जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको छ । सुगन्धित तेल ‘कस्मेटिक’ तथा अन्य जडीबुटीजन्य वस्तुमा प्रयोग हुने गरेको छ ।
१० फागुन, २०७५
Share
पीएसएलमा सन्दीपको टिमले आज मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्दै
नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा उनको टिमले आज चौथो खेल खेल्दैछ ।
यूएईमा जारी प्रतियोगताअन्तर्गत नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे हुने खेलमा सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
१० फागुन, २०७५
Share
आधुनिक वधशाला र कृषि हाटबजार बनाइने
‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भएको ‘प्रथम मिर्चैया महोत्सव २०७५’ समापन कार्यक्रममा मन्त्री साहले मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजारको निर्माण गरिने भएकाले स्थानीय तहलाई यस विषयमा चासो देखाउन आग्रह गरे ।
१० फागुन, २०७५
Share
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
पार्टीको सांगठानिक एकताका लागि गठन गरिएको कार्यदलका बारेमा निर्णय गर्न अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । सचिवालय बैठकले कार्यदलको समय थप्ने या नथप्ने भन्नेबारे निर्णय लिने बुझिएको छ ।
१० फागुन, २०७५
Share
लोकतन्त्रकलीले छावा जन्मायो
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा रहेको लोकतन्त्रकलीले छावा जन्माएको छ । बिहीबार बिहान ४ः१५ बजे १२ वर्षकी कलीले छावा जन्माएको निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार यस वर्ष निकुञ्जमा लोकतन्त्रकलीसहित पाँच माउ हात्तीले छावा जन्माएका छन् ।
१० फागुन, २०७५
Share
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु
कार्यक्रम सहजकर्ता गौतमका अनुसार उक्त बजेटबाट गरीब, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका घरपरिवार, दलित पिछडिएका समुदाय, घरबारविहीन परिवारको शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिँदै विभिन्न सीपमूलक तालीम सञ्चालन गरी रोजगारका अवसर सिर्जना गरिनेछ ।
१० फागुन, २०७५
Share
नेपालको फराकिलो जीत
अन्तर्राष्ट्रिय फुटलब च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२३ टोलीले आजको समूह चरणको दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा अभिषेक रिजालले ह्याट्रिक पूरा गरे ।
१० फागुन, २०७५
Share
मुख्य प्रशिक्षक योहान नेपालमा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत माघ ३ गते मुख्य प्रशिक्षक नियुक्त गरेपछि योहान राष्ट्रिय टोली सम्हाल्न नेपाल आइपुगेका हुन् ।
१० फागुन, २०७५
Share
सहकारी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस्ताव सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेका थिए ।
१० फागुन, २०७५
Share
डिपिएलः महेन्द्रनगर क्वालिफायर्समा प्रवेश
शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर आज भएको प्रतिस्पर्धामा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै क्वालिफायर्समा पुगेको हो । महेन्द्रनगरले वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेञ्जर्सलाई एक रनले हराएको हो ।
१० फागुन, २०७५
Share
लेखा समितिको काम प्रभावकारी नभएको सांसदहरुको गुनासो
ईडवडी विमान खरिद प्रकरणमा समितिले दिएको निर्देशन कार्यान्वयबारे अनुगमन नभएको, सो क्रममा उपसमितिलाई झुटा विवरण उपलब्ध गराउने नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारवाहीको सिफारिस नगरिएको भन्दै सदस्यहरुले सभापतिको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गरे ।
१० फागुन, २०७५
Share
प्राथमिकता क्षेत्रमा ऋण लगानी कम
यस्तै आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा पनि ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरुले उल्लेख्य मात्रामा लगानी गर्नुपर्ने भए पनि तथ्याङ्कले भने अवस्था त्यस्तो नभएको देखाएको छ ।
१० फागुन, २०७५
Share
अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आएका उनले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
१० फागुन, २०७५
Share
शेयर बजारः झिनो अङ्कले वृद्धि
ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ बिन्दुले बढेर २३६ दशमलव ६० बिन्दुमा पुगेको छ ।
१० फागुन, २०७५
Share
२७३ केजीे चरेस सहित ४ जना पक्राउ
प्रहरीले २ सय ७३ किलोग्राम चरेस र चरेस बनाउन प्रयोग हुने १९० किलोग्राम गाँजाको धुलो सहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।
१० फागुन, २०७५
Share
बाेर्ड अध्यक्षबिरुद्ध ब्रोकरहरु आन्दोलित
गत ७ फागुनमा संसदको अर्थ समितिमा पूँजी बजारका विषयमा अर्थमन्त्रीसहित सरोकारवालासंग कार्कीले ब्रोकरलाई अमर्यादित शव्द प्रयोग गरेकोमा उनीहरुको चित्त दुखाइ छ । अपमानित महसुस गरेका ३७ जना ब्रोकर बोर्डको आधिकारिक धारणा बुझ्न ज्ञापनपत्रसहित बोर्ड पुगेका हुन् ।
१० फागुन, २०७५
Share