बाढीले हेवा खोलाको पुल बगाएपछि १७ दिनदेखि मेची राजमार्ग अवरुद्ध, बेलिब्रिज निर्माणमा पनि ढिलाइपाँचथरको हेवा खोलाको मोटरेवल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको १७ दिन बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।१९ असार, २०८०3 min read Share
हेवा बाढीकाे बितण्डा: सरकारकाे राहत पर्खिरहेका छन् पीडितपीडा हेवा खोला किनारमा खेत भएका किसानले खेपिरहेका छन् । उनको खेत छेउकै पक्की पुल बाढीले बगाउँदा आवागमन रोएिको छ । सानो फड्को बनाएर वारीपारी गर्दै आएका छन् स्थानीय ।१८ असार, २०८०5 min read Share
कहिले बन्छ हेवा खोलामा डाइभर्सन ?‘डाईबर्सन सञ्चालन गर्न खोजेका थियौँ, अहिले सकिएन । हामी प्रयास गरिरहेका छौँ,’ सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरलले भने, ‘अस्थायी रूपमा गाडी सञ्चालन गर्न प्रयास गरिहेका छौँ । तर सफल भएको छैन ।’११ असार, २०८०3 min read Share
किन भत्किए हेवाका सबै पुल ? डिजाइन बद्ल्ने बेला भएको हो ?फालेलुङ गाँउपालिकादेखि तमोरसम्म यो खोला जोडिने माझिटारसम्मका पुल बाढीले बगाएको छ । बाढीले अन्य खोलाका केही पुल बगाउनुका साथै क्षति गरेको छ । तर हेवाका सबै पुल बगाएको छ ।९ असार, २०८०9 min read Share
पाँचथरको कान्छी दोकानमा माथिबाट झरेको लेदोले यात्रुहरूको कन्तबिजोक (फोटो फिचर)बुधबार दिउँसो मेची राजमार्ग पाँचथरको कान्छी दोकानमा माथिदेखि आएको भेलले सडक अवरुद्ध बनायो । कुदिरहेको जिपलाई लेदोले रोक्यो ।६ असार, २०८०2 min read Share
‘बाढी आउँदै छ भन्ने फोन आयो, हतारहतार उठेर बाँचियो’उनको छेउमै रहेका अर्का माझी युवकले थपे, ‘डाडाँबाट हेर्दाहेर्दै टापु बगायो ।’३ असार, २०८०3 min read Share
'खाेलाे बहुलाएपछि अब बाँचिँदैन हाेला भनेर हतारहतार मान्छे उठाएर भाग्याैँ'३ असार, २०८०4 min read Share
पाँचथरमा बाढीले पाँच जना बेपत्ता, पाँचवटा पुल ढलेपाँचथरमा बाढीपहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । माउन्टेन हाइड्रो, माझिटार र हेवाखोलाको पुल क्षेत्रबाट उनीहरू प्रकोपमा परी हराइरहेका हुन् । ३ असार, २०८०1 min read Share
पाँचथरमा बाढीले पुल बगायो, केही मानिस हराएपाँचथरमा बाढीका कारण केही मानिसहरू हराएका छन् ।३ असार, २०८०1 min read Share
आफ्नै बुबा निर्दयी भएपछि...नौ वर्षीय अनिल तामाङलाई आफ्नै बुबाले रडले कुटपिट गर्दा दुई ठाउँमा हात भाँच्चिएको छ भने टाउकोमा पनि गहिराे चोट लागेको छ ।३१ जेठ, २०८०2 min read Share
गाउँगाउँमा बन्दैछन् बाेतलका पहाड, व्यवस्थापनमा छैन कसैकाे चासाेयसरी फालिएका सिसाका बोतलका कारण वातावरणमा ठूलो असर पुग्ने जानकारहरू बताउँछन् ।२१ जेठ, २०८०4 min read Share
ग्रिन कार्पेट कन्याम (तस्वीरहरू)मेची राजमार्ग भएर यात्रा गर्नेहरूले कन्यामको सौन्दर्यता देख्न पाउँछन् । कन्यामले स्वागत गरेका पर्यटक इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न ठाउँ घुम्न पाउँछन् ।१८ जेठ, २०८०1 min read Share
अरे, खोयाको माला !माईपोखरी देउराली सामुदायिक होमस्टेले स्वागतको तयारी गरेको थियो । बिहानै इलामको चिया सुरुप्प पारेका यात्रीहरूकाे गलामा जुनखालकाे माला माला लगाइयाे, उनीहरू छक्क परे । माला बनाइएकाे थियाे मकैको खोयाको । ‘अरे खोयाको माला,’ पर्यटन व्यवसायी अञ्जु ढकाल बाेलिन्, ‘कस्तो राम्रो ।’१३ जेठ, २०८०3 min read Share
अबिच्युरीः इन्डोनेसिया युद्धमा गोलीबारीबीच घाइते र मृतकको उद्धार गरेर भिक्टोरिया क्रस पाएका बेघाविश्वयुद्धभन्दा फरक युद्धमा उनले भिक्टोरिया क्रस पदक पाएका थिए । लेस नायक (जवानभन्दा एक तह माथि) हुँदा उनलाई यो पदकले सम्मान गरिएको थियो ।११ वैशाख, २०८०6 min read Share
'जारी' : घरेलु दृश्यमा दर्शकको प्रेम‘दृश्य र कथा यतैको छ । जिल्लावासीको मायाले खुसी छु,’ निर्देशक सुब्बा भन्छन्, ‘आफ्नै गाउँघरमा यहीँको कथामा चलचित्र बनाइयो ।’११ वैशाख, २०८०3 min read Share
नेपाल घुम्न आएका सिक्किमका पर्यटकको पाँचथरमा लडेर मृत्यु नेपाल घुम्न आएका सिक्किमका एक पर्यटकको पाँचथरमा लडेर मृत्यु भएको छ ।३ वैशाख, २०८०1 min read Share
स्वर्ग कि अप्सरा रारा (तस्वीरहरू) बुधबार पनि यहाँको दृश्य निकै लोभ लाग्दो थियो । राराले यहाँ पुग्नेहरूलाई मोहनी लगाएरै छाड्छ ।२२ चैत, २०७९1 min read Share
फिदिम खानेपानी उपभोक्ता समितिको चुनावमा एमालेलाई माओवादी, राप्रपा र एसको साथ, कांग्रेस एक्लै१६ फागुन, २०७९2 min read Share