चैनपुर बजारमा भेटियो ६०० वर्ष पुरानो इँटाचैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो२० जेठ, २०७६ Share
सरकार परिवर्तनको हल्लाका पछि नलागौं : बाँस्कोटासञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् ।२० जेठ, २०७६ Share
लिच्छवीकालीन सम्पदा उत्खननका क्रममा ढुंगाको गारो भेटियोकाभ्रेको पाँचखाल नगरपालिकास्थित लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खननका क्रममा ढुंगाको गारो भेटिएको छ ।१९ जेठ, २०७६ Share
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खननशंखरापुर नगरपालिकाको साँखुमा वासिङ व्यवसायीले अनधिकृत रूपमा बालुवा उत्खनन गरिरहेका छन् । साँखु, इन्द्रायणीलगायतका ठाउँका स्थानीयसँग दुई रोपनीसम्म जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गर्दै उत्खनन गरिरहेको पाइएको छ१७ जेठ, २०७६ Share
यार्सागुम्बा सङ्कलन गर्न स्थायी ठेगाना खुल्नु पर्नेस्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।११ जेठ, २०७६ Share
जुगलको काखमा गाउँ कार्यपालिका बैठकसिन्धुपाल्चोकको जुगल गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठको नेतृत्वमा १ जेठदेखि पैदल यात्रा गर्दै जुगल हिमालको आधार शिविर नजिकै वडा नं ३ पेमासाल पुगेको गाउँ कार्यपालिकाको टोलीले ४ जेठमा बैठक बसी पेमासाल घोषणापत्र जारी गरेको छ ।९ जेठ, २०७६ Share
मानसरोवर दर्शन गर्न आएका २० भारतीयलाई चिनियाँ दूतावासले प्रवेशाज्ञा दिएनप्रवेशाज्ञा अनुमतिका लागि ७५ जनाको समूहलाई चिनियाँ दूतावासमा पठाइए पनि दूतावासले ५५ जनालाई मात्र कैलाश मानसरोवर दर्शनको प्रवेशाज्ञा दिएको छ । सिमकोट पुग्दा चिनियाँ दूतावासले प्रवेशाज्ञा नदिँदा दुःख लागेको भारतीय तीर्थयात्री रेशमले बताए ।९ जेठ, २०७६ Share
पोर्चुगलमा बुद्धको शान्ति सन्देशयुरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन शनिबार बुद्धमय बन्यो । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको २५६३औं जन्मजयन्तीको अवसर पारेर नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र नेपाली संघसंस्थाको सक्रियतामा यहाँ आयोजित बृहत् शोभायात्राले लिस्बन सहर बुद्धमय बनेको हो ।५ जेठ, २०७६ Share
झडप नियन्त्रणपछि नरैनापुर शान्त, प्रदेश सांसद चारघण्टा घेराबन्दीमाचार सय बढी मानिसले चौकी घेराउ गरेका थिए । नेपालगञ्जबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन वटा टोली, आसपासका चौकीबाट समेत नरैनापुरमा मद्दतका लागि पुगेका थिए भने नेपालगञ्जमा थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको थियो ।४ जेठ, २०७६ Share
स्थानीय तह : सबैभन्दा धेरै विवाद जग्गामाराजधानीनजिकको काँठ क्षेत्रमा जग्गा किनबेच भएर घर बन्न थालेसँगै यस्ता समस्या पनि बढ्न थालेको छ । नापी कार्यालयले हाल नापी नगरेको र नापीमा आधुनिक प्रविधि प्रयोगसमेत नगरिएका कारण यस्तो समस्या बढ्ने गरेको हाे ।३ जेठ, २०७६ Share
रोकिएन बालविवाह: एउटै वडामा १६३ बालविवाहजिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको एक संस्थाको तथ्यांकले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सीडीसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो संख्यामा बालविवाह भएको पाइएको हो ।३१ वैशाख, २०७६ Share
नेपाल र कम्बोडियाबीच समझदारीपत्रमा हस्ताक्षरनेपाल र कम्बोडियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्याउने विषयमा सहमति गरेका हुन् ।३१ वैशाख, २०७६ Share
अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा वृद्धिउत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको हो ।८ वैशाख, २०७६ Share
लोडसेडिङ गराउन खोज्नेहरु फेरि सक्रिय भएः कुलमानआज प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिसिङले जिम्मेवार व्यक्तिले नै प्राधिकरणको टिमलाई कमजोर बनाउने हर्कत गरेको बताए ।२६ चैत, २०७५ Share
सुप विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीनसुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो ।२४ चैत, २०७५ Share