रिकन्डिसनका मोटरसाइकलमा लुटरिकन्डिसन मोटरसाइकल हाउसले चर्को ब्याज लगाएर मोटरसाइकल बिक्री–वितरण गरेको पाइएको छ । सजिलो र छिटोछरितोका लागि खरिद गर्ने रिकन्डिसन मोटरसाइकलमा चर्को ब्याजदर छ ।६ जेठ, २०७६ Share
कञ्चनपुरमा जैविक मार्ग बन्दैभीमदत्त नगरपालिकाले रौटालादेखि बह्रदेवसम्म जैविक पर्यटकीय मार्ग निर्माण कार्य अगाडि बढाएको छ । चार लेन सडकलाई पक्की बनाउने लक्ष्य राखेर रौटालादेखि ब्रह्मदेवसम्म जैविक पर्यटकीय मार्ग निर्माण कार्य अघि बढाइएको हो६ जेठ, २०७६ Share
राजधानी बनाउँदा पर्यावरण नासिने चिन्तागोदावरी नगरपालिकाको तेघरी जंगलमा सुदूरपश्चिमको राजधानी बनाइँदा पर्यावरण नासिने चिन्ता वन तथा वातावरणविद्हरुले गरेका छन् ।५ जेठ, २०७६ Share
बढ्दै छन् सुकुमबासीका समस्याशिविरका सुकुमबासीको अवस्था दयनीय बन्दै गएको छ ।शिविर नजिकै शिवगंगा नदी छ । शिवगंगा नदीमा पानीको बहाव उच्च हुँदा घरै बगाउने डर छ ।४ जेठ, २०७६ Share
रानीजमरा–कुलरिया सिँचाइ आयोजनाः प्रभावित किसानलाई ३ करोडपरियोजनाअन्तर्गत १ सय ९१ हेक्टर क्षेत्रमा गहुँ, बीउ उत्पादन, बीउ भण्डारणका लागि कोल्ड स्टोर निर्माण गरिने आयोजनाले जनाएको छ१ जेठ, २०७६ Share
बजार अनुगमनः ठूला व्यापारीलाई चैन, सानालाई सास्तीसरकारले मुहानै सफा पार्ने गरी बजार अनुगमन गर्ने बताएको छ । तर बजार अनुगमन प्रभावकारी हुन सकेको छैन ।२६ वैशाख, २०७६ Share
सौर्य एयरलाइन्सले बक्यौता रकम तिरेनविमान स्थलबाट साउनदेखि उडान सुरु गरेको सौर्य एयरलाइन्सको धनगढी–काठमाडौं उडान हाल बन्द भएको हो२५ वैशाख, २०७६ Share
सडक सञ्जालमा जोडिँदै सुदूरपश्चिम र कर्णाली प्रदेशदशकौंदेखि साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले पैदल यात्रा गर्दै आएको परम्परागत चिसापानी कुइने सुर्खेत बाटो सडक सञ्जालसँग जोडिने भएको छ । कैलाली र सुर्खेतको कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले उक्त बाटोलाई पूर्व–पश्चिम राजमार्गको चिसापानीसम्म सडक सञ्जालसँग जोड्ने भएको हो ।२३ वैशाख, २०७६ Share