अत्यावश्यकीय औषधि ३९२ पुर्याउने तयारीसरकारले अत्यावश्यक औषधिको संख्या बढाउने भएको छ । त्यसका लागि औषधि व्यवस्था विभागले विज्ञहरूसँग छलफललाई अघि बढाएको छ१३ पुस, २०७६ Share
टोखा–छहरे सुरुङमार्गको अध्ययन गर्न चिनियाँ टोली टोखामायस सुरुङमार्ग निर्माणबारे तीनवर्ष अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अध्ययन गरेको थियो । सो अध्ययनले यस सुरुङमार्गको निर्माण तथा सञ्चालन सम्भव रहेको देखाएको थियो१२ पुस, २०७६ Share
राजपा सर्तसहित सरकारमा सहभागी हुने संकेतराष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ११ पुस, २०७६ Share
अवैध सम्पत्ति थुपार्नेविरुद्ध सरकार आक्रामकसरकारले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट गरिने वित्तीय लगानीलाई कडाइका साथ नियन्त्रण गरेर कारबाही गर्न पाँच वर्षे राष्ट्रिय रणनीतिसहितको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ११ पुस, २०७६ Share
३२० दिनदेखि संसदमा अड्कियो प्रशासन विधेयकमुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन हालसम्म बन्न सकेको छैन१० पुस, २०७६ Share
घर तथा गाडी कर्जामा कस्दै राष्ट्र बैंक,सम्पत्ति शुद्धीकरणका लागि नयाँ व्यवस्था अनिवार्यनेपाल राष्ट्र बैंकले घरकर्जा तथा गाडी कर्जामा जटिलता थपिनेगरी नयाँ निर्देशन जारी गरेको छ९ पुस, २०७६ Share
अझै दुई हजार चिनियाँ अपराधी नेपालमाराजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ९ पुस, २०७६ Share
पशुपन्छी ओसारपसारमा निर्दयी व्यवहार रोक्न सरकारका नाममा परमादेशसर्वोच्च अदालतले पुशपन्छी ओसारपसारमा निर्दयी व्यवहार नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ८ पुस, २०७६ Share
जाडोमा ३० प्रतिशत बढी हृदयाघातको खतराके तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ । जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन्८ पुस, २०७६ Share
एनजीओ र आईएनजीओ दर्ता र सञ्चालनमा कडाइ गरिँदैसरकारले राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को दर्ता, सञ्चालन र अनुगमनमा कडाइ गर्ने भएको छ७ पुस, २०७६ Share
दर्ता नै नभई चल्छन् औषधि पसलऔषधिको नियमन र अनुगमन गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको पाइएको छ । कर्मचारी अभाव र पर्याप्त बजेट नहुँदा विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको हो७ पुस, २०७६ Share
संसदीय समितिको ‘कठघरा’मा यातायातमन्त्रीनेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ५ पुस, २०७६ Share
बजेट छल्दै, अर्बौं रुपैयाँँ खर्चंदैगैरबजेटरी शीर्षकबाट खर्च गर्नुलाई वित्तीय अनुशासन मान्न सकिँदैन । गैरबजेटरी शीर्षकबाट बढी रकम खर्च गर्ने प्रवृत्ति बढ्दै जाँदा वित्तीय अराजकता र भ्रष्टाचार ह्वात्तै बढ्न सक्ने अर्थ क्षेत्रका विज्ञहरूले बताएका छन्५ पुस, २०७६ Share
एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्युशिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो५ पुस, २०७६ Share
आन्तरिक कलहमै कांग्रेस, सहमति नजुट्दा बैठक फेरि सर्योतरुण दलमा समेत संस्थापन पक्ष वर्तमान नेतृत्वलाई नै म्याद थप गर्ने पक्षमा छ भने इतर पक्ष महाधिवेशनका लागि तरुण दलको विधानअनुसारको पूरा कमिटी बनाउनुपर्ने अडानमा छ५ पुस, २०७६ Share
सार्वजनिक जग्गा अतिक्रमण रोक्न संघीय र स्थानीय सरकारका प्रतिनिधि एकै ठाउँमासंघीय राजधानी काठमाडौंका रहेका मुख्य समस्यामध्ये सार्वजनिक जग्गा अतिक्रमण, सेवाप्रवाहमा सुस्तता र विपद् व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि काठमाडौंका सबै नगरपालिका सहमत भएका छन्३ पुस, २०७६ Share
कांग्रेस किचलोः भागबन्डामै अड्कियो सहमतिनेपाली कांग्रेसभित्र नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनलगायतका विषयमा निरन्तर छलफल भइरहे पनि भागबन्डामै कुरा अड्किएको छ३ पुस, २०७६ Share
२२ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चितमुलुकका १ लाख ३७ हजार बालबालिका अझैं पूर्ण खोपबाट वञ्चित भएका छन्३ पुस, २०७६ Share