विष्णुमती र बालकुमारी काेरिडोर कालोपत्र नहुँदा समस्यागत वैशाखमा निर्माण भएको नयाँ बसपार्कस्थित विष्णुमती काेरिडोर अहिलेसम्म कालोपत्र नहुँदा स्थानीयवासीलाई धूलोले सताउन छाडेको छैन१२ मंसिर, २०७६ Share
५ पुसदेखि चितवनमा महिला उद्यमी मेला हुँदैउद्योग वाणिज्य संघको परिसरमा सञ्चालन गर्न लागिएको मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तुका ३५ कक्ष रहने महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले जानकारी दिइन्१२ मंसिर, २०७६ Share
नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्याबारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा बसोबास नगर्ने तर आयोजना निर्माणको हल्ला चल्नेबित्तिकै स्थानीय सोझा व्यक्तिबाट जग्गा खरिद गरी वास्तविक कृषक मारमा पार्ने व्यक्तिका कारण मुआब्जा वितरणमा समस्या आएको आयोजनाले जनाएको छ ।१२ मंसिर, २०७६ Share
१२ करोडमा बनेकाे लिफ्ट खानेपानी आयोजनाको परीक्षण सफलजिल्लाकै सबैभन्दा ठूलो लिफ्ट खोनेपानी परियोजना हो यो । पूर्वाधार निर्माणको काम सकेपछि परीक्षणका रूपमा खानेपानी वितरण सुरु गरेको रेग्मीको भनाइ छ । पानी तान्ने पम्पको सफल परीक्षण भएको छ ।१२ मंसिर, २०७६ Share
नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भरअति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ१२ मंसिर, २०७६ Share
लागूऔषधसहित दुई जना पक्राउलागुऔषधसहित सिरहा प्रहरीले आज दुई युवकलाई पक्राउ गरेको छ११ मंसिर, २०७६ Share
सडक मिचेर बनेका १ सय घरटहरा भत्काइयोराष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एसएनआरटीपी) आयोजनाअन्तर्गत बाराको गञ्जभवानीपुर बजारका भौतिक संरचनाहरू भत्काइएको छ११ मंसिर, २०७६ Share
जाडो बढेसँगै रुकुममा बढ्यो राडीपाखीको व्यापारस्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुको कारोबार बढेको स्थानीय व्यापारीले बताएका छन्११ मंसिर, २०७६ Share
डोटीमा अनलाइन सेवाबाट लालपुर्जा वितरणसो सेवा सुरू भएपछि पहिलोपटक केआईसिंह गाउँपालिका–१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए११ मंसिर, २०७६ Share
कानुनविपरीत २ अर्ब रुपैयाँ रकमान्तरबैठकमा उपसमितिका संयोजक तथा सार्वजनिक लेखा समितिका सदस्य करवीर शाहीले विनियोजन विधेयकमा मन्त्रालयले आफ्नो कूल बजेटको १० प्रतिशतभन्दा बढी रकम अर्को शीर्षकमा रकमान्तर गर्न नपाइने व्यवस्था भए पनि तीनवटै मन्त्रालयले उक्त सीमा नाघेको तथ्यांक प्रस्तुत गरे ।११ मंसिर, २०७६ Share
हात्ती र बाँदरबाट जोगिन सामूहिक पूजाकोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि गाउँलेले शान्तिको कामना गर्दै हात्ती र बाँदरको मूर्ति बनाई पूजापाठ गरेका हुन् ।११ मंसिर, २०७६ Share
तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ : मुख्यमन्त्री पोखरेलप्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताएका छन्११ मंसिर, २०७६ Share
चित्तल मारेको अभियोगमा एक जना पक्राउचितवन राष्ट्रिय निकुन्जले प्रतिबन्धित जङ्गली जनावर चित्तल मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ१० मंसिर, २०७६ Share
ट्रयाक्टरले किचेर एकको मृत्युभरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ१० मंसिर, २०७६ Share
मुक्त हलियाका घर निर्माणको काम अलपत्र‘घर निर्माणका लागि पहिलो चरणमा १ हजार ७ सय ८८ ले किस्ता बुझेकका थिए,’ उनले भने, ‘दोस्रो किस्ता नआउँदा घर बनाउने काम प्रभावित भएको छ’१० मंसिर, २०७६ Share
६६ प्रतिशत महिला घरेलु हिंसामामहिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ ।१० मंसिर, २०७६ Share
प्रदेश १ का कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पस गाभिनेदेशका १ सय जति सामुदायिक क्याम्पसमध्ये आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसहरूलाई बन्द हुन नदिन प्रदेश सरकारले ‘मर्ज’को नीति लिएको बताए१० मंसिर, २०७६ Share