विकास समितिले भन्योः बहुबर्षीय आयोजनामा बजेट अभाव नहोस्बहुवर्षीय ठेक्का लागेका आयोजना तोकिएको समयमा कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय गरी अलपत्र हुन नदिन पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।१३ चैत, २०७५ Share
विस्फोटमा मृत्यु हुनेकाे संख्या ७८ पुग्याेस्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जियाङसु प्रान्तको याङचेङ शहरमा अवस्थित उक्त रसायन कारखाना विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट निकै शक्तिशाली थियो । १२ चैत, २०७५ Share
खेलकूद क्षेत्रमा समस्याको चाङप्रतिनधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा मात्रै दुई दर्जन बढी समस्या रहेको उल्लेख छ ।१ चैत, २०७५ Share
पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गानगरपालिकाबाट चालू आवमा स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको विकासका लागि रु सात लाख बजेट छुट्याइएको छ । उक्त बजेट सडक र पदमार्गमा खर्च हुनेछ ।२५ फागुन, २०७५ Share
शहीदकाे लिष्टबाट किन छुटे राम प्रधान ?झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा ५ कात्तिक २०३० मा इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट अझै शहीदको सम्मान दिइएको छैन । २१ फागुन, २०७५ Share
१२ वर्षमै बिहे !झण्डै २५ वर्षकी गाजली शाहीले भने आफ्नै उमेरका केटा नपाएर विवाह गरेकी छैनन् । उनको थर कल्याल शाही भएकाले रास्कोटी र स्ववंशीसँग उनको विवाह चल्दैन ।१७ फागुन, २०७५ Share
कराँतेका दुई संघको विवाद अन्त्यराष्ट्रिय मान्यताप्राप्त कराँते महासंघ दावा गुरुङको नेतृत्वमा छ भने पुरेन्द्रविक्रम लाखे नेतृत्वमा रहेको अर्को महासंघलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको छ ।१५ फागुन, २०७५ Share
धर्नाबाट उठे निर्मलाका बा-आमाशुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीरूले धर्ना स्थगन गरेका हुन । गत २५ कात्तिकबाट स्थानीय नागरिक सङ्घर्ष समितिको पहलमा उनीहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बसेका थिए । ११ फागुन, २०७५ Share
८० हजार किमि सडकको जिम्मा कसको ?देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन ।१० फागुन, २०७५ Share
आन्तरिक पर्यटक बढाउन गन्तव्य यात्राकालाजग्रा, फातालत र थापोरखे लेकलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले उक्त नगरपालिकाले पर्यटकीय क्षेत्रको खोजी गरी प्रचारप्रसार गर्न ‘गन्तव्य बडिमालिका कार्यक्रम’ अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत हीरालाल भण्डारीले जानकारी दिए ।२ फागुन, २०७५ Share
उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढ्दोमहानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मात्र उपत्यकाका विभिन्न स्थानबाट हराएका १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । हराएका मोटरसाइकलमध्ये धेरैजसो नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङमा फेला पर्ने गरेको छ ।२९ माघ, २०७५ Share
सरकार अविचलित अघि बढ्छः पर्यटनमन्त्रीनेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा उनले यस्तो बताएका हुन् ।सरकारले आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सुशासन कायम र असल काम गर्न थालेकामा विरोधीले आत्तिएर अनेक प्रतिक्रिया जनाइरहेका छन् तर सरकारलाई यस्ता कुराले असर नपार्ने मन्त्री अधिकारीले बताए ।२९ माघ, २०७५ Share
प्रधानमन्त्री निवासमा पूर्वपश्चिम रेल...एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गर्नुभयो । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो ।२८ माघ, २०७५ Share