अमेरिकी यात्रुले फ्लाइट एटेन्डेन्टलाई टोकिदिएपछि आकस्मिक अवतरण गरियो विमानअल निप्पोन एअरवेजको विमान उडिरहँदा अमेरिकी यात्रुले महिला फ्लाइट एटेन्डेन्टलाई टोकेपछि उक्त विमान अमेरिका नपुगी पुनः टोकियोको हानेदा विमानस्थल नै आकस्मिक रुपमा फर्काइएको थियो ।४ माघ, २०८०1 min read Share
महान् बडिबिल्डर तथा चर्चित अभिनेता आर्नोल्डलाई जर्मनीमा किन पक्राउ गरियो ?म्युनिख अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रेस अधिकारीका अनुसार बुधबार आर्नोल्डले महँगो घडीको स्रोत खुलाउन सकेनन् जसकारण उनलाई दुईघण्टा हिरासतमा लिइएको थियो । ४ माघ, २०८०1 min read Share
जापानको विमानस्थलमा फेरि आपसमा ठोक्किए दुई विमान, १४ दिनअघि यस्तै भएको थियोहोक्काइडोको न्यु चितोस विमानस्थलमा स्थानीय समयअनुसार साढे ५ बजे यो दुर्घटना भएको हो । यो घटनामा कुनै हताहती भने भएको छैन । दक्षिण कोरियाली विमान कोरियन एअर र हङकङको क्याथे प्यासिफिकको विमान ठोक्किएका हुन् ।२ माघ, २०८०2 min read Share
चोरी गरेको भिडियो बाहिरिएपछि न्युजिल्याण्डकी सांसदले पदबाट राजीनामा दिइन्बीबीसीका अनुसार ग्रीन पार्टीकी सांसद गोलरिज घहरामनले दुईवटा कपडा पसलबाट तीन पटक चोरी गरेको आरोप छ । अकल्याण्ड र वेलिंग्टनमा कपडा र झोला चोरी गरेको भिडियो पनि बाहिरिएको बीबीसीले जनाएको छ ।२ माघ, २०८०2 min read Share
इरानले इराकस्थित इजरायली केन्द्रमा गरेको आक्रमणबारे अमेरिकाले के भन्यो ? २ माघ, २०८०2 min read Share
माल्दिभ्ससँग जारी विवादबारे एस जयशंकरले के भने ? भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी माल्दिभ्ससँग जारी कूटनीतिक विवादबारे टिप्पणी गरेका छन् । उनले सधैंभरि कसैले भारतको समर्थन गरिरहने कुराको जिम्मेवारी लिन नसकिने बताएका हुन् ।१ माघ, २०८०2 min read Share
मेस्सीको सम्मानमा जर्सी नम्बर १० लाई बिदाइ गर्ने अर्जेन्टिनाको निर्णय (भिडियो)वर्तमान समयमा अर्जेन्टिनामा लियोनल मेस्सी यो जर्सी लगाउँछन् । पहिले भने डिएगो म्याराडोना यो जर्सी लगाउँथे । यी दुवै खेलाडी विश्व चर्चित खेलाडी हुन् र उनीहरु दुवैले आ–आफ्नो समयमा अर्जेन्टिनालाई विश्वकप दिलाए ।१८ पुस, २०८०2 min read Share
नयाँ वर्षसँगै चिनियाँ राष्ट्रपति सीको घोषणा– चीनसँग ताइवानको पुनर्मिलन हुनेछ (भिडियो)ताइवानमा चुनाव हुनै लाग्दा चीनले ताइवानमाथि सैन्य दबाब बढाएको अवस्था छ । २ करोड ३० लाख जनसंख्या भएको स्वशासित टापु ताइवानलाई चीन आफ्नो एक अलग्गिएको प्रान्तको रूपमा हेर्छ ।१६ पुस, २०८०2 min read Share
अमेरिका र दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्न खोजेका हुन् ? (भिडियो)यतिबेला ती देशहरु अमेरिका र दक्षिण कोरियाबाटै उत्तर कोरियाली सर्वोच्च नेताको हत्या गर्ने योजना बनेको समाचारहरु बाहिरिएका छन् । गतवर्ष जब दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन अमेरिका भ्रमणमा गएका थिए उनले अमेरिकी समकक्षी जो बाइडेनसँगको भेटमा किमको शासन समाप्त गरिदिने वाचा गरेका थिए ।१६ पुस, २०८०4 min read Share
जिम धाएर मेस्सीले बढाए पाखुरामेजर लिग सक्करका सात खेल छाडेर उनले कोपा अमेरिकामा पनि प्रतिस्पर्धा गर्दै छन् । उनले अर्को विश्वकप खेल्ने नखेल्ने कोपा अमेरिकाको नतिजाबाट थाहा हुने बताउँदै गर्दा उनले श्रीमती एन्टोनेला रोक्कुजासँग जिम गर्न थालेका हुन् । १४ पुस, २०८०2 min read Share
नयाँ वर्षमा युक्रेनी संसदकाे प्राथमिकता ईयू र नेटोसँगको सहकार्ययुरोपेली संघ र उत्तर एट्लान्टिक सन्धि संगठन नेटोसँगको सहकार्य आगामी वर्ष युक्रेनी संसदकाे प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले जनाएको छ ।१३ पुस, २०८०1 min read Share
के प्यालेस्टाइनीको शवबाट इजरायली सेनाले अंगहरू तस्करी गरेका हुन् ? (भिडियो)११ पुस, २०८०3 min read Share
आप्रवासी नियन्त्रणमा मेक्सिकोले अमेरिकालाई सघाउने (भिडियो)उनका अनुसार अमेरिकाले पछिल्लो समय सीमा क्षेत्रमा अवैध आप्रवासको समस्या गम्भीर रुपले खेपिरहेको छ । मेक्सिकोमा आप्रवासनलाई नियन्त्रण गर्ने उपायहरु सुदृढ पारिँदा अमेरिकालाई अवैध आप्रवासनको सामना गर्न सहज हुने उनको भनाइ छ । ९ पुस, २०८०2 min read Share
गाजाका शरणार्थी शिविर लगातार निसानामा, इजरायलमाथि लाग्यो नरसंहारको आरोप (भिडियो)गाजा स्ट्रिपको एउटा शरणार्थी शिविरमा इजरायली सेनाले हवाई आक्रमण गरेकाे छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी ७० जनाको मृत्यु भएकाे छ । शरणार्थी शिविरमा एक-दुई हप्ताका शिशुको पनि ज्यान गएको छ । ९ पुस, २०८०2 min read Share
गाजा युद्धमा इजराइली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छः नेतान्याहुइजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताएका छन् ।८ पुस, २०८०2 min read Share