नेकपाका गाउँ कमिटी अध्यक्ष जोशीमाथि निर्घात कुटपिटनेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । शुक्रबार उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो१८ माघ, २०७६ Share
लक्ष्य प्राप्तिका लागि विचारमा स्पष्टता: अध्यक्ष दाहालनेकपा अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने बताएका छन्११ माघ, २०७६ Share
राष्ट्रिय मिनी म्याराथोनको उपाधि पार्कीलाईरोटरी क्लब अफ रत्ननगरले आज आयोजना गरेको राष्ट्रिय मिनी म्याराथोनको उपाधि सशस्त्र प्रहरीका गोपालचन्द्र पार्कीले हात पार्नुभएको छ । प्रतियोगितामा उहाँले निर्धारित १५ दशमलब चार किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए११ माघ, २०७६ Share
गाउँपालिकाद्वारा अनुदानमा सोलार वितरणजिल्लाको नरहरिनाथ गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरेको छ११ माघ, २०७६ Share
साताको सेयर बजार : झण्डै तीन अर्बको कारोबारधितोपत्र बजारमा यस साता सेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १७५ कम्पनीको सेयर कारोबार भयो ।१२ पुस, २०७६ Share
मध्यरात दुई वडा कार्यालयमा आगजनीपौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्२५ मंसिर, २०७६ Share
‘समान पदमा नै विभेद हुन्छ’गण्डकी प्रदेशका प्रदेशसभा सदस्य महिलाले समान पदमा पनि विभेदको सामना गर्नुपरेको अनुभव सुनाएका छन्२४ मंसिर, २०७६ Share
घट्दै एचआईभी संक्रमितजिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा कुल ९ सय ९४ संक्रमित देखिएकाेमा हाल ७ सय ९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १ सय ७२ को मृत्यु भइसकेको छ । पछिल्ला तीन वर्षयताको तथ्यांक हेर्दा एचआईभी संक्रमितको संख्या घट्दो क्रममा रहेको देखिएको छ२४ मंसिर, २०७६ Share
चरेससहित मामाभान्जी पक्राउगाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।२२ मंसिर, २०७६ Share
निजी आवास पुनर्निर्माण अन्तिम चरणमा८६ हजार ३४६ लाभग्राहीले पहिलो किस्ता लिएकोमा ७४ हजार ६ सय १८ लाभग्राहीले अन्तिम किस्ता लिइसकेका छन् । पुनर्निर्माण अन्तिम अन्तिम भए पनि लाभग्राहीले छानो नहाल्दा भने समस्या भएको छ । प्राधिकरणको कार्यविधिअनुसार अन्तिम लेन्टल राखिएपछि लाभग्राहीले तेस्रो किस्ता लैजान सक्छन् ।२२ मंसिर, २०७६ Share
बिरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारीपारिवारिक निजी वन संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटनमा आर्थिक समृद्धि ल्याउन प्राकृतिक स्राेतसाधनलाई उपयोग गरिने तयारी गरिएको बताए ।२२ मंसिर, २०७६ Share
धान बेच्न पालो कुर्दै किसानयसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारीभन्दा बढी राखेकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगञ्जस्थित कार्यालयमा धान बेच्ने किसानको लर्को लागेको छ ।२१ मंसिर, २०७६ Share
जङ्गली हात्तीको त्रासअहिले हात्तीले सम्साँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन् ।२० मंसिर, २०७६ Share
मोटरसाइकल दुर्घटनामा दुई जनाकाे मृत्युमोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।२० मंसिर, २०७६ Share
साढे २ किलो अफिमसहित दुई जना पक्राउपश्चिम रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको सिस्ने हिमाल यातायात प्रालिको ना ५ ख ४९९५ नम्बरको बसबाट सो परिमाणमा अफिमसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले बताए१९ मंसिर, २०७६ Share
आगो लगाएर हत्याउनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किंदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाए । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर छ१९ मंसिर, २०७६ Share
बगरमा भेटियो गैंडाको खागनवलपरासीको रजहरको दक्षिणतर्फ खोलाबगरमा खाग फेला परेको हो ।१९ मंसिर, २०७६ Share
भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जंगल सफारी खुलासांसद गहतराजले भ्रमण वर्षका लागि बाँके राष्ट्रिय निकुञ्ज प्रमुख गन्तव्यमा पर्ने बताउँदै त्यसका लागि सरोकारवाला निकायलाई निकुञ्ज चिनाउने अभियानमा लाग्नुपर्ने बताए । भ्रमण वर्ष २०२० प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बाँके निकुञ्जलाई उत्कृष्ट गन्तव्य बनाउन प्रचारप्रसारको अभाव भएको बताए१९ मंसिर, २०७६ Share