त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव (फोटो फिचर)
शव ल्याइपुर्याउँदा आफन्त लगायत विशिष्ट व्यक्तिहरु विमानस्थल पुगेका थिए ।
१७ फागुन, २०७५
Share
‘बुलबुल’ घर आएपछि पनि मन र दिमागमा बसिरह्योः दिपकराज गिरी
दिपकले समाजिक सञ्जालमा सक्रिय छन् । केहि समय अघि ‘छक्का पञ्जा ३’ मा देखिएका दिपक नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् ।
१७ फागुन, २०७५
Share
शुशिला पाठकको ‘यो केटीले मुस्काएर..’ सार्वजनिक
बरिष्ठ कलाकार तथा सञ्चारकर्मीहरूबिच जन्मदिनको शुभकामना सहित सार्वजनिक गरिएको भिडियोमा गायिका पाठकले नै अभिनय गरेकी छन् ।
१७ फागुन, २०७५
Share
हवाई दुर्घटना हुन नदिन सावधानी अपनाइनेः उपप्रधानमन्त्री पोखरेल
‘सबै हवाई दुर्घटना एकै प्रकृतिका कारणबाट हुँदैनन्, एक पटक दुर्घटना हुँदाको कारण अब दोहोरिन दिनुहुँदैन,’ उनले भने ।
१७ फागुन, २०७५
Share
‘अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट नेपाल विमुख छैन’
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग बुधबार जेनेभामा भएको भेटवार्तामा मानवाधिकार रक्षामा नेपाल दृढ रहेको बताएका हुन् ।
१७ फागुन, २०७५
Share
‘गैरआवासीय नेपाली स्तब्ध’
सङ्घले दिवङ्गत सबैको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । सङ्घले अधिकारीको निधनबाट मुलुकले एक असल राष्ट्रवादी र होनहार युवा नेता गुमाएको जनाएको छ ।
१७ फागुन, २०७५
Share
बैंकमा पैसा बढाउन तात्याे राष्ट्र बैंक, विदेशबाट ऋण ल्याउन ११ शर्त
यसरी विदेशबाट ऋण लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेका ११ वटा शर्त पूरा गर्नुपर्ने भएको छ । विदेशबाट डलरमा ल्याएको ऋण राष्ट्र बैंकले तोकेको क्षेत्रमा अमेरिकी डलरमै पनि नेपालमा ऋण दिन पाइने बाटो खुल्ला गरिएको छ ।
१७ फागुन, २०७५
Share
काठमाडौं ल्याइयो हेलिप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव
हिजोदेखि नै काठमाडौं ल्याउने प्रयत्न गरिएपनि खराब मौसमका कारण ल्याउन सकिएको थिएन । मौसममा केहि सुधार आएपछि आज दिउसो हेलिकप्टर मार्फत शव काठमाडौं ल्याएको हो ।
१७ फागुन, २०७५
Share
वीरगञ्ज महायज्ञ: अश्वमेध कि अश्वमेधिक ?
अश्वमेध महायज्ञका लागि ५० लाख सहयोग गर्छु भनेका नेपाल सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्यु पछि अब पैसा नपाइने हो कि भन्ने आयोजकलाई छटपटी सुरु भएको छ ।
१६ फागुन, २०७५
Share
संसदीय निर्वाचनमा ह्याट्रिक
हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी संसदीय निर्वाचनमा कास्कीबाट लागतार तीनपटक बिजयी हुने एकमात्र नेता थिए ।
१६ फागुन, २०७५
Share
भारतलाई पाकिस्तानको प्रस्ताव, 'हामी बसौँ र कुरा गरौं'
टेलिभिजन सम्बोधनका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले भने, 'पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौं। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न जरूरी छ।'
१६ फागुन, २०७५
Share
नेकपा बैठक बालुवाटारमा
उनीहरु सबै जनाको शव आज काठमाडौ ल्याइदै छ । यहि विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।
१६ फागुन, २०७५
Share
चिनियाँ फुटबल सङ्घका अध्यक्ष नेपाल आउने
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
१६ फागुन, २०७५
Share
मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा
हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने भएको छ ।
१६ फागुन, २०७५
Share
कोपा डेल रे: रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना फाइनलमा
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३–० गोलअन्तरले पराजित गरेसँगै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो। बार्सिलोनाले रियलमाथि समग्रमा ४–१ गोलको जित निकालेको हो । पहिलो लेगमा भने बार्सिलोनाले रियलसँग १–१ गोलको बराबरी खेलेको थियो।
१६ फागुन, २०७५
Share