मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी भन्छन्- भूकम्पपछिकाे पुनःनिर्माण चित्तबुझ्दाे भएनमन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सन्तोषजनकरूपमा हुन नसकेको बताएका छन् । नेपाल युवक माध्यमिक विद्यालय क्षेत्रपाटीमा पुनःनिर्माण भएको भवनको ‘उद्घाटन तथा हस्तान्तरण समारोह’ मा उनले भूकम्पपछिको पुनःनिर्माण जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताएका हुन्२१ भदौ, २०७६ Share
गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच पक्राउआर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ१६ भदौ, २०७६ Share
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्तानेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि भएको दुई देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ१२ भदौ, २०७६ Share
नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामाविसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिना जानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन्१० भदौ, २०७६ Share
घटना लुकाउन आफ्नै श्रीमानका हत्याराबाट पैसा असुलीश्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ२ भदौ, २०७६ Share
सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन अन्त्यप्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले चौथो अधिवेशन अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको जानकारी दिए२ भदौ, २०७६ Share
भ्रष्टाचार बढेकाे हाेइन, अख्तियार सक्रिय भएकाे हाे - मन्त्री बाँस्काेटासञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताएका छन्१ भदौ, २०७६ Share
दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइतेहेटौंडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्३१ साउन, २०७६ Share
व्यावसायिक बन्दै कफी खेतीकफी खेती समुद्री सतहदेखि ८०० देखि १,६०० मिटर सम्मको उचाइमा खेती हुने गर्छ । त्यही भएर पनि इलाम कफीका लागि उत्कृष्ट खेतीयोग्य जिल्लामा पर्दछ३० साउन, २०७६ Share
विद्यालयका कर्मचारी मृत भेटिएगोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यमिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन्२८ साउन, २०७६ Share
तीन लाख घुससहित सहायक वन अधिकृत पक्राउअख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ२८ साउन, २०७६ Share
जथाभावी चिउरीको रुख काट्दा मौरीको आहारा र घिउ उत्पादनमा कमीचिउरीबाट मैनबत्ती, साबुन, क्रिम, जुस र विभिन्न कस्मेटिक सामग्री बनाउन समेत प्रयोग गरिन्छ । चिउरीको पातबाट टपरी, घाँस, घिउ निकाल्दा बाँकी रहेको पिनालाई पनि प्रयोग गर्न सकिन्छ२७ साउन, २०७६ Share
विषयगत समितिमा हेरफेरप्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाअन्तर्गत गठित विषयगत समितिमा हेरफेर गरेका छन्२७ साउन, २०७६ Share
भ्रमण वर्ष लक्षित निगमको धमाधम परीक्षण उडाननिगमले यही १८ साउनमा चौरजहारी र ताप्लेजुङमा परीक्षण उडान गरेको थियो । त्यस्तै, १९ र २० साउनमा रुकुम र भोजपुर तथा २१ र २२ साउनमा बाजुरा र तुम्लिङटार परीक्षण उडान गरेको थियो । यी गन्तव्यमा निगमका ‘वाई–१२ ई’ जहाजबाट परीक्षण उडान गरिएको सहप्रवक्ता मिश्रले बताए२७ साउन, २०७६ Share
दुर्घटनामा १० जना घाइते, एकको अवस्था गम्भीरभोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ२६ साउन, २०७६ Share
भरुवा बन्दुकसहित पक्राउझापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्२५ साउन, २०७६ Share
आधादर्जन गाउँ पहिरोको उच्च जोखिममाउदयपुर जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ पहिरोको कारण उच्च जोखिममा परेका छन्२५ साउन, २०७६ Share
त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्योबेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ२५ साउन, २०७६ Share