चिनियाँ फुटबल सङ्घका अध्यक्ष नेपाल आउने
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
१६ फागुन, २०७५
Share
मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा
हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने भएको छ ।
१६ फागुन, २०७५
Share
कोपा डेल रे: रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना फाइनलमा
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३–० गोलअन्तरले पराजित गरेसँगै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो। बार्सिलोनाले रियलमाथि समग्रमा ४–१ गोलको जित निकालेको हो । पहिलो लेगमा भने बार्सिलोनाले रियलसँग १–१ गोलको बराबरी खेलेको थियो।
१६ फागुन, २०७५
Share
खराब मौसमले शव काठमाडौं ल्याउन कठिनाई
बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइएपनि मौसमको खरावीका कारण काठमाडौंमा पठाउन समस्या भएको छ ।
१६ फागुन, २०७५
Share
मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइँदै
नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ ल्याउने तयारी गरेको छ ।
१६ फागुन, २०७५
Share
अष्ट्रेलियमा दुःख पाएका नेपाली विद्यार्थी बारे सरकारले चासो देऊः शैक्षिक परामर्श संस्था
१६ फागुन, २०७५
Share
नेपाली काङ्ग्रेसद्वारा शोक प्रकट
सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
१६ फागुन, २०७५
Share
विप्लवका कार्यकर्ता हतियार सहित पक्राउ
उनको साथबाट प्रहरीले एक थान एलएमजी र एक थान एम १६ हतियार बरामद गरेको छ ।
१६ फागुन, २०७५
Share
दुर्घटनाको कारण मौसम खराबी
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिर यता अपराह्न करीब १ः३० बजे दुर्घटना भएको थियो ।
१६ फागुन, २०७५
Share
भारत र पाकिस्तानलाई संयमता अपनाउन पोम्पेओको आग्रह
प्रत्यक्ष वार्ताका लागि दुबै मन्त्रीलाई अनुरोध गरेको र थप सैन्य कारबाही रोक्न अमेरिकी उच्च कुटनीतिज्ञले आग्रह गरेका छन् ।
१६ फागुन, २०७५
Share
नेपाल प्रवद्र्धन वर्ष मनाउन शुरु
सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षता र सहकोषाध्यक्ष सोमनाथ सापकोटाको संयोजकत्वमा २१३ सदस्यीय मूल समारोह समिति गठन पनि गरिएको छ ।
१६ फागुन, २०७५
Share
हेलिकोप्टर दुर्घटनाः मन्त्री अधिकारीसहित सबै यात्रुको निधन भएको पुष्टी
नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले घटनास्थलमा ६ वटा शव भेटिएको पुष्टी गरे । अन्य शव पहिचान नभएपनि मन्त्री अधिकारीको शव पहिचान भएको सुवेदीको भनाइ छ ।
१६ फागुन, २०७५
Share
यस्ता थिए मन्त्री अधिकारी
२०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित भएका थिए ।
१६ फागुन, २०७५
Share