आइतबार शून्य संक्रमण रहेको कर्णालीमा सोमबार ६ जनामा कोरोना पुष्टिआइतबार शून्य कोरोना संक्रमित देखिएको कर्णालीमा सोमबार ६ जनामा कोरोना संक्रमण देखिएको छ१९ साउन, २०७७ Share
तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशनप्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानुनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ१९ साउन, २०७७ Share
शेयर बजारमा ९९ कम्पनीको नाफा, कसको कति ?शेयरबजार परिसूचक नेप्से ७.५९ अंकले बढेर १४०३.८६ अंकमा पुगेर बन्द हुँदा ९९ वटा कम्पनीले नाफा कमाउन सफल भएका छन्१९ साउन, २०७७ Share
विश्वास टुट्न दिने छैन : सिलवालराष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन्१९ साउन, २०७७ Share
गाईमा देखियो नयाँ भाइरसनेपालको पूर्वी जिल्लामा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए१९ साउन, २०७७ Share
सुदूरपश्चिममा थपिए २० जनामा कोरोना संक्रमितसुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि भएको छ । सोमबार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको हो१९ साउन, २०७७ Share
शान भुसालको ‘अली अली’ सार्वजनिकगायक तथा संगीतकार शान भुसालको ‘अली अली’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय छ१९ साउन, २०७७ Share
करेन्ट लागेर दाजुभाइको मृत्यु, बुबा घाइतेमकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए१९ साउन, २०७७ Share
राष्ट्रियसभाका चारै समितिका सभापतिका लागि शुक्रबार निर्वाचन तयसंघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनको प्रक्रिया सुरु गरेको छ१९ साउन, २०७७ Share
जापानी दूतावासमा ‘नो अब्जेक्सन’ लेटर लिनेको भीडनेपालस्थित जापानी दूतावासअगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरूको भीड लागेको छ१९ साउन, २०७७ Share
एकअर्काबीच दूरी कायम गर्न डब्लूएचओका नेपाल प्रतिनिधि भ्याण्डेलरको सुझावविश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड- १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्काबिच दूरी कायम गर्न अपिल गरेका छन्१९ साउन, २०७७ Share
वित्तीय क्षेत्रमा चोरको बिगबिगी, सचेत रहन बैंकर्स संघकाे आग्रहसोमबार सार्वजनिक सूचना निकाल्दै संघले सोसल मिडियाको माध्यमबाट फेक एकाउन्ट खोली अवैधानिक वित्तीय क्रियाकलाप भइरहेको जनाएको हो१९ साउन, २०७७ Share
एसईईको नतिजा : बोर्डले सूचना निकाल्ने, विद्यालयले सार्वजनिक गर्ने तयारीराष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा विद्यालयलयलाई नै सार्वजनिक गर्न दिने तयारी गरेको छ१९ साउन, २०७७ Share
रक्षाबन्धनले एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ : मुख्यमन्त्री पौडेलजनैपूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने हिन्दूको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरे१९ साउन, २०७७ Share
जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका १ जना विरामीको मृत्युजिल्ला अस्पताल दार्चुलामा भर्ना भएका १ जना विरामीको मृत्यु भएको छ। सोमबार बिहान व्यास गाउँपालिका–५ का २८ वर्षीय लोकेन्द्र कुँवरको मृत्यु भएको हो१९ साउन, २०७७ Share
घरमाथि पहिराे खस्दा २ जनाकाे मृत्युअविरल वर्षासँगै आएको पहिराेले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२, बरुवामा पहिराेले घर पुर्दा २ जनाको मृत्यु भएको छ१९ साउन, २०७७ Share
मेलम्ची पहिरो अपडेट : बेपत्ता भएका ८ जना मृत भेटिएसिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ१९ साउन, २०७७ Share
ओली-प्रचण्ड छलफल, भोलि फेरि भेट्ने ‘महत्त्वपूर्ण सहमति’पार्टीभित्रको गतिरोध अन्त्य गर्न बालुवाटारमा छलफलका लागि जुटेका अध्यक्षद्वय आ–आफ्नो अडानमा कायम रहेपछि २ जनाबीच भोलि पुन: भेट गर्ने ‘महत्त्वपूर्ण सहमति’ जुटेको हो१९ साउन, २०७७ Share