बाढीका कारण त्रियुगा पुल उच्च जाेखिममापूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुरकाे सदरमुकाम गाईघाट जोड्ने गाईघाट–कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग बाढीका कारण अहिले भत्किन थालेको छ १ साउन, २०७६ Share
एक हजार शुल्क तिरेर खोला वारपार !वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् ।२९ असार, २०७६ Share
आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती मनाइँदैसरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए ।२९ असार, २०७६ Share
मलेशियामा सडक दुर्घटनामा नेपालीको मृत्युसडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ ।२९ असार, २०७६ Share
अविरल वर्षाका कारण हवाईसेवा अवरुद्धतीन दिनदेखि परेको पानीका कारण मुगुको छायाँनाथ रारा नगरपालिका–४ स्थित रारा विमानस्थलमा हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।२९ असार, २०७६ Share
बाढीले बगाउँदा दुईको मृत्यु , त्रिभुवन राजपथ अवरुद्धमकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।२८ असार, २०७६ Share
श्रीमानसँग मिलेर प्रेमीको हत्या, घरनजिकै खाल्डोमा पुरिएको अवस्थामा शव फेलाकैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ२६ असार, २०७६ Share
मंगलबारेमा आगलागी, ८० लाख बराबरको क्षतिमोरङको पथरीशनिश्चरे–८ मंगलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ२६ असार, २०७६ Share
सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैदअदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२ वर्ष कैद फैसला सुनाएको हो ।२४ असार, २०७६ Share
सिरहामा एक वर्षमा सवारी दुर्घटनामा ७९ को मृत्युचालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महिनामा पुरुष ६४, महिला १० र बालबालिका पाँच जना गरी जम्मा ७९ जनाले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान, सिराहा जनाएको छ२३ असार, २०७६ Share
सिंहदरबारको मुलढोकामै लेन उल्लङ्घनमुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि कानूनको उल्लङ्घन गर्ने तथा नियमपालना नगर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी सक्रिय भएको छ ।२२ असार, २०७६ Share
रानीवारी वन : ‘मर्निङ वाक’ को गन्तव्यस्थलकाठमाडौँ महानगरभित्र रहेको रानीबारी सामुदायिक वन ‘मर्निङ वाक’ को उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको छ ।२२ असार, २०७६ Share
स्थानीयले वडाध्यक्षलाई थुने दुई घण्टा कार्यकक्षमैबेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन् । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् ।२१ असार, २०७६ Share
नेविसंघलाई नेता पौडेलको सुझाव : गुटमा नलाग्नुस्पाल विद्यार्थी सङ्घ गुटमा लाग्न नहुने सुझाव दिए । नेविसङ्घ स्वचालित हुन आवश्यक रहेको बताउँदै उनले भने, “नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।”२१ असार, २०७६ Share
सुशील वनस्पति तेल उद्योगमा भीषण आगलागीवीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।२१ असार, २०७६ Share
भैंसी फार्ममा आगलागी, १३ भैंसी र १५ खरायो मरेतनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैंसी फार्ममा गए राति आगलागी हुँदा १३ भैंसी र १५ खरायो गरी २८ चाैपाया मरेका छन्२० असार, २०७६ Share
लाेडसेडिङकाे मारमा कञ्चनपुर, दैनिक चारदेखि ६ घण्टासम्म लोडसेडिङनेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको विद्युतभार कटौती लालपुर सबस्टेसनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युतभार कटौतीको तालिका सार्वजनिक गरिएको छ२० असार, २०७६ Share