटेलाई १५ र २८ गते विशेष दिन
जुम्लाबाट कालिकाेट पुगेका दुई चिकित्सकले दुईदिने सेवा दिने भएकाले उपचारका लागि बिरामीको लाम लाग्ने गरेको छ । अन्य दिन अस्पताल सुनसान रहे पनि महिनाको १५ गते र २८ गते सेवाग्राहीकाे घुइँचो लाग्ने गरेको छ ।
१७ फागुन, २०७६
Share
सुल्झियो नेकपा विवाद
राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झिएको छ
१७ फागुन, २०७६
Share
प्रशासन कानुन पारित गर्ने तयारी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयसश त्रिपाठीले चालू संसद अधिवेशनबाटै संघीय निजमती सेवा विधेयक पारित गरी केन्द्रीय प्रशासन कानुनलाई अन्तिम रूप दिइने तयारी भइरहेको बताए
१७ फागुन, २०७६
Share
धारिलो हतियार प्रयोग गरी श्रीमान् श्रीमतीको हत्या
कञ्चनपुरमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन
१६ फागुन, २०७६
Share
सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव
चीनमा फैलिएको कोराना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोराना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो
१० फागुन, २०७६
Share
गोलाप्रथाबाटै संरक्षक समितिको कार्यकाल
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका संरक्षकको कार्यकाल गोलाप्रथाबाट टुंगो लगाइने भएको छ
१० फागुन, २०७६
Share
कोटेश्वरको जाम कम गर्न महिना दिनभित्रै सर्भिस लेन
सरकारले काठमाडौंको अत्यधिक जाम हुने कोटेश्वरमा जाम कम गर्न एक महिनाभित्रै सर्भिस लेन निर्माण गर्ने तयारी गरेको छ
१० फागुन, २०७६
Share
अवैध सम्पत्ति थुपार्नेविरुद्ध आक्रामक बन्दै सरकार
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी रेटिङ हुने समय नजिकिँदै गर्दा अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान र निगरानी थालेको छ
१० फागुन, २०७६
Share
सरकारको दुई वर्ष : उत्साह धेरै, उपलब्धि सुस्त
३ फागुन २०७४ मा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको छ । ओली सरकारको विगत दुई वर्षलाई फर्केर हेर्दा उत्साह धेरै देखिए पनि उपलब्धि भने सुस्त देखिएको छ
३ फागुन, २०७६
Share
१ सय ७ मध्ये अधिकांश आयोजनामा लापर्बाही र त्रृटि
सरकारका विभिन्न निकायद्वारा सञ्चालित विकास आयोजनामा व्याप्त बेथिति अझै रोकिन सकेको छैन । सरकारबाट प्रभावकारी अनुगमन हुन नसक्दा र ठेकेदार कम्पनीहरूले इमानदारीपूर्वक काम नगर्दा अधिकांश विकास आयोजना गुणस्तरयुक्त बन्न नसकेका हुन्
२५ माघ, २०७६
Share
मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन हुने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेसँगै सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन गर्न प्रक्रिया अगाडि बढाएको छ
२४ माघ, २०७६
Share
लसुनको मूल्य तीन गुणा बढ्यो
पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो
२३ माघ, २०७६
Share
कोरोना भाइरस संक्रमणः नेपाली ल्याउने विषय अझै अन्योल
कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला चीनमा रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । अन्य देशले चीनमा बस्ने आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ
२३ माघ, २०७६
Share
क्यान्सरले नेपालमा बर्सेनि २० हजारको मृत्यु
नेपालमा क्यान्सर लागेपछि बाँच्न सकिँदैन भन्ने भ्रम रहेको उल्लेख गर्दै उनले सुरुवाती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्नसके निको हुने दाबी गरे ।
२२ माघ, २०७६
Share
‘हाई प्रोफाइलको’ भ्रष्टाचार मुद्दाको सुनुवाइमा विलम्ब
सर्वोच्च अदालतमा हाई प्रोफाइलको भ्रष्टाचार मुद्दाको सुनुवाइमा विलम्ब हुँदै आएको छ । झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ
२१ माघ, २०७६
Share
सरकारको दुईवर्षे समीक्षा : पूर्वाधार निर्माण, आर्थिक र सुशासनमा सुधार
केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी ३ फागुनमा दुई वर्ष पूरा गर्दै छ । ओली नेतृत्वको सरकार गत ३ फागुन २०७४ मा गठन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत दुई वर्षको अवधिमा सरकारले असाधारण उपलब्धि हासिल गरेको बताएका छन्
२० माघ, २०७६
Share
फिरौतीका लागि विद्यालयबाटै ६ वर्षीया बालिका अपहृत
सूर्यविनायक–५, भक्तपुरस्थित ग्लोरी इंग्लिस स्कुलमा अध्ययनरत ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन)लाई अपहरण गरी फिरौती रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ
२० माघ, २०७६
Share