मनै लोभ्याउने ढकमक्क गुराँस (फोटो फिचर)अहिले ढकमक्क गुराँस फुलेर पहाडहरू राताम्य बनेका छन् । गुराँस फुलेर ढकमक्क बनेको त्यही दृष्य खिचेर धेरैले सामाजिक सञ्जालहरूमा 'पोष्ट' गरिरहेका छन् ।२२ चैत, २०८०3 min read Share
जहाँ सुकाइएको छालाबाट च्याब्रुङ बनाइएको थियो...च्याब्रुङ लिम्बु संस्कृतिमा महत्त्वपूर्ण बाजाको रूपमा रहेको छ । च्याब्रुङ बजाउँदै नाचेको हेर्न धेरै लालयित हुन्छन् । सेहोनाम्लाङमा सुकाइएको बाघको छालाबाट पहिलोपटक च्याब्रुङ बनाइएको मुन्धुममा उल्लेख रहेको मुन्धुमका अध्येयता लक्षामी शेर्माले बताए ।१४ चैत, २०८०5 min read Share
गाउँमा केही हुँदै छ भन्ने उदाहरण बनेकाे जेभालेअग्ला पहाडको मुनि रहेको यो गाउँ फिदिम नगरपालिका– १३ मा पर्छ । यो ग्रामीण क्षेत्र हो र भौगोलिक विकटता पनि छ तर यहाँ गाउँलेहरूको सक्रियतामा विभिन्न कामहरू भइरहेको देख्न सकिन्छ ।१३ चैत, २०८०4 min read Share
पूर्वी पहाडमा खडेरी, जताततै डढेलोयस वर्ष विगतझैँ पर्याप्त हिँउ पर्न सकेन भने हिउँदभरि पानी नपर्दा किसानहरू चिन्तित भएका छन् । नयाँ खेती लगाउने काम हुन सकेको छैन भने नगदे बालीमा क्षति पुगेको छ । ४ चैत, २०८०5 min read Share
ट्याबबाट सामुदायिक विद्यालयको अनुगमन गर्छन् फिदिमका मेयरपाँचथरको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले मंगलबार दिउँसो कार्यकक्षमा वडाध्यक्ष र अन्य केही उपस्थितलाई आफ्नो ट्याब देखाउँदै भने- 'यसमा स्कुल मात्र देखिँदैन त्यहाँको आवाज पनि सुनिन्छ ।'१६ फागुन, २०८०2 min read Share
कहिले पुग्ला ओलाङचुङगोलाहुँदै टिप्तला गाडी ?टिप्तलासम्मको सडक बनाउने योजना अघि सारिएको १४ वर्षपछि ट्र्याक जोडिएको हो । पाँचथरको सुभाङ खोलादेखि १ सय २१ किलोमिटरमा टिप्तला पुगिन्छ । सुभाङ खोलासम्म चतारादेखि डबल लेनको सडक आएको छ ।११ फागुन, २०८०5 min read Share
मध्यपहाडी लोकमार्गको अनुगमन गर्न पाँचथर पुगेको संसदीय टोली सदरमुकामबाटै फर्कियोपुष्पलाल (मध्यपहाडी) लोकमार्गको कामको अवस्था अनुगमन गर्न आएको संघीय संसदको पूर्वाधार विकास समितिको टोली निर्माणस्थल नपुगी सदरमुकाममा छलफल गरेर फर्किएको छ ।२ फागुन, २०८०3 min read Share
आरुबोटे हत्याकाण्ड : फरार रहेका अभियुक्त असफल पक्राउपाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटको पेकुवामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेर फरार रहेका तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ पक्राउ परेका छन् ।२८ पुस, २०८०1 min read Share
आरुबोटे घटनाः घरेलु हिंसाका कारण माइतीमा बस्दै आएकी थिइन् हत्या गरिएकी गोमा फियाकबिहीबार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटको पेकुवामा ३५ वर्षीया गोमा फियाकको हत्या भयो२७ पुस, २०८०3 min read Share
पाँचथरको आरुबोटेमा श्रीमानले गरे श्रीमतीको हत्या, सासु र छिमेकी गम्भीर घाइते२६ पुस, २०८०1 min read Share
पाँचथर पुगेर शेखर कोइरालासहितका नेताहरूले दिए सरकार फेर्ने चेतावनीसम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले काम गर्न नसकेकाले विकल्पको खोजी सुरु भएको बताए ।१३ पुस, २०८०3 min read Share
कहिले सञ्चालनमा आऊला चिवाभञ्ज्याङ नाका ?भारतको सिक्किम र पाँचथरको याङवरक गाउँपालिकासँग सीमा जोडिएको यो ठाउँको चर्चा लामो समयदेखि भए पनि नेपालतर्फ विकास हुन सकेको छैन भने नाका सञ्चालनमा ल्याउनका लागि पहल पनि हुन सकेको छैन ।२ पुस, २०८०5 min read Share
एमालेको १८७९ किलोमिटर लामो मध्यपहाडी यात्राले दिएको सन्देश के हो ?भारतको पिथौरागढसँग सीमा जोडिएको बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको संकल्प यात्रा १८औँ दिन भारतकै सिक्किमसँग सीमा जोडिएको पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको छ ।१ पुस, २०८०5 min read Share
कस्तो छ एमालेले यात्रा गर्न लागेको मध्यपहाडी लोकमार्ग, कति भयो काम ?२५ कात्तिक, २०८०12 min read Share
विश्वकपकै झल्को दिनेगरी फुटबलमय भए पूर्वीपहाडी जिल्ला, प्रतियोगिताहरूमा भारतदेखि भुटानसम्मका टिम२५ कात्तिक, २०८०3 min read Share