नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोडअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंकलाई २१औं शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्३० कात्तिक, २०७६ Share
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइतेभरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन्३० कात्तिक, २०७६ Share
हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराईपर्यटनमन्त्री भट्टराई विमानस्थलको बेथिति सुधार र सेवा सुदृढीकरणका लागि हरेक दिन विमानस्थल पुग्छन् । विमानस्थलको सेवा सुधारमा अहोरात्र खटिरहेका उनी गत बुधबार राति पर्यटन सचिव केदारबहादुर अधिकारीलाई लिएर विमानस्थल पुगे२९ कात्तिक, २०७६ Share
गाँजासहित एक पक्राउप्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ२९ कात्तिक, २०७६ Share
किलागल महोत्सवको तयारी पूराभ्रमण वर्ष लक्षित ‘शुभकामना साँझ तथा किलागल महोत्सव’ कात्तिक ३० गते किलागलमा गरिने भएको छ२९ कात्तिक, २०७६ Share
महसुल उठाउन लाइन काट्दै प्राधिकरणनेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ२९ कात्तिक, २०७६ Share
तनहुँमा उद्योग दर्ता गर्नेको संख्या बढ्दोमहिलाको नाउँमा उद्योग दर्ता गर्नेको संख्या करिब ६० प्रतिशत रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ२९ कात्तिक, २०७६ Share
१ मंसिरदेखि लुम्बिनीमा समाचार महोत्सव हुँदैनेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा संघीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सव हुने भएको छ२९ कात्तिक, २०७६ Share
मध्यवर्ती क्षेत्रका विपन्न समुदायको नगरपालिकाले गर्यो बीमाचितवनको रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको बीमा गरेको छ२९ कात्तिक, २०७६ Share
शून्य दरबन्दीमा चल्दैछन् पाल्पाका १२ विद्यालयदरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयलाई समस्या परेको छ२९ कात्तिक, २०७६ Share
किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउउदयपुरको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ२९ कात्तिक, २०७६ Share
तेह्र दिनकी सुत्केरीको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्लीपर्वतको कुश्मा नगरपालिका–४, जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन्२९ कात्तिक, २०७६ Share
२२ प्रतिशत लाभांश दिने हिमालयन बैंककाे प्रस्तावहिमालयन बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ२८ कात्तिक, २०७६ Share
श्रमिक बालबालिका दुर्व्यवहार भोग्न बाध्यश्रमिक बालबालिकाले मानसिक समस्या र विभिन्न किसिमका दुर्व्यवहार भोग्नुपरेको एक अध्ययनले देखाएको छ२८ कात्तिक, २०७६ Share
छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने तयारीभेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेदभावमुक्त नगरपालिका घोषणा गरिने भएको छ२८ कात्तिक, २०७६ Share
धारिलो हतियार प्रहार गरी सौताको हत्या, शव झोलामा हालेर फाल्न खोज्दा पक्राउशेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।२८ कात्तिक, २०७६ Share
त्रिविको ४५ औँ दीक्षान्तमा १० हजारको आवेदनत्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आव्हन गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ२७ कात्तिक, २०७६ Share
माछा मार्दा करेन्ट लागेर एक जनाको मृत्युपश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्२७ कात्तिक, २०७६ Share