विदेशबाट फर्किएका २१ जना ‘होम क्वारेन्टाइन’मावालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर÷घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ ।१२ चैत, २०७६ Share
कोरोनाको त्रासले घर फर्कंदै नेपालीभारतमा पनि कोरोनो भाइरसको सङ्क्रमणबाट सयौँ सङ्क्रमित हुँदा त्यहाँका नेपालीमा समेत ठूलो त्रास रहेको नेपाल फर्केका नेपालीले बताउने गरेका छन्५ चैत, २०७६ Share
बरामद रक्तचन्दन भारत फिर्ता लैजान ढिलाइनेपाल सरकारले मुुलुकभित्र बरामद गरिएकोमध्ये करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ ‘उत्पत्ति मुलुक’ भारत फिर्ता लैजान स्वीकृति दिए पनि फिर्ता लैजान ढिलाइ भएको छ१ चैत, २०७६ Share
मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम लागूप्रदेश सरकारले कुनै पनि बासिन्दा पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरेको यस कार्यक्रमअन्तर्गत आजदेखि धुलिखेल अस्पतालबाट उक्त सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ१ चैत, २०७६ Share
मनकारी नगरप्रमुखःगाडी किन्न दिएको रकमले नगरका लागि रोलर किनेनगर प्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरिएको नगरपालिकाले जनाएको छ१ चैत, २०७६ Share
छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवलदक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो१ चैत, २०७६ Share
पर्वतको बिहादीमा पैँचो पसलपर्वतकाे एक विकट गाउँमा परम्परागतरूपमा गाउँघरमा प्रचलनमा रहेको पैँचो लेनदेन गर्ने चलन शुरुआत भएको छ१ चैत, २०७६ Share
कांग्रेसले ४ वर्षपछि पायो पदाधिकारी र विभागसभापतिले आफ्नो कार्यकाल सकेपछि थपिएको समयमा पदाधिकारी थप गरेका हुन् । सभापति थापाले निसीखोलाका पुराना नेता तुलासिंह घर्तीमगरलाई उपसभापति, रेशका चित्रबहादुर कार्कीलाई सचिव र जैदीका सीताराम रसाइलीलाई सहसचिवमा मनोनयन गरेका छन्१ चैत, २०७६ Share
भ्यानसँग मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्युतीव्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ२७ फागुन, २०७६ Share
सिलगढीका डाँडामा हिमपातबिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण जिल्ला सदरमुकाम सिलगढीका डाँडा काडामा शुक्रबार रातिदेखि बाक्लो हिमपात भएको छ२४ फागुन, २०७६ Share
रामपुरका नगर प्रमुखको तलबभत्ता सामाजिक काममारामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाएकाे सबै तलबभत्ता सामाजिक क्षेत्रमा खर्चिने भएका छन्२४ फागुन, २०७६ Share
राँके–रवी–भेडेटार सडक निर्माणले गति लियोभौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवी–भेडेटार सडक निर्माणको स्थलगत अनुगमन तथा निरीक्षण गरेपछि गति लिएको छ१० फागुन, २०७६ Share
अबकाे निर्वाचन कम खर्चिलो हुनुपर्छ : प्रधानमन्त्री ओलीउनले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा जोड दिए७ फागुन, २०७६ Share
कतै विकेन, कतै पुगेनभूगोलका हिसाबले तीन भागमा विभाजित डोल्पामा कतै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री नहुँदा समस्य देखिएको छ भने कतै चामल नपुग्दा हैरान भएको छ२५ माघ, २०७६ Share
समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्दै ऊर्जा मन्त्रालयसरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानूनी कार्बाही गर्ने तयारी गरेको छ२५ माघ, २०७६ Share
पृथ्वीराजमार्ग हुँदै लागुऔषध ओसारपसार बढ्योतनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपसार बर्सेनि बढेको हो१८ माघ, २०७६ Share
युवा तरकारी खेतीमा रमाउँदै युवा : बारीमै बिक्रीजिल्लाको सिस्ने गाउँपालिका–५ का टाकुरा, ह्याप्ला, दुधिल्लागैरा- ६ का पाखागाउँ, दाङ्चा, ढकालबारा, लुस्पालगायतका विभिन्न ठाउँमा तरकारी खेती गरेर युवाले मनग्य आम्दानी लिइराखे छन्१८ माघ, २०७६ Share
कोरोना भइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र : मन्त्री ढकालस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले याेजना बनाएको बताएका छन्१८ माघ, २०७६ Share