उपनिर्वाचन २०७६ः मौन अवधिमा गाउँपालिकामा प्रवेश निषेधजिल्ला सुरक्षा व्यवस्थापन समिति हुम्लाले उपनिर्वाचनको मौन समयमा बाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ५ मंसिर, २०७६ Share
२० हजार घूससहित मालपोतका सुब्बा पक्राउअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायब सुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।५ मंसिर, २०७६ Share
जातीय छुवाछुत गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ताजातीय भेदभाव तथा छुवाछूतका घटनामा डडेल्धुरामा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ५ मंसिर, २०७६ Share
खेलमैदानमा आगलागीः सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धारसप्तरीको राजविराज–६ स्थित रंगशालामा अचानक आगलागी भएको छ । एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले । अत्तालिएका मानिसहरु भागाभाग गर्न थाले । आगो निभाउने क्रममा चारजना स्थानीयवासी घाइते भए५ मंसिर, २०७६ Share
५० वर्षअघिको फैसला अझै भएन कार्यान्वयनचितवन जिल्ला अदालतमा वि.सं. २०१६ जेठ १२ गते देखिको फैसला कार्यान्वयन हुन नसकेको पाइएको छ४ मंसिर, २०७६ Share
बालिका हराउने क्रम बढ्दो, गतवर्ष मात्र ३ हजार ४ सय २२ बालबालिका हराए‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७६’ मा ३ हजार ४ सय २२ बालबालिका हराएको उल्लेख गरिएको छ४ मंसिर, २०७६ Share
आलुमा आत्मनिर्भर बनाउन अनुदानमा बीउ वितरणतनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ४ मंसिर, २०७६ Share
अचेत अवस्थामा फेला परेकी महिलाको मृत्युजलेश्वर नगरपालिका ३ ट्ठामोडस्थित बस बिसौनीमा लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०/५२ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो ।४ मंसिर, २०७६ Share
वालिङमा ५ सय र १ हजार नक्कली नोटकाे बिगबिगीस्याङ्जाको वालिङमा नेपाली ५ सय र १ हजारका नक्कली नोट फेला परेका छन्४ मंसिर, २०७६ Share
चिसोसँगै सदरमुकाम झरे प्रहरीतापक्रम माइनस १ डिग्रीमा पुगेपछि लिमी प्रहरीचौकीका इन्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । कात्तिक महिनाको मध्य महिनादेखि नाम्खामा चिसो अत्यधिक बढ्ने भएकाले प्रहरी युनिट सदरमुकाम सारिएको घर्तीमगरको भनाइ छ ।४ मंसिर, २०७६ Share
बाँके र बर्दियाका १ सय ३ सीमास्तम्भ गायबनेपाल–भारत छुट्याउने बाँके खण्डमा जम्मा ३ सय ७ सीमास्तम्भ छन् । यसमा पनि मुख्य ३२ र सहायक २ सय ७५ सीमास्तम्भ छन् । जसमध्ये मुख्य २७ सीमास्तम्भ राम्रो अवस्थामा छन् भने चार खोलाले बगाएको छ । एउटा सीमास्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ । २ सय ४६ सहायक सीमास्तम्भ राम्रो अवस्थामा भए पनि २१ को मर्मत गर्नुपर्ने देखिएको छ । तीन सहायक स्तम्भ पुनर्निर्माण गर्नुपर्ने देखिएको छ भने ५ खोलाले बगाएको छ ।४ मंसिर, २०७६ Share
प्रहरीलाई घूस दिन खोजेपछि अख्तियारको फन्दामागेस्ट हाउसका नाममा अवैध यौनधन्दा सञ्चालन भइरहेको भन्ने सूचनाका आधारणमा प्रहरीले छापा हानेको थियो । सूचना नुसार नै गतिविधि पाइएपछि ती महिलाले प्रहरीलाई घूस लिएर होटलका गतिविधिप्रति मौन रहन आग्रह गरिन् । तर, प्रहरीले ड्युटीमा रहेको प्रहरीलाई घूस दिन खोजेको र जिम्मेवारी प्रभावित पार्न खोजेको भन्दै सञ्चालिका राईलाई पक्राउ गरेको छ ।४ मंसिर, २०७६ Share
नगरपालिकाको पहलमा जिल्ला अस्पतालमा चिकित्सकजिल्ला अस्पताल फाप्लुमा करीब तीन हप्तापछि चिकित्सकको व्यवस्था गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाले ६ महिनाका लागि चिकित्सकको व्यवस्था गरेको जनाएको छ४ मंसिर, २०७६ Share
निर्वाचन आचारसंहिता पालना गर्न आयोगकाे पुनः आग्रहनिर्वाचन आयोगले सरकार र राजनीतिलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ३ मंसिर, २०७६ Share
हिमाल आरोहणका लागि १ हजारभन्दा बढीले लिए अनुमतिहिमाल आरोहणका लागि १ सय ६४ समूहका १ हजार २ सय आरोहीले आरोहण अनुमति लिएका छन्३ मंसिर, २०७६ Share
विद्युत् चुहावट गर्ने १४ जना पक्राउनेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ३ मंसिर, २०७६ Share
नेपाल र कुवेत भिड्दैफिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ३ मंसिर, २०७६ Share
चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठनचिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ३ मंसिर, २०७६ Share