दुर्घटनामा घाइते वडाअध्यक्षको उपचारका क्रममा मृत्युबैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो५ असार, २०७६ Share
बसबाट हाम फाल्दा युवतीको मृत्यु, दुई पुरूष मृत भेटिएचितवनमा बसको ढोकाबाट हाम फाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नम्बरको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हाम फालेकी हुन्२ असार, २०७६ Share
मेलम्चीको दोस्रो खण्डको काम सुरु, मुआब्जा लिन सूचना जारीमेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण सुरु गरेको छ ।२ असार, २०७६ Share
नेपाल–भारत जोड्ने झोलुंगे पुल चार दिन बन्द हुनेभारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो ।१ असार, २०७६ Share
दुर्गमका विद्यालयको बिजोग, शिक्षक नहुँदा तालाबन्दीहुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा चारवटा विषयको पठनपाठन ठप्प भएको छ । गएको चैत महीनादेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।३२ जेठ, २०७६ Share
बोक्सी आरोप लगाउने माताविरुद्ध उजुरीप्रहरी निरीक्षक कार्कीले पीडितको उजुरीबमोजिम आरोपीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । आरोपी चम्लागाईं घरमा नभेटिएको हुँदा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ३१ जेठ, २०७६ Share
देउखुरीमा वैज्ञानिक वन व्यवस्थापन सुरुदाङको देउखुरीमा वन डिभिजन कार्यालय लमहीले वनको संरक्षण तथा प्रवर्धनका लागि वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । देउखुरीका चार पालिका क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना सुरु भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ३१ जेठ, २०७६ Share
संघीय सरकारको निर्णयबाट कोइराला निवासको सुरक्षाकर्मी हटाइयो : मन्त्रीप्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको पत्रअनुसार अति विशिष्ट व्यक्तिको मृत्युपश्चात् निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताएका छन्३० जेठ, २०७६ Share
काभ्रेमा करेन्ट लागेर एकको मृत्युकाभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।२८ जेठ, २०७६ Share
राहत शिक्षकलाई मापदण्ड बनाएर स्थायी : शिक्षामन्त्रीदेशमा राहत शिक्षकको पनि महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले राहत शिक्षकका लागि निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको बताए ।२८ जेठ, २०७६ Share
हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति, ३७ घर पूर्ण रूपमा क्षतिग्रस्तकञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ२७ जेठ, २०७६ Share
प्रधानमन्त्रीले श्रम संगठन सम्मेलनलाई सम्बोधन गर्नेआज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने जनाइएको छ ।२७ जेठ, २०७६ Share
छोराको आसमा सात छोरीजुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी पाँच वर्षीय छोरा विशालको उपचारका लागि जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा छन् । घरनजिकैको स्कुल जाँदै गर्दा बाटोमा जंगली फल मचैनो खाएपछि बिरामी भएका छोरालाई अस्पताल भर्ना गरिएको हो२३ जेठ, २०७६ Share
सिरहामा लोपोन्मुख गिद्ध भेटिएसिरहामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको संख्यामा गिद्ध विचरण गरेको देखिएको छ ।२३ जेठ, २०७६ Share
पोर्चुगलमा सडक दुर्घटनामा एक नेपालीकाे मृत्युयुरोपेली देश पोर्चुगल आएका गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं. ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ२१ जेठ, २०७६ Share
चैनपुर बजारमा भेटियो ६०० वर्ष पुरानो इँटाचैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो२० जेठ, २०७६ Share