ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार निर्माता २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार निर्माता २०८१
Fri, Apr 25, 2025
१२ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
१४ दिनपछि पीसीआर गर्नै पर्दैन, नाै दिनपछि भाइरस सर्दैन
‘संक्रमित मान्छेले दूरी कायम गरेपछि सर्दैन । हामी नाै महिना भयो संक्रमितसँगसँगै भएको, सरेको छैन । समुदायले बुझेको छैन । आफू जोगिनेतिर लागेका छैनौँ । आफू मास्क नलगाउने, दूरी कायम नगर्ने, हात नधुने अनि पोजिटिभ आएका मानिसलाई हेला गर्ने र लान्छना लगाउने काम भयो,’ डा. बाँस्तोलाले भने
८ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारी अस्पतालमा पीसीआर : ज्वरो भए नि:शुल्क, नत्र २ हजार शुल्क
‘नि:शुल्क परीक्षण गर्न ज्वराे नै आउनुपर्ने रे, आफूले स्वाद र गन्ध थाहा नपाएकाे एक साता भइसक्याे । तपाईंले नाटक गरेको पनि हुन सक्छ, २ हजारबिना परीक्षण हुँदैन । माथिको यस्तै निर्णय छ पो भन्छन्', ती युवकले भने
७ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वीरका कर्मचारी भन्छन् : तलब-भत्ता चाहियो, प्रशासन भन्छ : अब तलब पनि खुवाउन सक्दैनौँ
कोभिड भत्ता र खाईपाई आएको सेवा सुविधा पाएको छैन । अस्थाई र ज्यालादारी कर्मचारीले समयमा तलबभत्ता पाएको छैन । यस्तो समयमा पनि कर्मचारीको मनोबल गिराउने काम भयो
५ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उद्यमी बन्दै दृष्टिविहीन, भन्छन्– आत्मनिर्भर बन्छौँ
आश्रममा ३५ जना बस्छन् । सबै जना आफूले गर्न सक्ने केही न केही काम गर्छन् । साबुन बनाउने, तरकारीखेती गर्ने, कुखुरापालन, गाईपालनलगायतका काम उनीहरूले गरिरहेका छन्
५ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भोकालाई हप्ताको दुई दिन काम, नसक्नेलाई आश्रमको व्यवस्था
विभिन्न संघसंस्थाले खुलामञ्चमा वितरण गर्दै आएको निःशुल्क खाना वितरण अब प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीनजिक हुने भएको छ
३ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
दाजुबहिनी नै राष्ट्रिय खेलाडी : भाइटीकाको उपहार खेल सामग्री
‘तिहारमा बहिनीलाई के उपहार दिनुहुन्छ त ?’ ‘पहिले खेल सामग्री, के आवश्यक छ त्यो दिन्थेँ । अहिले पैसा, लुगा दिन्छु,’ मुस्कुराउँदै उनी भन्छन्, ‘सबैभन्दा धेरै आशीर्वाद । मैले बहिनीलाई । बहिनीहरूले मलाई’
२९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तलबका लागि जानकी मेडिकल कलेजका कर्मचारी १३ दिनयता अनशनमा
हाम्रो माग किन पूरा भएको छैन भने कलेज अध्यक्षको मनमा बेइमानी छ । धेरै कर्मचारीलाई पेमेन्ट गर्नुपर्नेछ । पैसा नदिई निकाल्न खोज्नुभएको हो
२८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारी
बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका प्रमुखहरूको संयुक्त बैठकले तिहार र छठपछि लकडाउन गरेर कोरोना नियन्त्रण गर्ने निष्कर्ष निकालेको हो
२६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अदालतले सरकारलाई काेभिडकाे निशुल्क उपचारमा फर्कायाे
विज्ञ भन्छनः यो अदालत जानु पर्ने विषय नै होइन । प्रकोप नहुँदा निःशुल्क उपचार गर्ने, अर्बौ रुपैयाँ खर्च गर्ने, यस्तो बेलामा झन् निःशुल्क हुनुपर्ने हो । शुल्क लाग्छ भनेर निर्णय गर्नु नै हाँस्यस्पद थियो
२५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना रिपोर्टमा सिटी भ्यालु धेरै र कम हुँदा के हुन्छ ?
पछिल्लो समय सिटी भ्यालु बढी भएका संक्रमित पाइएको छ । समुदायमा सिटी भ्यालु बढी भएका व्यक्ति धेरै भेटियो भने समुदायबाट बिस्तारै संक्रमण हट्दै गएको छ भन्ने संकेत गर्छ
२४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समुदायबाट संकलन गरिएको स्याम्पल प्रयोगशालामा थन्कियो
समुदायमा फैलिएको हो होइन भनेर हेर्न संकलन गरिएको स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थन्किएको छ
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुरु भयो आयुर्वेदिक औषधिको ट्रायल परीक्षण, संक्रमित निको हुन थाले
एनएचआरसीले आयुर्वेदिक औषधिको ट्रायल परीक्षण सुरु गरेको छ।औषधि प्रयोग गरिएका ३ जना डिस्चार्ज भएका छन्
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कक्षा ११ मा पुरानै कोर्स पढाउँदै विद्यालय
सरकार र सर्वोच्च अदालतमध्ये कसको कुरालाई मान्ने भन्नेमा विद्यालय अलमलमा परेका छन्
२१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१२ को परीक्षा होम सेन्टरबाट, विद्यार्थीलाई दुई मिटरको दूरीमा राखिने
परीक्षाको लागि उत्तरपुस्तिका विद्यालयमा पुर्याउने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार प्रश्नपत्र भने परीक्षाको दिन मात्र पुर्याइने छ । प्रश्नपत्र पनि बोर्डले तयार पारिसकेको छ
२१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना परीक्षण र उपचार निःशुल्क गर्न आलटाल
कोरोना परीक्षण र उपचारको शुल्क लिन पाउनु पर्ने माग गर्दै सरकारले दर्ता गरेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि निःशुल्क हुनु पर्ने हो । तर सरकारले परीक्षण र उपचार निःशुल्क गर्न आलटाल गरेको छ
२१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सर्वोच्चको आदेशसँगै नयाँ पाठ्यक्रम पढाउने कि पुरानै ?
सर्वोच्चको आदेशसँगै आदेशसँगै कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नहुने भएको छ
२० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आफैँले सेवा गरेको अस्पतालमा राजारामले पाएनन् आईसीयू, चाहर्दाचाहर्दै मृत्यु
राजाराम २५ वर्षदेखि टिचिङ अस्पतालमा नै कार्यरत थिए । लेखा अधिकृत राजाराम अस्पतालमा सबैका प्रिय र समाजसेवीका रूपमा परिचित छन् । तर, आफैँले सेवा गरेको अस्पतालबाट उनले उपचार सेवा पाएनन्
२० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समुदायमा कोरोना फैलिएकाले मृत्यु हुनेको संख्या बढ्यो
अहिले कोरोना हाम्रै समुदायमा स्थापित भएको छ । युवा मात्र होइन जेष्ठ नागरिक र दीर्घ रोगी संक्रमित भएसँगै मृत्युदर पनि बढ्यो
१९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खुलामञ्चमा भोकाहरूको प्रश्न : सरकार ! हामी भोकै मरौँ ?
‘प्रधानमन्त्रीले खान नपाएर कोही पनि जनता भोकै मर्दैनन् भनेका थिए । आज हेर्नुहोस् त यहाँ खान नपाएर मान्छे छटपटिएका छन् । खुलामञ्चमा खान नखुवाउनु रे ! सरकारले हामीलाई भोक-भोकै मार्न खोजेको हो ?’
१८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
26
27
28
29
Next
सर्च गर्नुहोस्