एमालेकाे नीति- कोशी नामकरण ‘शिरोधार्य’, आन्दोलनलाई ‘छिटफुट घटना’ करार अधिवेशनमा पेस भएको सांगठनिक प्रतिवेदनमा सार्वभौम प्रदेशसभाको दुई तिहाई बढी मतले गरेको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशवासीलाई आह्वानसमेत गरिएको छ । १३ असोज, २०८०7 min read Share
एमाले कोशी अधिवेशन: ओलीले नेताको संकेत बुझ्नु भनेको कसलाई ?‘पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको छ’, ओलीले भने, ‘अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हो, नयाँ नेतृत्व छान्ने काम प्रतिनिधिबाट नै हुन्छ ।’१२ असोज, २०८०6 min read Share
एमाले कोशी अधिवेशन: विनोद ढकालविरुद्ध ओलीले खतिवडा वा न्याैपानेलाई उम्मेदवार बनाउने चर्चाएमाले अध्यक्ष केपी ओलीको गृहप्रदेश भएकाले कोशीको अधिवेशनमा उनको विशेष चासो देखिन्छ।१२ असोज, २०८०6 min read Share
अर्ना दिएको कोसीटप्पुलाई गैँडा उपहारटुहुरा बच्चा अवस्थामा फरक समयमा समयमा फेला परेर चितवनमा बाल्यकाल बिताएका दुई पोथी गैँडाले कोसीमा आफ्नो वयस्क जीवन बिताउने भएका छन् ।९ असोज, २०८०5 min read Share
सिद्धबाबाको बलात्कार मुद्दा : 'भ्वाइस टेस्ट' पुष्टि भयो, अदालत भन्छ- दाबी पुगेनअनुयायी बलात्कार अभियोगमा पीडित स्वयंले 'शरीर समर्पण'को व्याख्या गरेको सुनसरी जिल्ला अदालतले दोस्रोपटक ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ ।२७ भदौ, २०८०12 min read Share
सिद्धबाबाविरुद्धको जबर्जस्ती करणी मुद्दामा दाबी नपुग्ने जिल्ला अदालतको ठहरसिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध जिल्ला अदालत सुनसरीमा परेको जबर्जस्ती करणी मुद्दामा निवेदकको माग दाबी नपुग्ने आदेश भएको छ ।२७ भदौ, २०८०1 min read Share
नेम्वाङको अन्तिम भाषण धरानमा, पहिचानविरोधी आरोपको दिएका थिए जवाफनेम्वाङले भदौ २३ गते धरानमा युवा संघ कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्न आएका बेला युवाहरूलाई गरेको सम्बोध नै अन्तिम सम्बोधन भयो ।२६ भदौ, २०८०6 min read Share
प्रदेश सांसदको हिंसात्मक अभिव्यक्ति : दण्डकाे सट्टा मिलापत्रकाे प्रयासताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूको नामै लिएर कोशी प्रदेशसभा सांसद खजेनसिंह हाङ्गामले हिंसात्मक चेतावनी दिए ।२५ भदौ, २०८०7 min read Share
सर्वोच्चको आदेशले दोस्रो पटक 'ढलेका' थापासर्वोच्च अदालतका तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत असंवैधानिक भन्दै उत्प्रेषणको आदेशमार्फत बदर गरिदिएको हो ।२१ भदौ, २०८०5 min read Share
कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त, हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश२१ भदौ, २०८०3 min read Share
प्रदेशसभा नियमावली नै नबनाई गुजार्यो कोशी प्रदेशसभाले आठ महिनामा तीन अधिवेशनसरकार गठनमा सक्रियता देखाउने प्रदेशसभाले आफ्नो अर्को एजेन्डा 'कानुन' निर्माणलाई भने नजरअन्दाज गरेको देखिन्छ । सरकार निर्माणको दाउपेचमा प्रदेशसभा भने निष्क्रिय बन्दै गएको छ ।२१ भदौ, २०८०7 min read Share
कोशी प्रदेशमा 'बजेट होलिडे', के-केमा पर्छ असर ?एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री भएको बेला तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको कानुनी तथा संवैधानिक हैसियत आइतबार राति १२ बजेपछि सकिएपछि बजेट शून्यतामा कोशी पुगेको हो ।११ भदौ, २०८०4 min read Share
निषेधाज्ञा नै लाउनुपर्ने गरी धरानमा भएको के हो ?धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियोलाई लिएर पहिचानवादी र हिन्दुवादीबीच दाेषाराेपण सुरु भएको थियो ।९ भदौ, २०८०7 min read Share
सर्वोच्चमा मुद्दा परेपछि कोशी प्रदेशसभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेटको तयारीप्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अत्य गरेका हुन् ।७ भदौ, २०८०4 min read Share
प्रदेशसभा बैठक छल्न बिहानै काठमाडाैं लागिन् काेशीकी उपसभामुखकाेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासकाे मत लिने कार्यसूचीसहित बाेलाइएकाे प्रदेशसभाकाे बैठक छल्न उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेकी छिन् ।४ भदौ, २०८०2 min read Share
कोशीमा थापालाई विश्वासको मत लिनै सकस, घरायसी बिदामा एमाले र राप्रपाका ज्येष्ठ सदस्यसोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची छ । तर, त्यस दिन एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यहरू अनुपस्थित गराउने भएका छन् ।३ भदौ, २०८०4 min read Share
कोशीका मुख्यमन्त्री थापालाई एमालेले दिन सक्छ विश्वासको मत'सरकारले उचित परिस्थिति बनाए विश्वासको मत एमालेले पनि दिन सक्छ । तर, त्यसका लागि वातावरण बनाउने काम मुख्यमन्त्री थापाले गर्नुपर्छ,’ भण्डारीले भने ।१ भदौ, २०८०5 min read Share
देउवालाई बँदेल खान प्रस्ताव गरेपछि कता हराए गच्छदार ?६ साउनको कार्यक्रमपछि गच्छदार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक र सुनसरीको एक क्षेत्रीय कमिटीको आन्तरिक बैठकमा सहभागी भएका थिए । तर, पक्राउ पुर्जी जारी भएपछि उनी 'फरार' छन् ।३२ साउन, २०८०4 min read Share