मेलम्चीको ठेकेदार फर्काउने प्रयास जारी छः खानेपानीमन्त्री
‘मेरो कार्यकालमा ब्रेक थ्रु भएको, टनेल बनाउने, भेण्टिलेशन र गेट बनाउने काम अन्तिम चरणमा पुगिसकेको थियो तर विचमा अन्यौलता सृजना हुनु दुर्भाग्य हो । जसले गर्दा अन्तिम परिणाम दिन सकिएन ।’
११ फागुन, २०७५
Share
शुन्य समयको माग: स्वबियू चुनावदेखि अस्पतालको वेड
संघीय संसदको प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरुले स्ववियू निर्वाचन तत्काल गराउने देखि लिएर अस्पतालको वेड थप्नुपर्नेसम्मको माग राखेका छन् ।
११ फागुन, २०७५
Share
कम्युनिष्ट बन्न प्रशिक्षण चाहिन्छ ?
नेताहरूले पुस्तक पढेर कार्यकर्ताहरूलाई प्रशिक्षण दिन्थे । विषय विज्ञहरू पनि हुन्थे । दर्शन, समाजशास्त्र, राजनीति अर्थशास्त्र लगायतका विषयहरू रुचिमा पर्थे । यी विषयका प्रशिक्षणहरू भूमिगत कालदेखि खुल्ला राजनीतिमा आउँदासम्म जारी थिए ।
११ फागुन, २०७५
Share
काठमाडौंद्धारा खेल बहिस्कार, महेन्द्रनगर फाइनल प्रवेश
आज क्वालिफायर खेलका लागि निर्धारित समयमा काठमाडौं गोल्डेन्सका खेलाडी मैदानमा नआएपछि अफिसियलहरुले महेन्द्रनगरलाई विजेता घोषणा गरेका हुन् ।
१० फागुन, २०७५
Share
नेपालको शानदार जित, युएई ७ विकेटले पराजित
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ७ विकेटले पराजित गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ५८ बल बाँकी रहँदै जित निकालेको हो ।
१० फागुन, २०७५
Share
युनिक सोपमा मजदुरहरूको धर्ना
समय समयमा परिवर्तन भैरहने ऐन र उद्योग सञ्चालकहरु बीच मतभेद हुँदा हुदाँ आफूहरू मारमा परेको भन्दै मजदुरहरु तीन महिना भन्दा बढी समयदेखी आन्दोलमा उत्रिएका हुन् ।
१० फागुन, २०७५
Share
युएईले नेपाललाई दियो ४२ रनको चुनौती
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
१० फागुन, २०७५
Share
जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको छ । सुगन्धित तेल ‘कस्मेटिक’ तथा अन्य जडीबुटीजन्य वस्तुमा प्रयोग हुने गरेको छ ।
१० फागुन, २०७५
Share
पीएसएलमा सन्दीपको टिमले आज मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्दै
नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा उनको टिमले आज चौथो खेल खेल्दैछ ।
यूएईमा जारी प्रतियोगताअन्तर्गत नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे हुने खेलमा सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
१० फागुन, २०७५
Share
आधुनिक वधशाला र कृषि हाटबजार बनाइने
‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भएको ‘प्रथम मिर्चैया महोत्सव २०७५’ समापन कार्यक्रममा मन्त्री साहले मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजारको निर्माण गरिने भएकाले स्थानीय तहलाई यस विषयमा चासो देखाउन आग्रह गरे ।
१० फागुन, २०७५
Share
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
पार्टीको सांगठानिक एकताका लागि गठन गरिएको कार्यदलका बारेमा निर्णय गर्न अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । सचिवालय बैठकले कार्यदलको समय थप्ने या नथप्ने भन्नेबारे निर्णय लिने बुझिएको छ ।
१० फागुन, २०७५
Share
लोकतन्त्रकलीले छावा जन्मायो
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा रहेको लोकतन्त्रकलीले छावा जन्माएको छ । बिहीबार बिहान ४ः१५ बजे १२ वर्षकी कलीले छावा जन्माएको निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार यस वर्ष निकुञ्जमा लोकतन्त्रकलीसहित पाँच माउ हात्तीले छावा जन्माएका छन् ।
१० फागुन, २०७५
Share
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु
कार्यक्रम सहजकर्ता गौतमका अनुसार उक्त बजेटबाट गरीब, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका घरपरिवार, दलित पिछडिएका समुदाय, घरबारविहीन परिवारको शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिँदै विभिन्न सीपमूलक तालीम सञ्चालन गरी रोजगारका अवसर सिर्जना गरिनेछ ।
१० फागुन, २०७५
Share
नेपालको फराकिलो जीत
अन्तर्राष्ट्रिय फुटलब च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२३ टोलीले आजको समूह चरणको दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा अभिषेक रिजालले ह्याट्रिक पूरा गरे ।
१० फागुन, २०७५
Share
मुख्य प्रशिक्षक योहान नेपालमा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत माघ ३ गते मुख्य प्रशिक्षक नियुक्त गरेपछि योहान राष्ट्रिय टोली सम्हाल्न नेपाल आइपुगेका हुन् ।
१० फागुन, २०७५
Share