अनुगमनमा म्याद नाघेका औषधि र खाद्यवस्तुस्याङ्जाको कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ१९ असार, २०७६ Share
चन्दननाथका चोरिएका मूर्ति अझै भेटिएनन्प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । १२ मंसिर २०७३ मा खलंगा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतका २१ थान पुरातात्वित्क महत्त्वका मूर्ति चोरी भएका थिए१८ असार, २०७६ Share
आन्दोलनमा उखु किसान, चिनी उद्योगले भुक्तानी दिएनन्चिनी उद्योगले एक साताभित्र भुक्तानी सुरु नगरे पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो१७ असार, २०७६ Share
प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ, रोपे नासपातीको बिरुवाराष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । वृक्षरोपण गर्दै उनले यसबाट काठमाडौँ उपत्यकालाई हराभरा पार्न मद्दत पुग्ने बताए ।१४ असार, २०७६ Share
पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज’: अध्यक्ष तिमिल्सिनाराष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व. मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मार्फत पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई प्रमुखताका साथ अगाडि सारेको बताएका छन् ।१४ असार, २०७६ Share
दुई विश्वविद्यालयबीच जग्गा विवाद उत्कर्षमाकृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान संकाय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ१३ असार, २०७६ Share
नेपाल एयरलाइन्सले जापान, चीन र साउदीमा उडान गर्नेराष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ१३ असार, २०७६ Share
हिमआँधीले पर्यटनमन्त्री चढेको हेलिकप्टर दुर्घटनातत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ१२ असार, २०७६ Share
तीन दशकपछि बुडर-जोगबुढा सडक कालोपत्रे हुँदैडोटी बुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलोमिटर सडकमा कालोपत्रेको काम थालिएको हो ।१२ असार, २०७६ Share
गर्मी बढेपछि गाईघाटमा तीन दिन विद्यालय बन्दउदयपुरको त्रियुगा नगरपालिकाका गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ११ असार, २०७६ Share
विदेशस्थित विभिन्न अस्पतालमा २८ नेपाली कोमामादक्षिण कोरिया, साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई )लगायत मुलुकका विभिन्न अस्पतालमा २८ नेपाली अचेत अवस्थामा उपचाररत रहेको सरकारी तथ्यांकमा उल्लेख छ९ असार, २०७६ Share
भारतीय सडकले सयौं नेपालीका घर डुबानमाबनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियापुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । सयभन्दा बढी घर डुबेको र झन्डै एक दर्जन घर भत्किएको अध्यक्ष शाहले जानकारी दिए९ असार, २०७६ Share
तीव्र गति कारबाही अभियान : ९४० चालक कारबाहीमामहानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारबाही सुरू गरेको हो । महाशाखाले गत २८ जेठदेखि उक्त नियम लागू गरेर कारबाही गर्दै आएको छ ।९ असार, २०७६ Share
विपद्का घटनामा वृद्धि: दुई महिनामा ६९ को मृत्युनेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक, हावाहुरीबाट आठ, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट तीन जनाको मृत्यु भएको छ ।७ असार, २०७६ Share
बाजुरामा सुत्केरी महिलाको हेलिकाेप्टरबाट उद्धार, नेपालगन्जमा उपचार हुँदैविक सुत्केरी हुन एक महिना बाँकी रहेको भए पनि उनमा अहिले नै जटिल समस्या सिर्जना भएका कारण भेरी अञ्चल अस्पतालमा उपचारका लागि सिफारिस गरिएको साप्पाटा स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्र एमले जानकारी दिए६ असार, २०७६ Share
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र १७ कामदार थुनिएउत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् ।६ असार, २०७६ Share