रसुवागढी भन्सारबाट चार वर्षमा २४ अर्ब राजस्वनेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक पार्टपुर्जा, विद्युतीय सामान, लत्ताकपडा तथा खाद्यान्नलगायत सामग्रीको शुल्कबापत भन्सार राजस्व प्राप्त भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए१० मंसिर, २०७६ Share
मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे सुरुनिर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम सुरु भएको छ । सो सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र सुरु भएको हो१० मंसिर, २०७६ Share
रसुवागढी नाकामा भन्सार शुल्कबाट २४ अर्ब राजश्वरसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्यांक सार्वजनिक भएको छ१० मंसिर, २०७६ Share
साढे दुईकिलो चरेससहित पक्राउपक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।१० मंसिर, २०७६ Share
७ करोडमा बन्यो आश्रयस्थललैंगिक हिंसामा परेकालाई आवास, मेडिकल, मनोसामाजिक एवं कानुनी परामर्श उपलब्ध गराउने लक्ष्यसहित ७ करोड रुपैयाँको लगानीमा तीनवटा भवन निर्माण गरिएको हो९ मंसिर, २०७६ Share
झुलाघाट नाका आज साँझदेखि खुल्दैभारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज साँझदेखि खुल्ने भएको छ९ मंसिर, २०७६ Share
ऊर्जामा थप लगानी गर्न मन्त्री पुनको आग्रहऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरूका लागि महत्त्वपूर्ण रहेको बताएका छन्९ मंसिर, २०७६ Share
माथिल्लो तामाकोशीको कामबारे सरकारको चासोराष्ट्रिय गौरवका रूपमा रहेको आयोजनाको निर्माण प्रक्रियाले अपेक्षाकृत रूपमा गति लिन नसकेपछि उच्च सरकारी नेतृत्वले नै निर्माण व्यवसायीको प्रधान कार्यालय कोलकाता पुगेर छलफल गरेको हो९ मंसिर, २०७६ Share
२५औं जलवायु सम्मेलनमा नेपालले कार्बन व्यापारको विषय उठाउनेकोप–२५ १६ मङ्सिर १६ देखि २७ गतेसम्म स्पेनको मेड्रिडमा हुँदैछ । कोप–२५ चिलीको सान्टियगोमा तय भएकाेमा त्यहाँको राजनीतिक अस्थिरताका कारण स्पेनको मेड्रिडमा सारिएको हो । सम्मेलनको अध्यक्षता चिलीले नै गर्नेछ९ मंसिर, २०७६ Share
१ सय ८ जोडीको विवाह एउटै मण्डपमा हुँदै१५ मंसिरका दिन विवाह पञ्चमीका अवसर पारेर १ सय ८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ९ मंसिर, २०७६ Share
बुद्ध एयरले प्रादेशिक उडान भर्नेबुद्ध एयरले प्रदेश–१ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ९ मंसिर, २०७६ Share
विप्लव नेतृत्वको नेकपाका २ कार्यकर्ता गिरफ्तारइलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ८ मंसिर, २०७६ Share
क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्धकञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाणीमा स्थानीय बासिन्दाले आइतबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्गअवरुद्ध गरेका छन्८ मंसिर, २०७६ Share
घट्यो जुम्ली घोडाको व्यापारएक महिना लगाएर बाजुरा र जुम्लाबाट दार्चुलाको जौलजीवी मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ८ मंसिर, २०७६ Share
ललितपुरमा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सुरूललितपुरकाे महालक्ष्मी नगरपालिकामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू भएको छ८ मंसिर, २०७६ Share
केन्यामा पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुग्योकेन्यामा पहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार बिहानसम्ममा ३७ पुगेको छ८ मंसिर, २०७६ Share
सरकारको निर्देशन पालना गर्न मेडिकल कलेजलाई आग्रहअनेरास्ववियुले शुल्क समायोजन गरी कार्यान्वयनका लागि सरकारले दिएको निर्देशन निर्धारित समयभित्र कार्यान्वयन गर्न आग्रह गरेको छ८ मंसिर, २०७६ Share
भीर माहुरीको मह काढ्न अनुमति लिनुपर्नेभीर माहुरीको मह अवैध रूपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो८ मंसिर, २०७६ Share