कहिले सञ्चालनमा आऊला चिवाभञ्ज्याङ नाका ?भारतको सिक्किम र पाँचथरको याङवरक गाउँपालिकासँग सीमा जोडिएको यो ठाउँको चर्चा लामो समयदेखि भए पनि नेपालतर्फ विकास हुन सकेको छैन भने नाका सञ्चालनमा ल्याउनका लागि पहल पनि हुन सकेको छैन ।२ पुस, २०८०5 min read Share
एमालेको १८७९ किलोमिटर लामो मध्यपहाडी यात्राले दिएको सन्देश के हो ?भारतको पिथौरागढसँग सीमा जोडिएको बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको संकल्प यात्रा १८औँ दिन भारतकै सिक्किमसँग सीमा जोडिएको पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको छ ।१ पुस, २०८०5 min read Share
कस्तो छ एमालेले यात्रा गर्न लागेको मध्यपहाडी लोकमार्ग, कति भयो काम ?२५ कात्तिक, २०८०12 min read Share
विश्वकपकै झल्को दिनेगरी फुटबलमय भए पूर्वीपहाडी जिल्ला, प्रतियोगिताहरूमा भारतदेखि भुटानसम्मका टिम२५ कात्तिक, २०८०3 min read Share
बतासेका पाहुनाघर पर्यटककाे राेजाइमापरम्परागत शैलीमा सजाइएको घर भेटिन्छ । यो घरको नाम पाहुना घर राखिएको छ । पर्यटकलाई आकर्षित गर्न बनाइएको यो घर लालीखर्क–बतासे सामुदायिक होमस्टेमा छ । २३ कात्तिक, २०८०2 min read Share
एलिना र आस्थासँगै अबेरसम्म रौसिएको पाँचथरको जेभालेसडक पुगेपछि सदरमुकाम फिदिमबाट नजिक लागे पनि जेभाले ग्रामीण क्षेत्र हो । अग्लाअग्ला पहाडैपहाडले घेरिएको यो ठाउँका युवाहरुको सक्रियताले शहरभन्दा कम गतिविधि हुँदैन भन्ने सन्देश हरेक वर्ष प्रदान गरेको पाइन्छ । ९ कात्तिक, २०८०2 min read Share
धानबारीबाट देखिएको हिमाल (फोटो फिचर)फिदिम नगरपालिका–७ को माक्लुम्बा, बरबोटेका धान झुलेको खेतबाट अहिले हिमालका मनमोहक दृश्य देखिन्छ ।७ कात्तिक, २०८०1 min read Share
पर्यटक पर्खिरहेकाे कञ्चनजंघा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमश्रृंखला र हिमाली जनजीवनसँगै यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ ।१० असोज, २०८०8 min read Share
पूर्वमा फुटबल क्रेजयो कुनै प्रतियोगिता नभए पनि सामान्य जानकारीका भरमा राम्रो संख्यामा दर्शकको उपस्थिति देखिएको थियो । खेल सम्पन्न हुँदासम्म साँझ झपक्क परेको थियो, दर्शकहरुले हुटिङ गरिरहेका थिए ।६ असोज, २०८०5 min read Share
दुःखमा पनि हिमालतिरै रमाएका चौँरीपालक (तस्वीरहरू)‘यतै बानी परियो । अब जिन्दगी यतै बिताइन्छ होला । दु:ख त छ । तर, यतै रमाइलो लाग्छ,’ भरतले भने ।१७ भदौ, २०८०11 min read Share
बिनाकागज दिएको करोडौँ लिएर व्यापारी भागेपछि सापटी दिने व्यवसायीले गरे पाँचथर प्रहरीसँग हारगुहार५ भदौ, २०८०3 min read Share
केन्जोको मोहनी रुप (फोटो फिचर) पत्रैपत्र परेको फूल फूल्ने केन्जो (पदमचाल) देखेर मोहित नहुने सायदै छन् । कतिपय प्रत्यक्ष देखेर मख्ख पर्छन् भने कतिपय फोटो भिडियो हेरेर लोभिन्छन् ।४ भदौ, २०८०4 min read Share
जाने होइन त तिम्बुङ पोखरी ? (फोटो फिचर)पाँचथर सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग हुँदै बेतेनीसम्म जिपमा पुगिन्छ । खान र बस्नका लागि चौँरी गोठ र होमस्टेहरू छन् । चौँरीको दूधबाट बनेका घ्यु, छुर्पी कोशेली लैजान सकिन्छ । ३ भदौ, २०८०4 min read Share
'खेतबारी बगायाे, सरकारले देखेन'‘खोलाले खेतसँगै कुलो पनि बगायो । कुलो नभएपछि बाँकी खेतमा पनि रोपाइँ गर्न समस्या पर्याे’, माझीटारका जसबहादुर माझीले भने । १३ साउन, २०८०3 min read Share