महोत्तरीका बस्तीमा बँदेल आतकंबडादसैं पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् ।२० असोज, २०७६ Share
तलेजु मन्दिरमा घुइँचोवर्षमा एक दिन बडादसैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ ।२० असोज, २०७६ Share
बढी भाडा लिने ६ सवारीसाधन नियन्त्रणमादसैंको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका ६ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ२० असोज, २०७६ Share
नेपाल प्रहरीकाे निःशुल्क बस सेवा अष्टमीदेखि दशमीसम्मनेपाल प्रहरीले महाअष्टमीदेखि विजया दशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले दसैंमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रूटमा बस सञ्चालन गर्न लागेको हो ।१८ असोज, २०७६ Share
वरिष्ठ नेता खनाल र अमेरिकी राजदूतबीच भेटभेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्ध अझ विकास होस् भन्ने कामना गरेकाे उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।१७ असोज, २०७६ Share
राेल्पाकाे सुिलिचाैरमा बस दुर्घटना, दुईको मृत्युसुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस आज दुर्घटना भएको हो१३ असोज, २०७६ Share
त्रुटि भएको भन्दै एमबीबीएस र बीडीएस प्रवेश परीक्षाकाे नतिजा पुनः प्रकाशितकाठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । ६ असोजमा प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो११ असोज, २०७६ Share
पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउन मागबर्दियाको बारबर्दिया नगरपालिकाकी देवीसरा वलीका श्रीमान् सुरेशकुमार वली बेपत्ता भएकाे १७ वर्ष पुग्यो । सशस्त्र द्वन्द्वका समयमा राज्यपक्षबाट बेपत्ता बनाइएका उनी अझै फर्केर आउँछन् कि भन्ने परिवारलाई आशा छ५ असोज, २०७६ Share
राजनीतिक सहमतिसँगै मध्यपुरथिमि नगरपालिकाको बजेट पारितराजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ५ असोज, २०७६ Share
थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउसंविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए४ असोज, २०७६ Share
पहिरोले अवरूद्ध बेँसीशहर–चामे सडक खुल्योलमजुङ र हिमाली जिल्ला मनाङबीचको एक मात्र बेँसीशहर–चामे सडक खुलेको छ । नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरमा पहिरो जाँदा अवरुद्ध भएको सडक करीब १७ दिनपछि खुलेको हो२९ भदौ, २०७६ Share
संकटमा मौरी पालन व्यवसायचरन अभावमा मौरीपालन व्यवसाय सङ्कटमा परिरहेको समयमा उत्पादित मह बिक्री गर्न पनि समस्या भएको छ । स्थानीय तह बनेसँगै एक ठाउँको मौरी अन्यत्र चरनका लागि लैजाँदा विभिन्न बाधा अड्चन उत्पन्न भएको छ२८ भदौ, २०७६ Share
बुटवल–गोरखपुर प्रसारण लाइन निर्माण ढाँचा टुङ्ग्याउने सहमतिढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनपछि उच्च क्षमताको दोस्रो प्रसारण लाइनका रुपमा त्यसलाई लिइएको छ । सो प्रसारण लाइनको निर्माणका विषयमा दुई देशबीच सैद्धान्तिक सहमति भए पनि कुन विधि र ढाँचामा निर्माण गर्ने भन्ने विषयमा थप परामर्श जरुरी रहेको भन्दै निष्कर्ष निस्कन सकेको थिएन२८ भदौ, २०७६ Share
परीक्षणको एक दशकमा पनि चुनढुङ्गा खानी सञ्चालन भएनपरीक्षण भएको एक दशक हुन लाग्दा पनि चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन२६ भदौ, २०७६ Share
नेपालमा पहिलो पटक चल्यो बिजुली बसनेपालमै पहिलो पटक विद्युतीय बस आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याएको दुई विद्युतीय बसको उद्घाटन गरेका हुन् ।२६ भदौ, २०७६ Share
शून्य समयमा डेङ्गुदेखि बाघ आतङ्कसम्मइन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको बेतिथि, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ२६ भदौ, २०७६ Share