हेर्दाहेर्दै खरानी भयो बस्तीगाँउलेहरूका अनुसार एकातिर घरजल्दै गर्दा अर्कोतिरको घर आगोले भेटिहाल्थ्यो । आगलागीले १४ घर खरानी बनाएको छ१३ फागुन, २०७९5 min read Share
पाँचथरको एउटा विद्यालय, जहाँ विद्यार्थीले लगाउँछन् सांस्कृतिक पोशाक अरु दिन सट, पेन्ट, फ्रक लगाएर आउने विद्यार्थीहरू हप्तामा दुई दिन भने सांस्कृतिक पोशाक लगाएर आउँछन् ।११ फागुन, २०७९3 min read Share
चीन जान पाएनन् याक, थन्किए गलैँचागोठ सञ्चालन गर्ने पशुपालक चीनमा याक बेच्थे । व्यापारी उतैबाट याक किन्न आउँथे । अहिले याक चरिरहेका छन् तर बिक्री नहुँदा हिमाली क्षेत्रको आम्दानी खुम्चिएको छ । १७ माघ, २०७९5 min read Share
किन घटेकाे घट्यै छ अलैँचीकाे भाउ ? किसान भन्छन्- लागत उठाउनै धाैधाै भाेकेही वर्षअघि एक मन (४० केजी) अलैँची १ लाख २० हजार रुपैयाँसम्ममा बिक्थ्याे । तर अहिले त्यति नै अलैचीकाे मूल्य जम्मा २६ हजार ३० पुस, २०७९4 min read Share
जसले २ सय ३ पल्ट रेड पाण्डाको फोटो खिचेप्राकृतिक बासस्थानमा घुम्दा कतिले छिट्टै भेटेर रेड पाण्डाको फोटो खिच्च भ्याउँछन् भने कति नभेटेर रित्तै फर्किन्छन् । तर, ताप्लेजुङ जन्मथलो भएका २९ वर्षीय ग्याजो लामाले भने २ सय ३ पल्ट रेड पाण्डाको फोटो खिचेका छन् ।२३ मंसिर, २०७९4 min read Share
दुई नेताको रोचक भिडन्तः पहिले अध्यक्षमा, अहिले संसदीय चुनावमापार्टी अधिवेशनमा अध्यक्षमा चुनाव लडेका भण्डारी र जवेगु आठ वर्षपछि संसदीय निर्वाचनमा प्रतिस्पर्धीका रूपमा मैदान उत्रिएका छन् । २९ कात्तिक, २०७९3 min read Share
पाँचथर: प्रदेश ‘ख’ मा आङ्बो कि नेम्वाङ ?सत्तारुढ गठबन्धनका आङ्बो र एमालेका नेम्वाङबीचको प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ ।२९ कात्तिक, २०७९3 min read Share
पाँचथर स्थलगत : भिष्मराज र वसन्त दाेस्राेपटक मैदानमा, मतदाता रिझाउन बासी आश्वासनदेशभर जस्तै पाँचथरलाई पनि चुनावले तताएको छ । उम्मेदवार तथा दलका नेताहरू प्रचारमा छन् भने चिया चौतारोमा पनि चुनावकै कुरा भइरहेको भेटिन्छ ।२५ कात्तिक, २०७९6 min read Share
भारतीय कम्पनीले समयमै काम नगर्दा लथालिङ्ग राँके-भेडेटार सडक, आयोजना प्रमुख भन्छन्- माथिबाटै पहल गर्नुपर्यो२७ जेठ, २०७९4 min read Share
ओलाङ्चुङगोलावासीको पर्खाइ- कहिले बन्ला चीन जाने बाटो ?ओलाङ्चुङगोलमा नेपाल–चीन सीमाना टिप्तलाबाट सडक आइपुगेको छ । तर, ताप्लेजुङहुँदै जाने उत्तर–दक्षिण लोकमार्गअन्तर्गतको सडकको अपेक्षा यहाँका वासिन्दाको छ ।२२ जेठ, २०७९5 min read Share
पाँचथरमा २४ वटा वडाको नतिजा आयो, एमाले पहिलो स्थानमा (हेर्नुहोस् सूचीसहित)पाँचथर जिल्लाका आठैवटा स्थानीय तहको मतगणना आउने क्रम जारी छ । यस जिल्लाको पछिल्लो मतगणना परिणामअनुसार ६० वटा वडामध्ये हालसम्म २४ वटा वडामा वडा अध्यक्ष चयन भएका छन् ।१ जेठ, २०७९2 min read Share
पाँचथरको मिक्लाजुङमा उम्मेदवारका साझा एजेण्डा : पहिरोपछिको पुनःनिर्माणमतदानको दिन वर्षा भयो भने पाँचथरको दक्षिणी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिकामा मतपेटिका जम्मा गर्न समस्या हुने चिन्ता जिल्लाका सुरक्षा अधिकारीहरूले गरेका छन् ।२६ वैशाख, २०७९4 min read Share
फिदिममा बुबाका प्रतिस्पर्धीसँग छाेराकाे भेटरोचक त के छ भने दुईवटा निर्वाचनका प्रतिस्पर्धीका छोरासँग उनको भिडन्त हुँदैछ । २०५४ र २०७४ सालमा भट्टराई नेपाली कांग्रेसका हर्क मोक्तानसँग हारेका थिए । अहिलेकाे चुनावमा तिनै मोक्तानका छोरा सन्ताेषसँग उनकाे भिडन्त हुँदैछ । २४ वैशाख, २०७९2 min read Share