सबै प्रदेशमा निजामती विद्यालय खोल्ने सरकारी निर्णयको अन्तर्य के ?
सार्वजनिक शिक्षाको मुद्दा उठाएर राजनीतिक दलहरूले धेरै पटक भोट बटुलिसकेका छन् । सरकार एकको दुई भए तर शिक्षाको गुणस्तर एकको दुई कहिल्यै हुन सकेन ।
१० साउन, २०७८
9 min read
Share
बालसाहित्यबिनाको विद्यालय अक्सिजन नभएको सिलिण्डर हो (अन्तर्वार्ता)
बालसाहित्य पढेका शिक्षकहरूले अध्ययनशील विद्यार्थी उत्पादन गर्दछन् । शिक्षक एउटा जागिरे वा पढाउने मानिस मात्र होइन, देश निर्माण गर्ने महान् शक्ति उत्पादन गर्ने मलिलो खेत हुन् । त्यसैले मलसहितको खेत हुन बालसाहित्य पढ्नैपर्छ
१२ असार, २०७८
17 min read
Share
युट्युबर, टिकटकर र 'सेल्फी समाजसेवी'बाट जोखिममा राउटे सभ्यता
कुलतमा लट्ठिएपछि बाँदरको सिकार घटेको छ । राउटेको शरीरलाई चाहिने लगभग ५० प्रतिशत प्रोटिनको स्रोत बाँदरको मासु हो, जुन अहिले राउटेले प्राप्त गर्न सकिरहेका छैनन् । उनीहरू शारीरिक रूपले दिनानु दिन कमजोर र मानसिक रूपले मगन्ते सावित भइरहेका छन् ।
१ असार, २०७८
19 min read
Share
मरिरहन्छन् नागरिक, मोटाइरहन्छन् माफिया
आखिर के रहेछ र मान्छेको चोला ? हेर्दाहेर्दै झ्याप्पै निभ्यो बत्ती । सुत्केरीको साथमा रहेका आमाहरूले मृतक आमाको पेटबाट आधा निस्केको शिशुलाई जीवितै निकाले । जन्मिदै आमा गुमाउने छोरी थिइन् उनी । 'कस्ती अभागी कठै !'
१८ जेठ, २०७८
12 min read
Share
आजको पाठक, भोलिको नेता
आज मञ्चमा कविता र कथा सुनाउने विद्यार्थी १० वर्षपछिका राम्रा लेखक हुन् । बौद्धिक नागरिक हुन् । कुशल वक्ता हुन् । सक्षम शिक्षक हुन् । शिक्षक तिखारिने । विद्यार्थी निखारिने । यस्ता प्रयासहरू हाम्रा हरेक बस्तीमा हुन जरुरी छ । हरेक स्कुलमा हुन जरुरी छ
३१ चैत, २०७७
10 min read
Share
सर कसरी भनूँ ?
सक्नुहुन्छ
फुलाइदिनुहोस् मभित्र लुकेको मुस्कान
बुझिदिनुहोस् मेरो आँसुको गहिराइ
भरिदिनुहोस् रङ- उजाड अनुहारमा ।
२३ चैत, २०७७
2 min read
Share
बालबालिकालाई निर्णय लिन सघाऔँ, लय आफैँ समाउँछन्
उनीहरूले आफ्नो भविष्यको बाटो देखाउने गतिला शिक्षक र अभिभावक पाएको खण्डमा हरेक बालबालिका प्रतिमा शेर्पाजस्तै समाजका जुनैसुकै क्षेत्रमा पनि अब्बल ढंगले प्रस्तुत हुन सक्छन्
१६ चैत, २०७७
10 min read
Share
शिक्षक साथीहरू, बच्चाले आफ्नो बाटो आफैँ रोज्छ, लौरो किन बाेक्ने ?
‘तपाईंले के सिकाउनुभयो, बालबालिकाले त्यो सम्झिदैनन् । उनीहरूले त तपाईं कस्तो हुनुहुन्छ, तपाईंको व्यवहारचाहिँ जिन्दगीभरि सम्झिरहन्छन्’
१० चैत, २०७७
11 min read
Share
जस्तो मञ्च, त्यस्तै मानसिकता
कसैले मञ्चबाट नाम बोलाएन अथवा मञ्चमा बोलाएन, फूलमाला र खादा ओढाएन भने दुःख ग्रन्थी रसाउन थालिहाल्छ । आसन र भाषण जीवनशैली बनिसेको छ । अब त झन् यो पुस्तान्तरण भइरहेको छ
२६ फागुन, २०७७
11 min read
Share
हृदयमा बसेका शाह सर
के तपाईंको शिक्षण शैली शाह सरको जस्तै छ ? के १६ वर्षपछि तपाईंलाई सम्झिने विद्यार्थी निर्माण गरिरहनुभएको छ ? आफैँलाई सोधौँ । जवाफ आफैँसँग छ
१८ फागुन, २०७७
12 min read
Share
खलासी : हामीले बनाएको संरचनाको दोष
असल मनोवृत्तिको विकास नभएका विद्यार्थीहरूले कुनै पनि क्षेत्रमा यसरी नै आफ्नो परिचय दिएका नहोलान् भन्न सकिन्न । विचरा विद्यार्थीको के दोष ? जे सिक्छ, त्यही दिन्छ । त्यही देखाउँछ ।
१० फागुन, २०७७
10 min read
Share
बच्चाको मानसपटलमा जुगौँजुग बाँचिरहने शिक्षक बन्ने कि !
कक्षाकोठामा पाठ भट्याएर ढोकाबाट निस्किँदा बच्चाले बिर्सने शिक्षक बन्ने कि बच्चाको मानसपटलमा कलाकार भएर जुगौँजुग बाँचिरहने शिक्षक बन्ने ?
४ फागुन, २०७७
8 min read
Share
अंग्रेजी भाषा आतंक : पिँजडाका प्रिन्सिपल र ब्रोकन अंग्रेजी
भाषा जबर्जस्ती बोल्न लगाउनु सांस्कृतिक हिंसा हो । सांस्कृतिक अत्याचार हो । दमन हो । त्यसैले डियर प्रिन्सिपल हिंसा गर्न रोक्नुहोस् । प्रिन्सिपल हुनुभन्दा पहिला मानिस हुन सिक्नुहोस्
२१ माघ, २०७७
12 min read
Share
अनि बोर्डिङ स्कुलप्रति मेरो मोहभङ्ग भयो
मुलुकलाई चाहिने नागरिक उत्पादन नगर्ने शिक्षामा किन यत्रो लगानी गर्ने ? आरनआँगन, पाखोपखेरो बेचेर ३ घण्टे परीक्षाका लागि तयार बनाउने कि आरन आँगनमा सम्भावना देख्ने दृष्टि दिने ? बालबालिकालाई खास होइन, दास बन्न सिकाउने शैक्षिक व्यवस्थालाई अब बोक्न सकिन्न
९ माघ, २०७७
11 min read
Share