बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउघरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेका बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।३ मंसिर, २०७६ Share
रामपुरमा त्रिविको इञ्जिनियरिङ पढाइ सुरूत्रिभुवन विश्वविद्यालयअन्तर्गत चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरमा पठनपाठन सुरू भएको छ३ मंसिर, २०७६ Share
खैंजडी भजन संरक्षण गर्न युवालाई तालिमखैंजडी भजन लोप हुन थालेपछि युवालाई तालिम दिएको छ३ मंसिर, २०७६ Share
वन्यजन्तुको निगरानी गर्न पाटनमा सीसी क्यामेरासीसीटीभी क्यामेराका सहायताले निकुञ्जभित्रका ३ हजार नाउरको गणना गरिएको छ । हिउँ चितुवाको सुरक्षाका लागि क्यामेरा जडान मुख्य काम भएको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षाका साथै हिउँ चितुवाको विशेष सुरक्षा, निगरानी तथा चोरी निकासी रोक्नका लागि क्यामेरा जडान गरिएको हो ।३ मंसिर, २०७६ Share
घरभित्रै श्रेष्ठ दम्पतीको हत्या गर्नेको अझै पत्ता लागेनकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८, तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन्३ मंसिर, २०७६ Share
गोरु काटेर खाएको आरोपमा चार जना पक्राउबागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन्३ मंसिर, २०७६ Share
राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेसराष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५ / ७६ को वार्षिक प्रतिवेदन पेस गरेकी छिन्२ मंसिर, २०७६ Share
झाँक्रीको हत्यामा संलग्न ५ जना पक्राउझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ२ मंसिर, २०७६ Share
नेपालले दियो बंगलादेशलाई १३९ रनको सामान्य लक्ष्यबंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली बंगलादेशलाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ२ मंसिर, २०७६ Share
अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढेको प्रधानमन्त्रीको गुनासोप्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलन बढेको गुनासो गरेका छन्२ मंसिर, २०७६ Share
हात्ती नियन्त्रणका लागि थापेको विद्युतीय धरापमा परी ४० को मृत्युझापाका विभिन्न क्षेत्रमा पछिल्लो समय हात्ती नियन्त्रणका लागि भन्दै जथाभावी विद्युतीय तारको प्रयोग गरिएको छ२ मंसिर, २०७६ Share
मोटरबाटो पुगेपछि कृषिजन्य वस्तुले बजार पायोकैलालीको चुरे गाउँपालिका– ४ खैरालासम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले मूल्य पाउन थालेको छ२ मंसिर, २०७६ Share
एक वर्षदेखि गोदाममै थन्कियो जडीबुटीभारतको रुपैडियास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले भारत सरकारको केन्द्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयबाट नयाँ सूची अनुसार जडीबुटीको निकासी खुला गर्नु भन्ने लिखितपत्र नआएको बताउँदै नेपाली जडीबुटीको निकासी रोकिदिएको जडीबुटी व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष राजेश जैनले बताए । समयमै जडीबुटी निकासी नहुँदा गोदममै थन्क्याउनुपरेको उनको भनाइ छ । राजपत्रमा भने जारी भएकै मितिदेखि कार्यान्वयन हुने भनेर प्रष्ट रूपमा लेखिएको छ ।२ मंसिर, २०७६ Share
धौलागिरि आधार शिविरमा सूचना केन्द्रम्याग्दीस्थित संसारको सातौं (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ२ मंसिर, २०७६ Share
३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकीनेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले ३३ करोड रुपैयाँभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ१ मंसिर, २०७६ Share
धनगढी विमानस्थलमा एक महिना उडान आंशिक रूपमा बन्द हुनेकैलालीको धनगढी विमानस्थलमा मंसिर महिनाभरि आंशिक रूपमा उडान बन्द हुने भएका छन्१ मंसिर, २०७६ Share
चौकीबाट भाग्न हाम फाल्दा सैनिक जवानको मृत्युकार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान साढे ७ बजे बरण्डाबाट हाम फालेका थिए१ मंसिर, २०७६ Share