तीन जिल्लामा टेलिकम सेवा अवरुद्धखोटाङसहित प्रदेश १ का तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्यान्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो२४ साउन, २०७६ Share
ट्याक्टरको ठक्करबाट एकको मृत्युकविलासी नगरपालिका–७ सिरसियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको मोटरसाइकललाई बोलबम (शिवभक्त) सवार ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ१९ साउन, २०७६ Share
पहिरोमा ज्यान गुमाएको परिवारलाई ६ लाख सहयोगबागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा ६ लाख १२ हजार सहयोग प्रदान गरिएको छ१९ साउन, २०७६ Share
जबर्जस्ती करणीका घटनामा वृद्धि, मुलुकभर एक हजार आठ सय ७३ मुद्दा दर्ताप्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दा बढेका हुन्१८ साउन, २०७६ Share
बाँदर आतंकबाट जोगिन किसान बेसार खेतिमापाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदरले हैरान पारेपछि वडा कार्यालयको सहयोगमा बेसार खेती शुरु गरिएको छ१८ साउन, २०७६ Share
विप्लवका पोलिटब्युरो सदस्य भन्छन्ः वार्ताको विकल्प छैननेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताबाटै समस्या समाधान गर्नुको विकल्प नभएको बताएका छन्१७ साउन, २०७६ Share
पहिरोमा परी आमाछोरीको मृत्यु, पाँच घाइतेलगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ१७ साउन, २०७६ Share
खेलकुद विकास विधेयक पारितराष्ट्रिय सभाबाट राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ पारित भएको छ१७ साउन, २०७६ Share
स्थानीय तहका पदाधिकारीलाई वैदेशिक भ्रमणमा कडाइसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले आफूखुसी वैदेशिक भ्रमण गर्न थालेपछि कडाइ गर्ने भएको छ१७ साउन, २०७६ Share
बालिकालाई पटक पटक बलात्कार गर्ने दुई जना पक्राउ११ वर्षीया बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई जना पक्राउ परेका छन्१५ साउन, २०७६ Share
वैदेशिक रोजगारीको नाममा युवा ठगिएवैदेशिक रोजगारीका नाममा उदयपुरका केही दलालले युवालाई अफगानिस्तानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौं रकम असुलेर फरार भएपछि युवाहरू ठगिएका छन्१३ साउन, २०७६ Share
ट्रकमा मोटरसाइकल ठाेक्किँदा चालकको मृत्युनारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।७ साउन, २०७६ Share
सिरहामा छुट्टाछुटै घटनामा तीन बालबालिकासहित पाँचको मृत्युसिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ५ साउन, २०७६ Share
भैंसी पाल्ने किसानलाई १ लाख अनुदानचितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैंसी पाल्ने किसानलाई १ लाख रूपैयाँ अनुदान वितरण गरेको छ३ साउन, २०७६ Share
मेची भन्सारको राजस्व लक्ष्यभन्दा कममेची भन्सार कार्यालय झापाले गत आव २०७५/७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजस्व संकलनमा कमी भएको जनाएको छ३ साउन, २०७६ Share
सवारी दुर्घटनामा एक वर्षमा १४६ को मृत्युचितवनमा पछिल्लो एक वर्षमा सवारी दुर्घटनाका कारण १ सय ४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २ सय ९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो२ साउन, २०७६ Share
बाढीका कारण त्रियुगा पुल उच्च जाेखिममापूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुरकाे सदरमुकाम गाईघाट जोड्ने गाईघाट–कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग बाढीका कारण अहिले भत्किन थालेको छ १ साउन, २०७६ Share