फोन गर्न दुई घण्टा हिँडेर डाँडामापूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला पनि हो डडेलधुरा । देउवाको जिल्ला भएकाले धेरैको सोचाइमा विकसित जिल्लाका रूपमा लिइन्छ । तर जिल्लाभित्रकै आधालजति नागरिक सञ्चार सुविधाबाटै वञ्चित छन् ।१८ मंसिर, २०७६ Share
सिसुवारमा गैंडा मृत फेलानिकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो१८ मंसिर, २०७६ Share
८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकीगत कात्तिक मसान्तसम्ममा झण्डै ७ लाख ८६ हजार रुपैयाँ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ१८ मंसिर, २०७६ Share
मोरङको बेलबारीमा जनयुद्ध उद्यान एवं संग्रहालयमोरङको बेलबारी नगरपालिका–२ मा जनयुद्ध उद्यान संग्रहालय निर्माण हुने भएको छ । यो उद्यान महेन्द्रराजमार्गदेखि दक्षिण चार किलोमिटरको दूरीमा रहनेछ१८ मंसिर, २०७६ Share
गाउँभरि मौरीपालनमह बेचेर यहाँका किसानले वार्षिक दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पु¥याउँछन् ।१८ मंसिर, २०७६ Share
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढेनिकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत वर्षको यसै अवधिको भन्दा यस वर्ष २६.८५ प्रतिशतले पर्यटक बढेका हुन्१७ मंसिर, २०७६ Share
गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न मागप्रत्येक ५ वर्षमा मेला लाग्ने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न नेता साहले नेपाल सरकार र युनेस्कोलाई आग्रह गरेकाहुन्१७ मंसिर, २०७६ Share
अनलाइन विज्ञापनबाट ठगी गर्ने दुई जना पक्राउअनलाइनबाट सम्पर्कमा आएका उपभोक्तालाई ठगी गरेको भन्ने सूचना आएपछि महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको छ१७ मंसिर, २०७६ Share
लागूऔषध गाँजासहित एक भारतीय पक्राउप्रतिबन्धित लागूऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ१७ मंसिर, २०७६ Share
बृहत् बुद्ध परिपथः लुम्बिनी पर्यटन विकासको आधारलुम्बिनी भ्रमण वर्ष २०७६ र आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको सरोकारसँगको छलफल एवं अन्तर्क्रियामा सहभागीले बुद्ध परिपथलाई गतिशील बनाउनुपर्नेमा जोड दिए ।१७ मंसिर, २०७६ Share
दुर्घटना गराई फरार भएका भुजेल तीन वर्षपछि पक्राउसवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन्१७ मंसिर, २०७६ Share
त्रिविको बेरुजू १९ अर्ब ६५ करोडत्रिभुवन विश्वविद्यालयको अहिलेसम्म १९ अर्ब ६५ करोड ३० लाख १२ हजार रुपैयाँ बेरुजू रहेको छ१६ मंसिर, २०७६ Share
१३ लाखभन्दा बढीको सुपारी बरामदजिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरीले ४ हजार ६ सय २० केजी अन्दाजी १३ लाख ८६ हजार रूपैयाँबराबरको सुपारी बरामद गरेको हो१६ मंसिर, २०७६ Share
सडकको सुविधा नहुँदा बारीमै कुहिन्छ तरकारीगाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसानहरूकाे गुनासो छ१६ मंसिर, २०७६ Share
उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोगआधुनिक नयाँ प्रविधिको रूपमा ट्रेञ्च विधि, रेजर विधि र चिप कटर (आँख्ले) विधिबाट खेती गर्नका लागि महाकाली चिनी मिल, उखु किसान समिति र कृषि विकास शाखाहरूसँगको समन्वयमा समुदायमा कृषि औजारसमेत वितरण गरिएका छन्१६ मंसिर, २०७६ Share
श्रीमतीलाई अस्पतालमै छाडेर पति बेपत्ता, सुत्केरी ब्यथाले च्यापेर श्रीमतीको मृत्युआइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति ब्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन्१६ मंसिर, २०७६ Share
बिपन्न परिवारका लागि ४६ नयाँ घर बन्दैप्रदेश नं ५ सरकारको ‘निरन्तर जनता आवास कार्यक्रम’ अन्तर्गत यस आर्थिक वर्षमा ४६ नयाँ घर बन्ने भएका छन् । घर निर्माणका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरिसकेको छ१५ मंसिर, २०७६ Share
देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमाप्लान्ट सञ्चालनमा आएपछि वार्षिक ३ करोड ३० लाख युनिट विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा थप हुने प्राधिकरणले जनाएको छ१५ मंसिर, २०७६ Share