ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
Thu, Apr 24, 2025
११ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
डा. पुन भन्छन्, 'नयाँ भेरियन्ट झन् छिटो सर्दै छ, खाेपकाे प्रभावकारिता घटाउँदै छ'
नयाँ भेरियन्ट अघिल्लोभन्दा छिटो सर्ने, घातक, एन्टिबडीलाई चुनौती दिने र भ्याक्सिनको प्रभावकारितालाई पनि घटाइदिने अध्ययनले देखाएको छ । त्यसैले नेपालमा पनि भारतको जस्तै स्थिति बन्यो ।
५ जेठ, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'कर्मले श्रीमान्लाई नेपाल पुर्यायो, कोभिडले मुख पनि हेर्न पाइनँ, एउटा फोटो पठाइदिनू ल'
श्रीमान्को भरोसामा उनी पनि नेपाल आउने गरेकी थिइन् । भन्छिन्, ‘अब नेपाल आउने बाटो पनि बन्द भयो । एउटा रातो झोला थियो । कोठामा र झोलामा के-के छ थाहा छैन । कामको पैसा पनि लिनु थियो होला । अन्तिममा श्रीमान्लाई देख्न पनि पाइएन । एउटा फोटो भए पठाइदिनू ल ।’
४ जेठ, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सीसीएमसीले अक्सिजन व्यवस्थापनबाट हात उठायो, अब स्वास्थ्य मन्त्रालयले नै गर्ने
मरिन्छ कि भनेर मानिस अस्पताल छिरेपछि बाहिर निस्कन चाहेनन् । आईसीयूमा दालभात खाएर बसेका छन् । भात खान सक्नेलाई आईसीयूमा राख्नै पर्दैन ।
३ जेठ, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
श्रीमान्को कोभिड निको पार्न काठमाडौं आएकी थिइन्, चितामा दागबत्ती दिएर फर्किन्
टेकु नपुग्दै बीचबाटोमै फोन आयो, ‘बाबुराम सर त बित्नुभएछ नि !’ अघिल्लो रात ‘बेडमा नलगेसम्म नछोड्नू है’ भनेका बाबुराम सदाका लागि छोडेर गइसकेछन् ।
२ जेठ, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टेकुका डाक्टरको याचना, ‘एक लिटर भए पनि अक्सिजन ल्याउ, मान्छे कोल्याप्स हुन लाग्यो’
इमरजेन्सीमा ३० देखि ४६ वर्ष उमेरका बिरामीलाई देखाउँदै डा. अनुप भन्छन्, ‘यी सबैलाई भेन्टिलेटर चाहिन्छ । नत्र भने दुई-तीन दिनमा सबै कोल्याप्स हुन्छन् । कसरी बचाउने? ’
३१ वैशाख, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अक्सिजनको हाहाकार : ‘अस्पतालले अक्सिजन छैन भनेर पठायो, हामीलाई आमाले छाडेर जानुभो’
३० वैशाख, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शय्याबाट कोरोना संक्रमितको प्रश्न- अस्पतालले आफैँ अक्सिजनको व्यवस्था गर्नु भन्छ, कहाँबाट ल्याउनू ?
एकाएक अस्पताल प्रशासनले बिरामीका आफन्तलाई निर्देशन दियो, ‘हामी अक्सिजनको प्रबन्ध गर्न सक्दैनौँ । अक्सिजन आफैँ मिलाउनुहोस् वा बिरामीलाई अर्को अस्पतालमा लैजानुहोस् ।’
२८ वैशाख, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रेम्डिसिभिर औषधि : अस्पतालमा हाहाकार, बजारमा चार गुणा बढी मूल्यमा बिक्री
बिरामीले रेम्डिसिभिर त पाए तर, सरकारले तोकेकोभन्दा चार गुणा चर्को मूल्यमा । बिरामीका आफन्तले एक भाइलको २० हजार रुपैयाँ तिरे । अर्थात् छ भाइलको मूल्य १ लाख २० हजार रुपैयाँ ।
२७ वैशाख, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
चार गुणा महँगाेमा खाेप किन्न हुकुमले यसरी गर्यो चालबाजी (निर्णयकाे माइन्युटसहित)
दुई देशबीचको खरिदमा जबर्जस्ती घुसेको हुकुमले अन्ततः २१ माघ २०७७ मा सरकारलाई एउटा सम्झौता गराउन बाध्य तुल्यायो । उक्त सम्झौतामा २० लाख डोज खोप खरिदमा आफूले कमिसन मिनाहा गरिदिने तर त्यसपछिका खरिदमा भने यो सर्त लागू नहुने उल्लेख छ
२४ वैशाख, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कमिसन नपाएकाे झाेकमा खाेप ल्याउन राेक्ने हुकम डिस्ट्रिब्युटर्सलाई नै खोप ल्याउन अनुमति
२३ वैशाख, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
याे कस्ताे न्याय ? काेराेनाबाट ज्यान गुमाउनेका आफन्तलाई पशुपतिमा किरिया घरकाे ढाेका बन्द
किरिया कहाँ बसेर गर्ने ? हाम्राे त यहाँ घर पनि छैन । कोठामा बस्ने र बाहिर जिल्लामा घर भएकाले के गर्ने ?
२१ वैशाख, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाबाट मृत्यु भएकाको अब सामूहिक दाहसंस्कार !
कोभिडका कारण मृत्यु हुनेको संख्या बढेपछि सामूहिक दाहसंस्कारमा जानुपर्ने स्थिति आएको संकेत सेनाले दिएको छ ।
२० वैशाख, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वास्थ्य संकटकालकाे तयारी, निजी संरचना पनि सरकारले प्रयोग गर्न सक्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ लगाउने विषयमा गृहकार्य थालेको छ । कोरोनाको संक्रमण उच्च दरमा फैलिएसँगै मन्त्रालयले नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउने विषयमा गृहकार्य थालेको हो ।
१९ वैशाख, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुति-नसुती दिनरात संक्रमितको उपचारमा नर्सहरू
भेरी अस्पतालमा शनिबारसम्म ९० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ‘डाक्टर, नर्स, सहयोगी, अन्य कर्मचारी गरेर ९० जना संक्रमित भएका छन्’, डा. रिसालले भने, ‘स्वास्थ्यकर्मीलाई नै परामर्श दिइरहेका छौँ । अस्पतालमै क्वाटरको व्यवस्था गरिएको छ ।’
१८ वैशाख, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काेराेना संकट : सरकारले लत्तो छाड्यो, प्रधानमन्त्रीले आफ्नै भाषण बिर्सिए
‘सरकारबाट सुविधा माग गरेको होइन, अत्यावश्यक जुन कुरा राज्यले नागरिकलाई दिन सक्छ, त्यो माग गरेको हो, तर सरकार गैरजिम्मेवार बन्याे’, जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ‘अब पनि बेड नपाएर नागरिक मर्नु भनेको राज्यले गरेकाे अपराध ठहरिन्छ ।’
१८ वैशाख, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अस्पताल भरिएपछि च्यासलवासीले गुठी घरमा बनाए अक्सिजनसहितको आइसोलेसन
‘अस्पतालमा बेड पाइँदैन । टोलकै मानिस संक्रमित भए कहाँ राख्ने ? सरकारको मात्र मुख ताकेर त भएन नि’, उनी भन्छन्, ‘अस्पताल र सरकारलाई दुःख नदिन अक्सिजनसहितको आइसोलेसन बनाएका हौं । अब टोलवासी संक्रमित भए यही राख्छौं ।’
१८ वैशाख, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उनी लाख बत्ती बाल्न दाङबाट पशुपति आएका थिए, कोभिडले पशुपति त पुर्यायाे, तर मृत (भिडियोसहित)
‘गेटभित्र प्रवेश नगर्नुहोला’, नेपाली सेनाका एक जवानले अनुरोध गरे । उनको अनुरोधले भित्र प्रवेश गर्न लागेकी एक महिलाको पाहिला रोकियो
१७ वैशाख, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सावधान ! गलत अक्सिजन प्रयोग भएको त छैन ? शरीरमा अक्सिजन कति हुनुपर्छ ?
लिक्विड प्लान्टमा हावालाई चिसो बनाइन्छ । धेरै चिसो भएपछि बनेको लिक्विडको अक्सिजन र नाइट्रोजन लेयरलाई फर्मेसन गरिन्छ । अनि अक्सिजन सिलिन्डरमा भरेर बिरामीका लागि प्रयोग गरिन्छ
१६ वैशाख, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाईबाई काठमाण्डू, बाँचे फेरि भेटौँला (भिडियोसहित)
तर, यो दसैँ–तिहारको माहौल थिएन । थियो त केवल कोरोना महामारी र यसको नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण घर फर्कनेको लर्को
१५ वैशाख, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
21
22
23
24
Next
सर्च गर्नुहोस्