सगरमाथा क्षेत्र गएका फ्रान्सेली नागरिकको मृत्युसगरमाथा क्षेत्र घुम्न गएका एक विदेशी नागरिकको मृत्यु भएको छ२७ कात्तिक, २०७६ Share
आगलागीबाट दुई घर नष्ट, एक बालिका बेहोससप्तरीको छुट्टाछुटै स्थानमा मंगलबार भएको आगलागीबाट दुई घरमा क्षति भएको छ२७ कात्तिक, २०७६ Share
राष्ट्रिय क्रिकेट टोली बंगलादेश प्रस्थानकात्तिक २८ देखि मंसिर ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन नौ खेलाडीसहितको टोली आज बंगलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए२५ कात्तिक, २०७६ Share
पाल्पामा घरदैलो सुत्केरी सेवा दिइनेपूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन सक्ने विविध समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको हो ।२५ कात्तिक, २०७६ Share
लागूऔषधसहित तीन युवक पक्राउलागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो । २५ कात्तिक, २०७६ Share
बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदैराष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने भएका छन्२३ कात्तिक, २०७६ Share
सिसडोलवासीको बीमा गरिनेकाठमाडौं महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बीमा गर्ने भएको छ । महानगरले विगत १३ वर्षदेखि सिसडोलमा फोहाेर थुपार्दै आएको छ२२ कात्तिक, २०७६ Share
ब्राउनसुगरसहित तीन जना पक्राउप्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ२२ कात्तिक, २०७६ Share
रामग्राम स्तुप क्षेत्रमा जियोफिजिक्स सर्भे शुरुभगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) शुरु भएको छ२२ कात्तिक, २०७६ Share
बालविवाह रोक्न पुरोहितलाई कानुनी प्रशिक्षणप्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानुनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकै साथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो ।२१ कात्तिक, २०७६ Share
वडाध्यक्षको उम्मेदवार छान्न सकस !नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न सकस परेको छ१८ कात्तिक, २०७६ Share
तीन कराेड अमेरिकी डलरमा नेपाली सेनाले किन्याे नयाँ विमाननेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरिद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो१६ कात्तिक, २०७६ Share
अत्याधुनिक पेस्तोलसहित छ जना पक्राउबाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई पक्राउ गरेको छ१५ कात्तिक, २०७६ Share
रोजगारीका लागि भित्रिँदै भारतीय, बाहिरिँदै नेपालीरोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ भने नेपालबाट भारततिर जाने नेपालीको लर्को पनि उस्तै देखिन्छ । रोजगारीका लागि भारत जाने नेपाली र नेपाल भित्रिने भारतीयको संख्या बढ्दै गएको छ१५ कात्तिक, २०७६ Share
म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्काम्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ१५ कात्तिक, २०७६ Share
तिहारको मौकामा व्यापारीको मनोमानी, खाद्य पसलमा मदिराउपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ८ कात्तिक, २०७६ Share
‘सर’लाई सुविधा : तलब त्रिविमा, पढाउने निजीमा‘त्रिविको नाम, निजीमा काम, दिमागमा दाम’ हुनाले त्रिविको गुणस्तर खस्कँदै गएको छ । राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा एउटै सिफ्टमा दुई–तीनतिर पढाउनेहरू पनि भेटिएको उल्लेख छ । करिब १८ प्रतिशत प्राध्यापकले अनुमति लिएर अन्यत्र पढाइरहेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । अनुमति नलिई निजीतिर धाउनेको संख्या पनि प्रशस्तै छ । गैरसरकारी संस्थामा कन्सल्टेन्सी गर्नेहरूका बारे त अझ अध्ययन भएको छैन ।५ कात्तिक, २०७६ Share
नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेटजापानका सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन जापानमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ५ कात्तिक, २०७६ Share