सङ्क्रमणकालीन न्यायमा द्वन्दपीडितलाई सहभागी गराउन आग्रह
बैठकपछि चौतारीले जारी गरेको प्रेस विज्ञप्तिमा ऐन संशोधन भएर करीब एक महीना बितिसक्दा पनि सरकारका तर्फबाट ठोस कदम नचालेको हुँदा चौतारीलाई अविलम्ब वार्ता र संवादका लागि लिखित र औपचारिक आमन्त्रण गर्न माग गरिएको छ ।
१८ फागुन, २०७५
Share
देउवाले भेटे निर्मलाकी आमा र दिदीलाई
आज शुक्रबार बिहान देउवाले सामाजिक सञ्जाल फेसबुकमा आफुले निर्मला पन्तको परिवार भेटेको कुरा लेखेर फोटो समेत हालेका छन् ।
१८ फागुन, २०७५
Share
अन्तर्राष्ट्रिय अहिंसा शान्ति सम्मेलन हुँदै
नेपाल तथा भारतका अहिंसा र शान्ति अभियानका संस्था सहभागी रहने यस सम्मेलन यही १८ र १९ गते दुई दिने विविध कार्यक्रमसहित हुने अध्यक्ष लालमणिले बताए।
१७ फागुन, २०७५
Share
मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा
शव ल्याउने भएपछि उनका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका छन् ।
१७ फागुन, २०७५
Share
प्रमोदको ‘समय आएपछि’ सार्वजनिक (भिडियाे)
गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठको साथमा रश्मि भट्ट, श्वेता गोले, राजाराम गौतमको आदिको अभिनय देख्न सकिन्छ ।
१७ फागुन, २०७५
Share
आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी
आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् ।
१७ फागुन, २०७५
Share
क्रसर सञ्चालकविरुद्ध राँके जुलुस
आफ्नो बस्ती नजिकको रातु नदी र नदीउकास जग्गामा दिनहुँ अबेर राति सधैँजसो अनियन्त्रित उत्खनन गरेर क्रसर सञ्चालकले बालुवा, ढुङ्गा बाहिर लगिरहेपछि भङ्गाहा–४ का बासिन्दाले हिजो बिहीबार साँझ सोविरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन् ।
१७ फागुन, २०७५
Share
हलमा ‘क्याप्टेन’ र ‘द ब्रेकअप’
‘क्याप्टेन’मा अनमोल केसी, एक फुटबल खेलाडीले गर्नुपरेको संघर्षको भूमिका देखिएका छन् । रोमान्टिक कमेडी प्रेम कथामा तयार भएकोे ‘द ब्रेकअप’मा आशिरमान देशराज जोशी, शिल्पा मास्के मुख्य रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायत कलाकारहरुको अभिनय छ ।
१७ फागुन, २०७५
Share
मन्त्री अधिकारसहित सातैजनालाई टुँडिखेलमा अन्तिम बिदाइ (फोटोफिचर)
बिहान आठ बजेदेखि सुरु श्रद्धाञ्जलि कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, उच्च सरकारी अधिकारी, विभिन्न दलका नेता कार्यकर्ताका साथै सर्वसाधारणहरु श्रद्धाञ्जलि दिएका थिए ।
१७ फागुन, २०७५
Share
सात महिनामा १५ जबर्जस्ती करणीका उजुरी
बलात्कृत हुने उमेर समूहमा १० वर्षीया बालिकादेखि २७ वर्षीया महिलासम्म छन् भने धेरै १३–१७ उमेर समूहका बालिका बलात्कृत भएका छन् ।
१७ फागुन, २०७५
Share
टुँडिखेलमा श्रद्धाञ्जलि, मन्त्री अधिकारीको पार्थिव शरिरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा
ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम सुरु भएको छ ।
१७ फागुन, २०७५
Share
हिमपातले जनजीवन कष्टकर, हवाई सेवा ठप्प, पाँच फिटसम्म हिउँ
भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो । कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ ।
१७ फागुन, २०७५
Share
पीएसएलमा सन्दीपको उत्कृष्ट बलिङ
यस खेलमा सन्दीपले २ विकेट लिए। आफ्नो लयलाई यथावत राख्दै उनले ४ ओभरमा जम्मा १७ रन मात्रै खर्चिए। यस खेलमा सन्दीपले कराचीका दुवै ओपनरलाई सस्तैमा पेभिलियनको बाटो देखाए। पहिलो विकेटका लागि १२ बलमा १५ रन बनाएर खेलिरहेका न्युजल्यान्डका बिस्फोटक ब्याट्म्यान कोलिन मुन्रोलाई क्याच आउट गराएका उनले अर्का ओपनर बाबार अजामलाई बोल्ड गरी आउट गरे।
१७ फागुन, २०७५
Share
उर्जा मन्त्री पुन अस्पताल भर्ना, प्रधानमन्त्रीले लिए स्वास्थ्य अवस्थाबारे जानकारी
१७ फागुन, २०७५
Share
बिहान ८ बजेदेखि टुँडिखेलमा श्रद्धान्जली सभा
ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम आज बिहान हुने भएको छ ।
१७ फागुन, २०७५
Share
नेपाली जन सम्पर्क समितिकाे अधिवेशन सम्पन्न
नेपाली जन सम्पर्क समिति भारत अन्तर्गत बंगलोर शाखाको सम्मेलन सम्पन्न भएको छ ।
१७ फागुन, २०७५
Share