बयालीस साल पर्व र हामीले नसुनेका कथाआजको ठीक १३९ वर्षअगाडि १९४२ कात्तिक शुक्ल पूर्णिमा अर्थात् मंसिर ९ गते तदनुसार इ.सं. १८८५ नोभेम्बर २२ आइतबारका दिन राणा शासनले कोल्टे फेरेको थियो ।९ मंसिर, २०८१23 min read Share
नेवाःहरूको मोहनी नखः तथा मौलिकताले भरिएको हाम्रो दसैँनेवाः परम्पराअनुसार दसैँलाई मोहनी नखः भनिन्छ । हुन त अरु जातिले मनाउने दसैँमा झैँ मोहनी नखः मा पनि घटस्थापनाकै दिन नःला स्वाः (जमरा) रोपिन्छ । नलास्वाः रोप्ने कोठालाई नःलाकू भन्ने गरिन्छ ।२४ असोज, २०८१22 min read Share
नारायणमान बिजुक्छेलाई जेल पुर्याउने भक्तपुरको त्यो घटना (पोडकास्टसहित)नेमकिपाको भनाइबमोजिम पञ्चायती सरकारले नै नारायणमान बिजुक्छेसहित नेमकिपाको राजनीतिक भविष्य समाप्त गर्न ह्योजुको हत्या गराएको थियो भन्ने पनि प्रमाणित गर्न सकिँदैन । तर ह्योजुलाई प्रहरी सक्रिय भएको भए भिडबाट बचाउन सक्थ्यो ।१० भदौ, २०८१14 min read Share
त्रिभुवन युगको अन्त्य गरी महेन्द्र युग सुरु गरेको त्यो भयावह बाढी (पडकास्टसहित)वास्तवमा भन्ने नै हो भने २०११ सालको त्यो भयावह बाढी राजा त्रिभुवनको युगको अन्त्य र राजा महेन्द्रको युगको सुरुवात पनि हो । यसले सुस्त र अनिर्णित राजा त्रिभुवनको युगको अन्त्य भएको थियो ।१७ साउन, २०८१23 min read Share
तेजवीर बुढाः १०० वर्षअगाडि ओलम्पिकमा स्वर्णपदक पाउने एक मात्र नेपाली (पडकास्टसहित)सन् १९२२ मा भएको सगरमाथा आरोहणका सहभागी सबैलाई स्वर्णपदक दिने घोषणा गरेको थियो । नेपालका तेजवीर बुढाले पनि त्यस ओलम्पिक खेलमा स्वर्णपदक पाएका थिए ।११ साउन, २०८१16 min read Share
जङ्गबहादुरकाे शासनः काेतपर्वबाट उदय, भाेटयुद्धदेखि सिकार कूटनीतिसम्मबुढो राजाले एक दिन कलश थापेर आफ्नी कलिली छोरी विवाहका लागि मागे । अहिरामले अस्वीकार गरेपछि राजासँग विवाद भयो । त्यसपछि सम्पूर्ण बिर्ता तथा जागिर त्यागेर अहिराम कास्कीबाट पलायन भए । दुई छोरा र छोरीलाई साथ लिई अहिराम लमजुङहुँदै गोरखा पुगे ।७ असार, २०८१23 min read Share
टिस्टा र रङ्गीतको प्रेमकथाफुदोङ थिङ र नजोङ्न्यूका अझ अगाडिका भागहरू पनि छन् । तर, अर्को लोककथामा भने रोङइत र रोङ्न्यू प्रेमकथा छ । यिनै रोङइत र रोङ्न्यूका सन्तान आजका रोङ अर्थात् लेप्चाहरू हुन् भन्ने मान्यता पनि छ ।२ वैशाख, २०८०16 min read Share
कसरी सुरु भयो २०४६ सालको जनआन्दोलन र भारतीय नाकाबन्दी ?भारतीय राजनीतिक दलका नेतालाई चाक्सीवारीमा बोलाएर छलफल गर्दै आन्दोलनको सम्पूर्ण खाका तयार बनाएका थिए ।२६ चैत, २०७९22 min read Share
कथा छाब्दी बाराहीकोडुङ्गा खियाउँदै बृद्ध माझी बुबाको जीवनको सहारा बनेकी ती मत्स्यकन्या डुङ्गा खियाउन मादी तीरमा बसिरहँदा एकदिन पराशर ऋषि मादी तर्ने क्रममा माझी कन्याको डुङ्गा चढ्न पुगे । माझी कन्याको शरीरबाट आएको मत्स्य गन्धका कारण उनको नाम मत्स्यगन्धा मात्रै राखेनन् । एकान्त मौका पाएपछि चारैतिर कुहिरो उत्पन्न गराई कसैले देख्न नसक्ने गराई ती माझी कन्यालाई बूढो पराशरले बलात्कारसमेत गरे ।१८ चैत, २०७९8 min read Share
यस्ताे छ आज दुर्घटना भएकाे यती एयरलाइन्सको विमानको नालीबेलीअप्रिल २०१३ मा मर्मत गरी थाइल्यान्डकाे नोक एयरलाई पुनः लिजमा उपलब्ध गराएको थियो । सन् २०१९, २६ अप्रिलबाट भने नेपाली विमान कम्पनी यति एयरलाइन्सले लिजमा लिएर नाइन एन-एएनसी कोडमा उडाउन थालेको थियो ।१ माघ, २०७९4 min read Share
दसैँको पिङ र चङ्गाको कथाबुढापाकाले दसैँमा एक दिन भए पनि जमिन छोड्नुपर्छ । तसर्थ पिङमा मच्चिनुपर्छ भन्छन् । तर, यसको पनि खास कारण भेटिँदैन । चङ्गा पनि उडाउन सबै तम्सिने गर्छन् । आखिर किन यही बेलामा भन्ने प्रश्नको भने कुनै जवाफ भेटिँदैन ।१० असोज, २०७९11 min read Share
बेलायती चुरोटको डब्बामा नेपालका श्री ३ को तस्वीरसन् १९०१ मा श्री ३ वीरशमशेर जबराको देहान्त भएको थियो । श्री ३ वीरशमशेरको देहान्त भएकै वर्ष ओग्डेन चुरोटको बट्टामा उनको तस्वीर रहनुले बेलायतीबाट समवेदनास्वरुप सम्झेको अनुमान गर्न सकिन्छ । १ असोज, २०७९5 min read Share
लाखे : भैरव कि राक्षसएक किंवदन्तीअनुसारको कथा भने काठमाडौं उपत्यकाकै हो । लाखे एक युवा थियो, राक्षस कुलमा जन्मिएको युवा । त्यो युवा काठमाडौं उपत्यकामा एक युवतीलाई देखेर पागल भएको थियो । ती युवतीको रूप देखेर पागल भएको राक्षसी युवाले ती युवतीलाई आफ्नो प्रेमजालमा फसाएरै छाड्यो ।२७ साउन, २०७९20 min read Share
रानी ललित त्रिपुरासुन्दरीले बनाउन लगाएको बागमतीको पुलनेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा बनेको थापाथलीको बागमती नदी माथि बनाइएको काठे पुललाई लिने गरिन्छ । १८६८ सालमा बनाइएको थापाथली कुपण्डोलबीचकाे बागमती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो३ असोज, २०७८5 min read Share
२१० वर्षकाे इतिहास बाेकेकाे थापाथलीको रातो पुलनेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा थापाथलीको बागमती नदीमाथि बनाइएको काठे पुललाई लिने गरिन्छ । १८६८ सालमा बनाइएको थापाथली कुपण्डोलबीचको बागमती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो१३ भदौ, २०७८2 min read Share
(इतिहास) फुटबल र क्रिकेट खेल हेर्न टुँडिखेलमा बनाइएका रेलका डिब्बाकाठमाडौंकाे टुडिखेल पश्चिमतिर राखिएको यो रेलको डिब्बा २०२५ सालसम्म देख्नेहरू धेरै नै पाइन्छन् । पछिल्लो पटक देख्नेहरूले यस भाँडोलाई शाैचालयको रूपमा पनि देखे होलान्३ भदौ, २०७८4 min read Share
(इतिहास) 'नेपाल' नामकाे पानीजहाज समुन्द्रमा१६ जेठ १९९९ मा 'एचएमएस नेपाल' लाई रोयल अस्ट्रेलियन नेभीलाई हस्तान्तरण गरिएको थियो । तर असार २००३ मा भने यसको नाम परिवर्तन गरियो१ भदौ, २०७८4 min read Share