उपनाम राखेर पनि नागरिकता लिन सक्ने
समितिले ऐन बने पनि नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिले नागरिकतामा उल्लेखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गएमा नागरिकता जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्रुटी सच्याउन पाउने व्यवस्था गरेको छ ।
६ चैत, २०७५
Share
त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने
मुख्य गरी विद्युत् माग बढी भएको काठमाडौँ उपत्यकाबाट नजिक रहेकाले विद्युत् माग र आपूर्तिको व्यवस्थापनको लागि आयोजना योगदान महत्वपूर्ण रहेको प्राधिकरणको बुझाइ छ । त्रिशूली नदी बेसिनमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन प्रसारण लाइनको पूर्वाधार पनि तयार भएको छ ।
६ चैत, २०७५
Share
नक्कली सर्टिफिकेटधारी अधिकृतविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा बहाल रहेको र सो कार्य भ्रष्टाचारजन्य क्रियाकलाप भएको आयोगको ठहर छ ।
६ चैत, २०७५
Share
काठमाडौं युथ कनक्लेभ २०१९
राजधानीका पाँच शैक्षिक संस्थाले संयुक्त रुपमा आयोजना गरेको कनक्लेभमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, उद्योगपति शौरभ ज्योती, हास्य कलाकार सन्दिप क्षेत्रीले विभिन्न विषयमा युवाहरुलाई जानकारी एवम उत्पे्ररित गराएका थिए ।
६ चैत, २०७५
Share
भदौ २७ मा ‘निरफूल’
चलचित्रमा दयाहाङका साथमा शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
६ चैत, २०७५
Share
बुद्ध एयरले भित्र्यायो एटीआर जहाज
थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० डी रहेको छ । नयाँ जहाजको रङ्गरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महीनादेखि उडान भर्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले बताए ।
६ चैत, २०७५
Share
प्रणालीकाे समस्याले शेयर बजार घट्याे
प्रणालीमा कस्तो समस्या आएको थियो भनेर नेप्सेले कुनै जानकारी दिएको छैन | यसअघि फाल्गुन २६ गते पनि कारोबार प्रणालीमा समस्या आएको थियो | त्यतिबेला नेप्सेले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट प्रोटोकल लयरमा समस्या आएकोले यस्तो भएको बताएको थियो |
६ चैत, २०७५
Share
व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ
पसल बन्द गरी मोटरसाइकलबाट घर फर्किरहेका बेला हतियारसहित नकाव लगाएका आठ–दश अपहरणकारीले कुटपिट गरी अपहरण गर्न खोजेको हकले बताए । ‘अपहरणकारीसँग कटुवा पेस्तोलसमेत रहेको थियो, गम्छाले हात बाँधेर डाकनेश्वरीको हटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला भारतीय प्रहरीको टोलीका कारण म जोगिएँ’, उनले भने ।
६ चैत, २०७५
Share
खेलकूद विकास परिषद् गठनको प्रस्ताव
परिषद्मा सामाजिक विकास मन्त्रालयका सचिव, महिला दलितसमेतको प्रतिनिधित्व हुने गरी ख्यातिप्राप्त खेलाडी तीन जना र खेलकूद क्षेत्रमा सक्रिय अपाङ्गता भएका व्यक्तिमध्ये एक जना सदस्य तथा प्रदेश सरकारबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहने व्यवस्था विधेयकमा गरेको छ । समितिको पदावधि चार वर्षको हुनेछ ।
६ चैत, २०७५
Share
सेन्चुरी बैंक र कोषवीच कर्जा सुरक्षण सम्झौता
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णु बाबु मिश्रले हस्ताक्षर गरे ।
६ चैत, २०७५
Share
सभा गरे तर बोलेनन् सीके राउत
तर राउतले कार्यकर्तालाई सम्वोधन गरेनन् । सरकारसँग ११ बुँदे सहमतिपछि पार्टी घोषणा गरेका राउतलाइ सिराहामा नागरिक अभिनन्दन गरिने भनिएको थियो । तर उनको नागरिक अभिनन्दन समेत भएन ।
६ चैत, २०७५
Share
विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल जारी
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सो विज्ञापन (नियमन गर्ने) विधेयक–२०७५’ माथि छलफल जारी छ । बिहीबारदेखि सो विधेयकमा दफाबार छलफल शुरु भएको थियो ।
६ चैत, २०७५
Share
विप्लवका १७ कार्यकर्ता पक्राउ
पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित रहेका छन् । मुलुकभर नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको सुवेदीले जानकारी दिए ।
६ चैत, २०७५
Share
माथिल्लो त्रिशूली थ्री एको ३० मेगावाट १७ वैशाखभित्र
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरुको बैठकले पहिलो युनिटबाट १७ वैशाखभित्रमा विद्युत् उत्पादन सुरु गर्ने निर्णय गरेको हो ।
६ चैत, २०७५
Share
युवाको विकास र परिचालनमा जोड
सो अवधिमा मन्त्रालयले युवाको क्षमता र विकासका लागि ९६४ युवालाई सीप तथा उद्यमशीलता विकास तालीम, १४२ युवालाई लोपोन्मुख परम्परागत सीपसम्बन्धी तालीम, ३०९ युवा उद्यमीलाई उद्यमशीलता र वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी तालीम तथा पाँच हजार सात युवालाई विभिन्न विषयमा परामर्श सेवा प्रदान गरिएको जनाएको छ ।
६ चैत, २०७५
Share
४४ वर्ष बित्यो, अझै बनेन सडक
दाङमा उत्पादित खाद्यान्न कर्णाली लैजान सहज हुनेछ भने कर्णालीमा उत्पादित फलफूल तथा जडीबुटीलाई दाङ ल्याउन यो सडक उपयोगी हुनेछ । सडकको दूरी घट्ने भएकाले यसबाट मात्रै वार्षिक करोडौं रुपैयाँको इन्धन बचत हुनेछ ।
५ चैत, २०७५
Share
निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित
कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक विष्ट केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताए ।
५ चैत, २०७५
Share