ट्रककाे ठक्करबाट एक जनाको मृत्युकार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो ।८ मंसिर, २०७६ Share
कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउपक्राउ पर्नेहरूमा भूमे गाउँपालिका–४, काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पणा बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।८ मंसिर, २०७६ Share
हिमाली क्षेत्रमा हिमपातको सम्भावनाआइतबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई मध्य र पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।७ मंसिर, २०७६ Share
सिगास गाउँपालिकाका सबै वडा सचिवविहीनसाविकको छ गाविसका छ वटा प्राविधिक सहायकलाई नौ वटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ । तीन जनाले दुई वडा र अन्य तीन जनाले एक एक वडामा काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीको भनाइ छ ।७ मंसिर, २०७६ Share
नक्कली गरिमा धानको क्षति मूल्यांकनकृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार क्षतिको विवरण कृषि सचिव युवकध्वज जिसीलाई समितिले आज बुझाउँदै छ । ढकालले भने, ‘हामी आजै कृषि सचिवलाई प्रतिवेदन बुझाउँदै छाैं । क्षतिपूर्ति के कति हुने भन्ने निर्णय सरकारले गर्छ ।’६ मंसिर, २०७६ Share
औषधि खानै मान्दैनन् एचआईभी संक्रमितजिल्ला अस्पताल डोटीबाट एआरटी सेवन गरिरहेका कूल ७ सय ६४ सङ्क्रमितमध्ये हालसम्म १ सय ५१ को मृत्यु भइसकेको छ६ मंसिर, २०७६ Share
सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार खोस्दै गएको आरोपनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको आरोप लगाएका छन्६ मंसिर, २०७६ Share
भद्रपुर विमानस्थल आजदेखि आयाे सञ्चालनमाझापाको भद्रपुर विमानस्थल १० दिनपछि आजदेखि सञ्चालनमा आएको छ६ मंसिर, २०७६ Share
चितवनबाट ९६ जना कैदीबन्दी स्थानान्तरणचालू आवमा विभिन्न मितिमा गरी ९६ जना कैदीबन्दीको स्थानान्तरण गरिएको छ६ मंसिर, २०७६ Share
धमाधम गाभिन थाले पाल्पाका विद्यालयविद्यार्थी संख्या न्यून भएका तथा संस्थागत र सामुदायिक विद्यालयबीच हुने विभेद हटाउनका लागि विद्यालय गाभिएका हुन्६ मंसिर, २०७६ Share
अतिक्रमण गरी बनाइएका टहरा हटाइँदैमहोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन सुरु गरिएको छ६ मंसिर, २०७६ Share
९ फागुनदेखि आन्तरिक पर्यटन मेलानेपाल इभेन्ट म्यानेजमेन्टले ‘पहिला देश, अनि विदेश’ भन्ने मूल नाराका साथ दोस्रो आन्तरिक पर्यटन मेला डीटीएम २०२० आगामी फागुन ९ गतेदेखि आयोजना गर्ने भएको छ६ मंसिर, २०७६ Share
बन्दीपुरमा सिसाको ‘दृश्यावलोकन स्तम्भ ’ बन्नेपर्यटक आकर्षणको केन्द्रका रूपमा विकसित भइरहेको जिल्लाको बन्दीपुर गाउँपालिकामा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गरिने भएको छ६ मंसिर, २०७६ Share
फेवातालमा १० हजार माछाका भुरा छोडियोविश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ६ मंसिर, २०७६ Share
५० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकीयातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी छ५ मंसिर, २०७६ Share
फिरौती माग्ने चार जना पक्राउपीडित अरुण चौधरी उनीहरूको नियन्त्रणवाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो५ मंसिर, २०७६ Share
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्युसदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्रयाक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियाे५ मंसिर, २०७६ Share
राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा, ६ मंसिरदेखि ९ सम्ममंसिर ६ देखि ९ गतेसम्म चितवन उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो५ मंसिर, २०७६ Share
अब भोक मेट्नकै लागि सडकमा बस्नुपर्ने छैन !‘कोही पनि व्यक्ति भोकै नपरून्, कोही पनि व्यक्ति भोकै नमरून् भन्ने उद्देश्यले घोषणा गरेर अभियान सञ्चालन गर्न लागेका छौं, अहिले काठमाडौंमा त्यस्ता व्यक्ति घटे पनि निर्मूल भएको छैन, भोक मेट्नकै लागि सडकमा बस्नुपर्ने बाध्यता भएकालाई खुवाउने र औषधोपचारसहित घर हुनेलाई पारिवारिक मेलमिलापको वातावरण मिलाउँछौ,' प्रमुख शाक्यले भने ।५ मंसिर, २०७६ Share