एक्काइसौँ शताब्दीमा विश्वविद्यालयहरूको मनोबल कसरी बढाउने ?विश्वविद्यालयमा काम गर्ने प्राध्यापकहरूको मनोबल बढाउन र उनीहरूको संस्थाप्रतिको अपनत्वलाई थप मजबुत बनाउन ढिला भइसकेको छ ।४ माघ, २०८१15 min read Share
हामी अनागरिक [कविता]कालो आकाशमा आगो लगाएरफूलमा देखिएका राता सपनाहरूलाईमैले टेकेको माटोबाट चोइट्याएरहुर्कंदै र उड्दै गरेका पखेटालाईबुद्रुकबुद्रुक उफ्रेको बैँसालु पहिरोमामखण्डीले घन हानेझैँउडान रोकेको छ सधैँभरिलाई ।२३ असोज, २०८१4 min read Share
तीजको गीत किन र कसका लागि ?सबै सर्जकहरूले तीजगीत किन र कसका लागि भन्ने बुझेर गाएमा यसले सार्वजनिक चासो र क्षेत्रका आवाज बलिया बन्छन् । समाजको तल्लो तहमा रहेका समूहका शब्द र आवाजलाई टिप्न सके फेरि पनि तीजगीतमा नयाँ भाष्यको निर्माण हुन्छ ।१८ भदौ, २०८१13 min read Share
अबको त्रिवि नेतृत्वले गर्नैपर्ने सुधारका १० कामनेपालको मानव स्रोतमार्फत विश्वव्यापी एक्सपोजर वृद्धि गर्न त्रिविले अन्तर्राष्ट्रिय विद्यार्थी र संकायहरूलाई आकर्षित गर्न प्रख्यात विश्वविद्यालयहरूसँग अन्तर्राष्ट्रिय सहयोग, आदानप्रदान कार्यक्रमहरू र साझेदारी बढाउनुपर्छ ।१८ माघ, २०८०9 min read Share
प्रचण्डले चीन भ्रमणबाट नेपालीकाे सपना ब्युँझाउने आफ्नै कथन पूरा गर्लान् ?चीन र भारतबीच तुलनात्मक र अनुभवजन्य विश्लेषण गरेर मात्र नेपाल, चीन र भारतबीचको सबल त्रिकोणात्मक कूटनीतिबाट बदलिँदो भू–राजनीतिक फाइदा लिन सक्छ ।५ असोज, २०८०27 min read Share
शैक्षिक संरचनाकै कारण अबको दशक झन् परनिर्भर र पछौटेपनतिरहामीले सामना गर्ने वैश्विक चुनौतीहरूको कुनै प्रतिक्रियाको केन्द्रमा एक व्यक्तिको चरित्रको प्रश्न आउँदैन ।१६ फागुन, २०७९15 min read Share
प्रचण्डको तेस्रो समय र इतिहास निर्माण गर्ने अवसरप्रचण्डले १० वर्षे युद्धको समयमा देखाएको तागत प्रयोग गरेमा अबको साढे २ वर्षमा देशमा कायापलट हुन सक्छ ।५ माघ, २०७९13 min read Share
शिक्षक उत्पादनदेखि भर्नासम्म दलीयकरण, अनि कसरी हुन्छ सिकाइमा सुधार ?कमजोर सिकाइ र बुझाइको समस्या रहेमा बालबालिकाहरूले कक्षा छाड्ने संख्यामा वृद्धि हुन्छ । समाजमा यस्ता नागरिकहरू सबै प्रकारले पछाडि पर्छन् र यो समस्यालाई समाधान गर्न सरकार र राजनीतिक पार्टीहरूको साझा धारणा आवश्यक छ ।१९ भदौ, २०७९11 min read Share
पुटिनको ६ घण्टे भारत भ्रमणबाट नेपालले के सिक्न सक्छ ?भारतले आफ्नो विदेश नीतिमा समायोजन गर्न थालेको छ । नेपालले महसुस गर्नुपर्दछ कि नेपालप्रतिको उसको रणनीति परिवर्तन भएको छैन । ८ पुस, २०७८8 min read Share