भारत र भुटानका प्रधानमन्त्रीद्वारा ओलीको स्वास्थ्यलाभको कामनाभारत र भुटानका प्रधानमन्त्रीले बेग्ला–बेग्लै शुभेच्छा सन्देश पठाएर प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य र सुस्वास्थ्यको कामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ१५ मंसिर, २०७६ Share
जुम्लामा बेमौसमी खेती गर्ने क्रम बढ्दाेजुुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन्१५ मंसिर, २०७६ Share
नेपाली कागज बिक्री नहुँदा उद्योग नै संकटमाएक दशकअघिबाट उत्पादन गरेको नेपाली हाते कागजले बजार नपाउँदा नौगाड गाउँपालिका–४ सिप्टीमा स्थापना भएको जीवन ज्योति नेपाली कागज उद्योग संकटमा परेको छ१५ मंसिर, २०७६ Share
प्रविधिको दुरुपयोग नगरौं : प्रहरी महानिरीक्षकसाइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रूपमा खडा भएको बताउँदै उनले शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणमा नेपाल प्रहरी सक्षम रहेको उल्लेख गरे१५ मंसिर, २०७६ Share
प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडित लाभग्राही सूचीमाराष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्पपीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचिकृत भएका छन्१५ मंसिर, २०७६ Share
अस्पतालमा राजनीति नगर्न मन्त्री ढकालको आग्रहस्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गरेका छन्१५ मंसिर, २०७६ Share
विश्व एड्स दिवस : अछाममा एचआईभी संक्रमण दर घट्दोविगत ११ वर्षको तथ्यांकअनुसार जिल्लामा एचआईभी एड्सका नयाँ बिरामी फेला पर्ने दरमा निकै सुधार आएकाे स्वास्थ्य कार्यालयले जनाएको छ१५ मंसिर, २०७६ Share
द्वन्द्वकालीन घटनामा आमआफी दिने गरी कानुन बन्दैन : प्रचण्डनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन्१५ मंसिर, २०७६ Share
हिलेमा ट्रयाक्टर पल्टिँदा दुई जनाको मृत्युदुर्घटनामा परी ट्रयाक्टर चालक धनकुटा–१, सिजाली गाउँका ४० वर्षीय राजकुमार सिजाली मगर र सहचालक २८ वर्षीय दलमान सिजाली मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ१३ मंसिर, २०७६ Share
भरतपुर विमानस्थलमा १० दिन हवाई सेवा बन्द हुनेतापक्रम घट्दै गएकाले रातमा कालोपत्र उपयुक्त नभएको र स्थानीयवासीले आफूहरूलाई अप्ठ्यारो भएको गुनासो गरेपछि हवाई सेवा रोकेर काम गर्न लागिएको हो१३ मंसिर, २०७६ Share
रक्सी खान आएका भारतीयलाई १ वर्ष कैदबिहीबार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुर बस्ने २२ वर्षीय रमेशकुमार मण्डललाई १ वर्ष कैद सजाय गरेको हो१३ मंसिर, २०७६ Share
बच्चाको हत्यारा २० वर्षपछि पक्राउआफ्नै बच्चाको हत्या अभियोगमा २० वर्षदेखि फरार नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का ५६ वर्षीया वाङजोम तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ१३ मंसिर, २०७६ Share
नक्कली बिजक बनाएर ८७ लाखको कर छलीवस्तु तथा सेवा खरीद नै नगरी मूल्य अभिवृद्धि कर भ्याटको झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजश्व छली गरेको तथ्य फेला परेको छ१३ मंसिर, २०७६ Share
खोटाङमा चियाका बेर्ना उत्पादन सुरूकृषि पर्यटनको विकास गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिकाले लेकाली क्षेत्रका खाली जग्गा र नाङ्गो पाखामा व्यावसायिक चियाखेती विस्तार गर्न बेर्ना उत्पादन सुरू गरेको हो१३ मंसिर, २०७६ Share
नवलपरासीमा कैदीबन्दी राख्न समस्याकारागार नहुँदा कैदीबन्दीलाई चितवनस्थित कारागारमा पठाउने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए१३ मंसिर, २०७६ Share
जंगली हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्युजंगली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गएराति मृत्यु भएको छ१३ मंसिर, २०७६ Share
पाल्पामा एकै पटक १ सय ४१ शिक्षक विस्थापितपाल्पा जिल्लामा कार्यरत १ सय ४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १ सय ४१ शिक्षकको जागिर गुमेको छ१३ मंसिर, २०७६ Share
अर्घाखाँची बस दुर्घटनाप्रति राष्ट्रपति दुःखीउनले आफ्नाे ट्वीटमा लेखेकी छन्, 'हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेकी छु'१२ मंसिर, २०७६ Share