कहिलेदेखि चल्ला हिमालको काखैकाख रेल ?काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता अध्ययन भइसकेको छ२७ असोज, २०७६ Share
चीन र नेपालकाे प्राथमिकतामा कर्णाली आर्थिक काेरिडोरसंयुक्त वक्तव्यमा नेपाललाई रेल, राजमार्ग, सुरुङमार्गका माध्यमबाट हिमालय वारपारका नाका सञ्चालन गर्न जोड दिएकाले निकट भविष्यमै कर्णाली आर्थिक काेरिडोरले सार्थकता पाउने कर्णाली सरकारको विश्वास छ२७ असोज, २०७६ Share
झापाको शरणार्थी शिविरमा आगलागीग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौवटा छाप्रामा पूर्ण रूपमा क्षति पुर्याएको वडा अध्यक्ष नवीन बरालले जानकारी दिए ।२६ असोज, २०७६ Share
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सोमबारदेखि भारतमाढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको ढाँचा उक्त बैठकले तय गर्ने नेपाली अधिकारीले विश्वास लिएका छन्२४ असोज, २०७६ Share
चिनियाँ राष्ट्रपतिको भ्रमणले बढ्लान त पर्यटक ?नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटक विश्व भ्रमणमा निस्किएका छन् । नेपालमा सर्वाधिक पर्यटक आउने मुलुकमा चीन भारतपछि दोस्रो स्थानमा पर्छ । पछिल्लो पाँच वर्षको आँकडालाई हेर्दा नेपालमा निरन्तररुपमा चिनियाँ पर्यटक बढेको देखिन्छ ।२४ असोज, २०७६ Share
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामाप्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजना गरेकाे छलफल कार्यक्रममा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने बताएकाछन२३ असोज, २०७६ Share
चितवनमा बस दुर्घटना, ३८ जना घाइते, एकको अवस्था गम्भीरचितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।२२ असोज, २०७६ Share
राष्ट्रपतिले लगाइदिइन् प्रधानमन्त्रीलाई टीकाराष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाएकीछिन् ।२१ असोज, २०७६ Share
मान्यजनबाट दसैंको टीका लगाइँदैनेपालीको महान चाड बडादसैंको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ ।२१ असोज, २०७६ Share
राष्ट्रपति भण्डारीले लगाइन् टीकाराष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन टीका ग्रहण गरेकी छिन् ।२१ असोज, २०७६ Share
पूर्वप्रधानमन्त्री भट्टराईले पिताकाे हातबाट लगाए टीकापूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टिका ग्रहण गरेका छन् ।२१ असोज, २०७६ Share
समृद्ध राष्ट्र बनाउन जुटौं : उपराष्ट्रपति पुननेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।२१ असोज, २०७६ Share
मतभेदहरु बिर्सेर देशको सर्वाङ्गीण हितमा जुटौं : सभापति देउवानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् ।२१ असोज, २०७६ Share
समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा होस् : राष्ट्रपति भण्डारीराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादसैंले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।२१ असोज, २०७६ Share
नागरिकको जीवनमा परिवर्तन देखिएको छ : प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।२० असोज, २०७६ Share
अर्घाखाँचीमा जीप दुर्घटना, तीनको मृत्युअर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।२० असोज, २०७६ Share
प्रधानमन्त्री ओली झापामाप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् । २० असोज, २०७६ Share
बनेपामा फुटबलका विषयमा विवाद हुँदा गोली चल्याेफुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ ।२० असोज, २०७६ Share